नागरिक पोष्ट News

मलेशियाबाट १८ नेपालीको शव लस्करै नेपाल ल्याइयो, त्रिभुवन विमान स्थलमा सन्नाटा

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो । एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको

फेरि बर्दियामा बाटोमा हिंडेको बटुवालाई बाघले खायो : बर्दिया कोहलपुर चिसापानी सडक खण्ड हिडडुल गर्न खतरा बन्दै

बर्दियाभित्रको कोहलपुर चिसापानी सडक खण्ड मानिसहरुका लागि ख’तरा बन्दै गै रहेको छ । जंगली जनावरका कारण उक्त बाटो मानिसका लागि ख’तरापूर्ण बन्दै गएको हो । बर्दिया जिल्लामा मात्रै दुई भहिनाको अवधिमा ५ जनाको बाघकै कारण मृत्युु भएको थियो । यस्तै समस्या पर्सा राष्ट्रिय निकुञ्जमा पनि देखिएको छ । त्यहाँ एक

पूर्व लडाकूहरुसँग प्रधानमन्त्री ओलीको भेटघाट र छलफल, पार्टीलाई लडाकुको सहयोग गर्ने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले शनिबार पूर्व लडाकूहरुसँग छलफल गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा गरेको योगदान, त्यागको सम्मान गर्ने बताएका छन् ।  भेटमा सहभागी लेनिन विष्टका अनुसार प्रधानमन्त्रीले

मञ्जु कुँवरमाथि नगर प्रहरीको ज्यादति  : रुदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । पुस २९ गत सुकेधारामा तरकारी बेच्दै गर्दा मञ्जु कुँवर क्षेत्रीको ठेलागाडा काठमाडौं महानगर प्रहरीले उठाए । नगर प्रहरीले गाडा उठाएर ट्रकमा हाल्दै गर्दा मञ्जुले रुदै अनुनयविनय गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । छोराले क्याफेमा पाएको जागिर लकडाउनमा गएपछि ९ हजार रुपैयाँ ऋण काढेर दसैंताका

बाबुराम र प्रचण्डको उपराष्ट्रपति भवन लैनचौरमा गोप्य भेटघाट

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भेटवार्ता गरेका छन् । शुक्रबार अपराह्न उनीहरु तीनैजनाबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको हो । प्रतिनिधिसभा

संसद् विघटनविरुद्ध प्रचण्ड माधव समूहले आयोजना गरेको विरोधसभा काठमाडौमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ‘दाहाल नेपाल’ समूहले काठमाडौमा माघ ९ गते विरोध प्रदर्शन गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्घ आयोजना गरेको विरोधसभामा सहभागीहरु उक्त पक्षले दाबी  गरे अनुसार आएनन् । विरोधसभालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा

नेपालमा माघ १४ गतेबाट कोरोना विरुद्धको खोप लगाईनेः प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिएका छन् । यसका लागि समूह तयार पारिसकेको समेत उनले बताए । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुआत भइसकेको

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

एजेन्सी । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप

केपि ओलि विरुद्धको तारकेश्वर कांग्रेसद्धारा ११ वटै वडामा प्रर्दशन, बिरोध सभा र र्याली

प्रधानमन्त्रि केपी शर्मा ओलिले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेुस तारकेश्वरले २०७७ माघ ८ गते ११ वटै वडामा विरोध प्रर्दशन गरेको छ । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले आज केन्द्रिय कार्यालयको निर्देशनमा सबै वडामा विरोध प्रर्दशन गरेको हो । विरोधसभामा

तारकेश्वरमा नेकपा ओलि पक्षको अगुवा कार्यकर्ता भेला

तारकेश्वर  माघ ७ नेपाल कम्युनिस्ट पाटि नेकपा अोलि समुहको तारकेश्वर नगर कमिटी को यहि माघ ९ गते अगुवा कार्यकर्ता भेला हुने भएको छ।                   भेला तारकेश्वर नगरपालिका वडा न ११नेपालटारमा मा अवस्थित कान्तिपुरी एबि पाटिप्यालेस मा दिनको १२:३० बजे हुने नेकपा तारकेश्वर नगर कमिटी का ओलि समुहका

कुल पोष्ट : 8183