बिहीबारदेखि काठमाडौंको सोल्टी होटलमा नेपाल जब फेयर २०२१ सुरु हुने
काठमाडौं, २८ पुस । बिहीबारदेखि काठमाडौंको सोल्टी होटलमा नेपाल जब फेयर २०२१ सुरु हुने भएको छ । रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तरक्रिया गर्ने लक्ष्यसहित फेयर आयोजना गर्न लागिएको हो । एस्पायर जब्सको आयोजनामा मुलुकमै पहिलो पटक हुन
आजको लोकतन्त्र
सन्तोष प्रसाद तिवारी प्रेस स्वतन्त्रता आजको युगमा अति नै महत्वपूर्ण विषय बनेको छ, प्रेस स्वतन्त्रता कुनै राजनीतिक तथा संघ संस्थाको मातहतमा रहेर सञ्चालन गरिने एवम् जबरजस्ती लादिने विषय होइन । पत्रपत्रिका तथा सञ्चारका सम्पूर्ण माध्यमहरु सञ्चालन गर्ने, सन्चालक, निर्देशक, प्रकाशक, सम्पादक लगायत पत्रकारहरुले
‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ का गीतकार भैरवनाथ रिमालको निधन
बरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन भएको छ । ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’लगायतका चर्चित गीतका लेखक रिमालको शनिबार (आज) विहान निधन भएको हो । कवि एवं गीतकारका रूपमा चर्चित रिमाल १९९३ माघ २० गते ठमेलमा जन्मिनुभएको थियो । जानकारी अनुसार छोटो समयमा पनि धेरै गीत सिर्जना गर्न सक्ने क्षमता
कोरोना बीमाको लागि पेश भएका पिसिआर रिपोर्टहरुमा समस्या, स्वास्थ्य मन्त्रालयले निकाल्यो बक्तव्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बीमा दावी भुक्तानीको लागि पेश भएको पिसिआर रिपोर्टमा कैयौं समस्याहरु देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय मातहतको स्वास्थ्य आपतकालिन कार्यसूचना केन्द्रका प्रमुख डा. समिर कुमार अधिकारीले हिजो एक सूचना प्रकाशित गर्दै
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित कारण यस्तो
काठमाडौं, २७ पुस । बागमती प्रदेशको भौतिक पूर्वाधकार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले लिखित तथा प्रयोगात्मक परीक्षामा प्रहरी प्रतिनिधि नखटाएपछि आजदेखि अर्को सूचना जारी नगरेसम्मका लागि परीक्षा स्थगित
सोमबार पनि सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो
काठमाडौं, २७ पुस । सोमबार पनि सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार भने घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार पछिल्लो पाँच दिनमा सुनको भाउ ४५ सय रुपैयाँले
हामीले व्यहोरेको राजनीतिक कति जनहित अनुकुल छ ? पूर्व राजा ज्ञानेन्द्र शाह
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले हामीले अहिले व्यहोरिरहेको राजनीतिक कति अनुकुल छ भन्दै प्रश्न गरेका छन्। २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा आइतबार साँझ शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले नेपालको अहिलेको राजनीतिक व्यवस्थामाथि प्रश्न उठाएका हुन्। उनले भनेका छन्,
आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरी पुरस्कृत
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घनका क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई पुरस्कृत गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा
लकडाउनमा दाजु बहिनीले २१०० पेजको रामायण लेखे, सर्वत्र चर्चा
लकडाउनमा दाजु बहिनीको एक जोडिले २१०० पृष्ठहरूको पूरा रामायण लेखेको छ । हो, यो सत्य घटना हो । ती दुबै बच्चा भारतका हुन् र उनीहरु राजस्थान निवासी हुन् । माधव जोशी र उनकी बहिनी अर्चना, जो राजस्थानमा तेस्रो र चौथो कक्षामा अध्ययन गरिरहेका थिए, उनीहरुले लकडाउनको क्रममा २१०० भन्दा बढी पृष्ठको सम्पूर्ण रामायण लेखेका
माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने सरकारको घोषणा
काठमाडौं । सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार राष्ट्रिय सभामा सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘यो बिदा थारु जातीका लागि होइन,अरु जातीले