नागरिक पोष्ट News

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ शुक्रबार हुने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा शुक्रबार सुनुवाइ तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको

चन्द्रागिरिको आइपीओ भर्नेलाई एक वर्ष सम्म केवलकारमा २५ प्रतिशत छुट

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले हालै कम्पनीको आईपिओ भर्ने सबैलाई एक वर्ष सम्म केवलकारमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ । कम्पनीको को ११ औं बर्षिक सधारण सभाले उक्त निर्णय पारीत गरेको हो । बुधबारका दिन चन्द्रगिरि हिल्स रिर्सोटमा साधारण सभा सम्पन्न भएको थियो । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद

विप्लव नेकपाद्धारा माघ १० गते नेपाल बन्दको घोषणा

 काठमाण्डौं । प्रहरीले आफ्ना सचिवालय सदस्य धमेन्द्र बास्तोला कन्चनलाई गिराफ्तार गरेको बिरोधमा विप्लव नेतृत्वको नेकपाले माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ । माघ ३ गतेदेखि सभा , मशाल जुलुश सहितका कार्यक्रम गरेर १० गते नेपाल बन्द गर्ने पार्टी महासचिव विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् । नेकपाका

यसकारण डोनाल्ड ट्रम्प जेल जाने भएका छन्

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गर्ने तयारी गरिएको छ । अमेरिकाको राजधानी वासिङटनडीसी रहेको प्रान्त कोलम्बियाका महान्यायधिवक्ता कार्ल रसिनले यस्तो खुलासा गरेका हुन् ।   अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रबासित समाचारहरुका अनुसार रसिनले ट्रम्प र उनका छोराका साथै अन्य केहि

थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

काठमाडौं । थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १४३ पुगेको छ।आज ४१४ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर

पाँच महिनामा ४ खर्ब ७५ अर्ब ४४ करोड व्यापार घाटा

काठमाडौं, २९ पुस । चालू आर्थिक वर्ष २०७७÷०७८ को पाँच महिनामा मुलुकको शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोड रुपैयाँ बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५९ लाखले बचतमा

चालू आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्स आए १०.९ प्रतिशतले वृद्धि भएको छ

काठमाडौं, २९ पुस । चालू आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्स आए १०.९ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यो अवधीमा ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । तर यो अवधीमा वैदेशिक रोजगारीका लागि

प्रधानमन्त्रीको समर्थनमा बझाङका हिलारीले निकाले ४ सय मोटरसाइकल -याली

बझाङ । नेकपा भित्रको विवादले उग्ररुप लिदै गर्दा देशव्यापी रुपमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव प्रचण्ड समुहले विभिन्न कार्यक्रमको आयोजना गर्दै छन । प्रतिनिधि सभा विघटन भए लगत्तै जिल्ला छिरेका माधव प्रचण्ड समुहले प्रधानमन्त्रीको असम्बैधानिक कदमका विरुद्ध कार्यक्रम गर्दै आएका

मौसमा आएको परिवर्तनले हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान दुई दिनदेखि प्रभावित

काठमाडौं, २८ पुस । मौसमा आएको परिवर्तनले हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान दुई दिनदेखि प्रभावित बनेको छ । विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यको उडान प्रभावित भएको हो । बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्धमा कुनै खास ठूलो समस्या नरहेको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्धमा कुनै खास ठूलो समस्या नरहेको र भएका केही उल्झनहरु वर्ष २०२१ मा पूर्ण रुपमा सुल्झिने बताएका छन्। भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले चीनसँगको सम्बन्धमा कुनै समस्या नरहेको र भारतसँग पनि खासै समस्या भन्नु पर्ने अवस्था

कुल पोष्ट : 8183