नागरिक पोष्ट News

२०७६ सालमा हुन नसकेका परीक्षा २०७७ को पुष महिनामा हुने बारे अत्यन्त जरुरी सूचना !

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण २०७६ मा रोकिएका परीक्षा यही पौष महिनामा गर्ने भएको छ । परीक्षा पौष २८ गते सञ्चालन गर्नेगरी सूचना प्रकाशित गरेको छ । उक्त सूचना तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।  

काठमाडौं शहर वायु प्रदूषणको १ नम्बरमा पर्यो, अनावश्यक बाहिर ननिस्किन सर्वसाधारणहरुमा अपील !

काठमाडौं । काठमाडौं उपत्यका विश्वका सर्वाधिक वायु प्रदूषण भएका ५० शहरहरुमा पहिलो स्थानमा परेको छ ।  उपत्यकामा वायु प्रदूषण बढेको बताउँदै वातावरण विभागले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन भनेको छ । साथै, बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामीलाई सकेसम्म घरबाहिर

कोरोना खोपले निम्त्याउँदै छ यस्तो संकट : एउटा खोप लगाएको मानिस सो खोप अस्वीकार गर्ने देशमा समेत छिर्न नपाउन सक्छ !

सन् २०२० भन्दा सन् २०२१ फरक होला भन्ने धेरैको अपेक्षा छ ।  फरक यस अर्थमा की अवश्य पनि यो वर्ष कोरोना खोप सबैतिर पुग्नेछ । र, अघिल्लो वर्ष जस्तो अकल्पनीय त्रासदीमा बिताउनु पर्ने छैन ।  तर, नयाँ चिन्ता थपिएको छ । त्यो के भने सन् २०२१ पुर्णरुपमा खोपको राजनीतिमा बित्नेछ । ठुला व्यापारीहरूले अनेकौँ खालका तिगडम

मेगा केवल नेटका सञ्चालक संस्थाबाट लाखौं रकम कुम्ल्याएर फरार

काठमाडौँ । मेगा केवल नेटका सञ्चालक श्याम प्रसाद पौडेल संस्थाबाट लाखौं रकम कुम्ल्याएर सम्पर्कविहीन भएका छन् । संस्थाबाट पटकपटक पेश्की भन्दै ३३ लाख ४१ हजार ८ सय ६६ रुपैयाँ रकम लिई उनी सम्पर्कमा नआएका हुन् ।पौडेल सम्पर्कमै आउन नचाहेपछि उनीविरुद्ध प्रहरीमा मुद्दा दायर गर्ने तयारीमा मेगा केवलका अन्य सञ्चालकहरु

नवीकरण फेल भएका प्राइभेट फर्महरु पुनः सञ्चालन हुन पाउने

काठमाण्डौं । विभिन्न कारणले नवीकरण फेल भएर बन्द भएका निजी फर्म पुनः नवीकरण गर्न पाउने भएका छन् । सरकारले नविकरणको म्याद गुजारेर बन्द भएका फर्महरु सन्चालनका लागि पुनः नविकरण गर्न पाउने गरी निर्णय गरेको हो । नेपाल सरकारका तोकिएका निकायमा दर्ता नगरी व्यवसायिक प्रकृतिका प्राइभेट फर्महरु संचालन गर्न नपाइने

नेकपाको वैधानिकता : ओली की प्रचण्ड माधव समूहको ?

  काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया शुरु गरेको छ । पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह र केपी ओली नेतृत्वको समूहले नेकपा आफ्नो पक्षमा हुनुपर्ने भन्दै आयोगमा विभिन्न प्रकारका मागदाबी गर्न थालेपछि आयोगले वैधानिकता विवादको निरूपण

सन् २०२० मा २ लाख ३० हजार पर्यटक नेपाल भ्रमणमा आए

काठमाडौं । सन् २०२० मा २ लाख ३० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेपनि विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण बिचमै स्थगित गरेको थियो । कोरोनाकै कारण पर्यटक आगमन अनपेक्षित रुपमा घटेको हो । अघिल्लो वर्षको तुलनामा गतवर्ष पर्यटन आगमन

सन् २०२० मा कती आए पर्यटक नेपाल भ्रमणमा हेर्नुहोस्

काठमाडौं, १९ पुस । सन् २०२० मा २ लाख ३० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरे पनि विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण बिचमै स्थगित गरेको थियो । कोरोनाकै कारण पर्यटक आगमन अनपेक्षित रुपमा घटेको हो ।अघिल्लो वर्षको तुलनामा गतवर्ष पर्यटन

बालबालिकालाई जनस्वास्थ्य र पोषणमा ध्यान दिन विज्ञको सुझाव

काठमाडाैं । कोभिड–१९ को सङ्क्रमण घट्दो अवस्थामा रहे पनि बालबालिकालाई जनस्वास्थ्य र पोषणको मापदण्ड अनिवार्यरुपमा पालना गराउन विज्ञले जोड दिएका छन् । शिक्षा पत्रकार समाजले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा पोषणविद् डा अरुणा उप्रेती, जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेलगायतले विद्यालय

बाघले मोटरसाइकलबाटै एक महिलाालाई घिसारेर बेपत्ता बनायो

मोटरसाइकलमा सवार एक महिलालाई बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाघले आक्रमण गरेर बेपत्ता बनाएको छ। कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं। ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई बाघले मोटरसाइकलबाटै थुतेर लगेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काले जानकारी

कुल पोष्ट : 8183