नागरिक पोष्ट News

नेपाल पत्रकार महासंघको चुनाव फागुन ४ र ५ गते हुँदै

काठमाडौं । नेपाल पत्रकार महासंघको १२ औं पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा माघ ३ र ४ गते सिन्धुपाल्चोकको हेलम्बुमा बसेको बैठक १३ बुँदे निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले सञ्चार माध्यममा प्रकाशित समाचारका विषयमा हालै सर्वोच्च अदालतवाट जारी भएको

आमाको निधन भएको ३ दिनमै बुवाको पनि मृत्यु, छोरीले एड्सवाट गुमाइन् ज्यान, छोरा पनि ओच्छ्यानमा

राजविराज,  । सप्तरीको राजविराजमा एउटा निकै दुखद घटना भएको छ । आमा वितेको तीन दिन हुन नपाउँदै एक किशोरीको पनि मृत्यु भएको छ । आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको हो । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु

प्रतिनिधि सभा निर्वाचनका लागि आठ अर्ब रुपैयाँ बढी रकम आवश्यक पर्ने अनुमान : निर्वाचन आयोग

काठमाडौं, ५ माघ । निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि आठ अर्ब रुपैयाँ बढी रकम आवश्यक पर्ने अनुमान गरेको छ। आइतबार आयोगले निर्वाचनमा लाग्ने खर्चबारे अर्थ मन्त्रालयसँग पनि छलफल गरेको थियो ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन गराउन आवश्यक

पूर्वप्रधानमन्त्री तथा जनता समाज पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनुपर्ने बताए

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाज पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानमाथि आएको संकटलाई बचाउन कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनुपर्ने बताएका छन ।सोमबार गणेशमान सिंह तथा शहीद स्मृती शान्ति प्रतिष्ठानले राजधानीमा गरेको अन्तक्रिया कार्यक्रममा डा.भट्टराईले संविधानमाथी

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमापूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड नियुक्त

काठमाडौं, ५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड नियुक्त भएका छन् । पछिल्लोपटक गरिएको मन्त्रिपरिषद हेरफेरमा बहिर्गमनमा परेका उनलाई मन्त्रीपरिषद् बैठकले विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।यसअघि प्रधानमन्त्री

प्रतिनिधिसभा विघटन मुद्दा: आजदेखि निरन्तर सुनुवाइ हुने

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक

माघ ९ गते प्रचण्ड–नेपाल समूहले काठमाडौँमा वृहत जनप्रदर्शन गर्ने

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय सङ्घर्ष समितिको बैठकले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जुलुुसहित अपराह्न १२ बजे रत्नपार्कमा एकीकृत प्रदर्शन गर्ने निर्णय

शेरधन राईले आफूभन्दा २५ वर्षभन्दा बढी उमेर कम भएकी ज्याङ्मु एन शेर्पासँग विहे गर्दै

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा २५ वर्षभन्दा बढी उमेर अन्तर भएकी ज्याङ्मु एन शेर्पासँग विहे गर्न लागेका छन्। ५० वर्षिय राईले आगामी माघ ११ गते २३ वर्षिय शेर्पासँग विवाह गर्न लागेका हुन्। सन् २०१८ की ‘मिस मंगोल नेपाल’ समेत रहेकी शेर्पा तत्कालिन समयमा मिस मंगोल नेपालमा सहभागी हुन आउँदा १९

विश्व कीर्तिमान राख्नुभएका मन्त्री रामवीर मानन्धरबाट ओसी नेपाल (OCNepal.com) अनलाइन कक्षा शुभारम्भ

ओसी नेपाल डट कम (अनलाइन कक्षा) सञ्चालनमा आएको छ । नेपाली गीत गाएर विश्व कीर्तिमान राख्नुभएका मन्त्री रामवीर मानन्धरले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा ओसी नेपालको ब्यानर उद्घाटन गरेर ओसी नेपाललको शुभारम्भ गरेका हुन् । ओसी नेपाल डट नेपाली परिवेश अनुसार नेपाली बिद्यार्थीहरुलाई अनलाइन पढाउन र पढ्न

गिनिज बुक अफ द वल्र्ड रेकर्डर मन्त्री रामवीर मानन्धरलाई राष्ट्रिय नागरिक समाजद्धारा अभिन्नदन तथा सम्मान

सबु बस्नेत, काठमाडौं राष्ट्रिय नागरिक समाजद्वारा नेपाली गित गाएर बिश्व किर्तिमान राख्नु भएका शहरी बिकास राज्य मन्त्री रामबीर मानन्धरलाई अभिनन्दन कार्यक्रम गरेको छ ।  राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अबसर पारेर २०७७ माघ २ गते शुक्रबार राष्ट्रिय नागरिक समाजद्वारा आयोजित कार्यक्रममा मन्त्री मानन्धरलाई

कुल पोष्ट : 8183