प्रतिगमनबिरुद्ध कँग्रेसको तारकेश्वर ९ मा बिरोध सभा : ओलीको असंवैधानिक कदम राष्ट्रघातः नेता प्रधान
नेपाली काँग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा राष्ट्रघात भएको भन्दै सरकारको आलोचना गरेका छन् नेपाली काँग्रेस तारकेश्वर ९ मनमैजुमा आयोजना गरेको विरोध सभामा नेता प्रधानले ओली सरकारको आलोचना गरेका हुन् । केपी ओलीले तत्काल संसद
अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बिडेन
काठमाडौं । जो बाइडनले अमेरिकाका ४६ औं राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए। कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्। उनी उक्त पद निर्वाचित प्रथम महिला हुन्। उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले
नेपाली सेनामा अब देखि १६ वर्षमा पेन्सन
नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (विवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ । पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो
अन्ततः सधैका लागि ‘सिधा कुरा जनतासँग कार्यक्रम’ बाट अस्ताए रवी लामिछाने
रवि लामिछानेले न्युज २४ टेलिभिजनमा सञ्चालन गर्ने सिधा कुरा जनतासँग कार्यक्रम अब नहुने भएको छ । रवि ५ वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएका हुन् । बुधबार साँझ एक पोष्ट सेयर गर्दै लामिछानेले भोलि प्रसारण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन्। उनी नयाँ आउन
चन्द्रागिरी हिल्सको आइपीओको प्रि-अलोटमेन्ट आज हुने भएको छ
काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओको प्रि-अलोटमेन्ट आज हुने भएको छ । ग्लोबल आईएमई क्यापिटलका अनुसार आज बेलुकासम्ममा प्रि-अलोटमेन्ट भएसँगै कम्पनीको आइपीओको बाँडफाँडको टुंगो लाग्ने क्यापिटलले जनाएको छ । क्यापिटलको भनाई अनुसार आइपीओ शुक्रबारसम्ममा बाँडफाड हुने सम्भावना रहेको छ । आज प्रि(अलोटमेन्ट
राष्ट्रिय प्रसारण लाइनको विद्युत् मुलुकका सबै स्थानीय तहसम्म अझै सहज रूपमा पुग्न सकेको छैन
काठमाडौं, ७ माघ । राष्ट्रिय प्रसारण लाइनको विद्युत् मुलुकका सबै स्थानीय तहसम्म अझै सहज रूपमा पुग्न सकेको छैन । कुल ७५३ स्थानीय सरकारमध्ये अझै १० नगरपालिका र ८१ गाउँपालिका राष्ट्रिय प्रसारण लाइन विहीन रहेको र देशका करिब चार प्रतिशत जनता अझै पनि ऊर्जाको आधारभूत पहुँचभन्दा बाहिर रहेको नेपाल ऊर्जा फाउण्डेशनद्वारा
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढ्यो
काठमाडौं, ७ माघ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन प्रतितोला चार सय रुपैयाँले बढेको छ ।त्यसैगरी चाँदी को मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ । महासंघका
नेपाल पर्यटन बोर्डको रिक्त सदस्य चयनका लागि पर्यटन मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन
काठमाडौं, ७ माघ । नेपाल पर्यटन बोर्डको रिक्त सदस्य चयनका लागि पर्यटन मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव तारानाथ अधिकारीको संयोजकत्वमा गठित समितिमा व्यवसायीद्वय राजेन्द्र सापकोटा र पूर्ण कुँवर छन् । उनीहरु दुबै पर्यटन वोर्डका पूर्व सदस्य पनि हुन् । समितिले प्रतिस्पर्धाबाट
अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिदैछन्
काठमाडौं, ७ माघ । अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिदैछन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पलाई हराएका डेमोक्रेट उम्मेदवार बाइडेनले आज शपथ लिन लागेका हुन् । ट्रम्पले आफ्नो हार स्विकार नगरेपनि सत्ता हस्तान्तरण गर्न बाध्य भएपछि संवैधानिक
नेपालीको भिडियो ‘सिक्किम जाने रेल’ !-हेर्नुहोस (भिडियो सहित)
काठमाडौं । उदयमान गायक तथा सङ्गितकार डी.जे मेवाहाङ्गको नयाँ गीत ‘सिक्किम जाने रेल’ सार्बजनिक गरिएको छ । गायक स्वंयको अफिसियल युट्युव च्यान ‘डी.जे मेवाहाङ्ग अफिसियल’बाट सार्वजनिक गरिएको हो । अहिले सम्म थुप्रै गीतमा संगीत भर्नुका साथै आफ्नो सुमधुर आवाज पनि दिइसकेका मेवाहाङ्को पछिल्लो डान्सिङ गीत