होटेल संघ नेपाल र ट्रेड युनियनबीच १० बुँदे नयाँ सामूहिक सहमति
काठमाडौं, १४ माघ । होटेल संघ नेपाल (हान) र ट्रेड युनियनबीच १० बुँदे नयाँ सामूहिक सहमति भएको छ । संघ र युनियनबीच यसअघि भएको पारिश्रमिक सम्बन्धी सम्झौता पुस १६ गते सकिएको र हालसम्म पर्यटन क्षेत्रमा कोभिड–१९ का कारणले कुनै सुधार नआएकाले श्रमिक तथा कर्मचारीको जीवनयापनसहित रोजगारीमा सहजीकरण गर्ने उद्देश्यले
नागढुङ्गा-नौबिसे सुरुङमार्गको काम फाष्ट ट्रयाकमा, ३४ मिटर सुरुङ खनियो
काठमाडौं । पछिल्लो समय काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गको निर्माण काम तीव्र गतिमा भइरहेको छ । केही हप्ता अगाडि स्थानीयहरुको अवरोधका कारण केही समस्या भएको सुरुङमार्गको काम पछिल्लो समय भने तीव्र गतिमा अगाडि बढेको हो । सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यका अनुसार अहिले
कोरोनाको खोप लगाएपछि के–के साइड इफेक्ट हुन सक्छ ? यस्ता लक्षण देखिए डाक्टरको यस्तो सुझाव
काठमाडौ । भारतमा उत्पादन भएको कोरोना विरुद्धको खोप नेपालमा पनि आइपुगेको छ । नेपालमा पनि कोरोनाको सबैभन्दा बढी जोखिममा रहेकाहरुलाई खोप लगाउने तयारी सुरु गरिएको छ । नेपाललाई उपहार स्वरूप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । त्यस्तै अन्य छिमेकी मुलुक भुटान, बंगलादेश, माल्दिभ्स र सेसेल्सलाई
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता
काठमाडौं । अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मुद्दा दर्ता भएको छ । प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको हो । कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध
कृषि क्षेत्रतर्फको कर्जा गत आवको सोही अवधिको तुलनामा १२ प्रतिशतले
काठमाडौं, १३ माघ । बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रतर्फ प्रवाहित अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी रहेको छ । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा गत आवको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढेको हो । नेपाल राष्ट्र
डब्लु आई सिटी (W ICT) द्धारा एक दिने डिजिटल नलेज शेयर कार्यक्रम आसारा सुधार केन्द्रमा सम्पन्न
- सबु बस्नेत काठमाण्डौँ । क्यान फेडेरेसन (Federation of Computer Association of Nepal) अन्तर्गत डब्लुआईसिटी (Women in ICT- WICT) को आयोजनामा मिति २०७७ साल माघ १२ गते एक दिने डिजीटल नलेज सेयरिङ वर्कसप आसारा सुधार केन्द्र रानीबारीमा सम्पन्न भएको छ । डब्लु आई सिटीको नलेज सेयरिङ वर्कसपमा विभिन्न निकायमा आबद्ध महिलाहरुले अहिलेको समयमा
प्रधानमन्त्री ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद लगातार बढ्दै गइरहेको छ । यो बीचमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत
Breaking News नेकपा विभाजनलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन प्रकृयाले नयाँ मोड लिएको छ । निर्वाचन आयोगले दुवै पक्षको माग दाबीलाई अस्वीकार गर्दै विभाजनलाई मान्यता नदिने निर्णय गरेपछि नेकपा विभाजनले नयाँ मोड लिएको हो । आज बसेको आयोगको बैठकले सो निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनले भने, ‘दुवै पक्षको
२३ वर्षे युवतीसँग मुख्यमन्त्री शेरधन राईले प्रेम विवाह गरे
काठमाण्डौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ४९ वर्षको उमेरमा २३ वर्षकी युवती जाङमुसगँ प्रेम विवाह गरेका छन् । राईले २३ वर्षकी मोडल जाङमु शेर्पासगँ परम्परागत बिबाह गरेका हुन् । विवाहमा आफन्त, केही राजनीतिक नेता कार्यकर्ता, सीमित सञ्चारकर्मी र केही कुटनीतिज्ञहरुको उपस्थिति रहेको थियो । भोजपुर
स्थानीय तहका कर्मचारीलाई राजीनामा र अवकाशमा नयाँ नियम
काठमाडौं । सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार स्थानीय तह समायोजन भएका र सोही ऐनअनुसार स्थानीय तहमा नियुक्त