नेपालमा कोभिड–१९ खोप अभियान अन्तर्गत पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाए
१४ माघ, काठमाडौं । नेपालमा कोभिड–१९ खोप अभियान अन्तर्गत पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बेलुका ५ बजेसम्म ६४ जिल्लाका ९३ खोप केन्द्रहरुमार्फत ९ हजार ८४ जनाले खोप लगाएका हुन् । जसमध्ये प्रदेश १ मा १२५५, प्रदेश २ मा ७२६, वाग्मतीमा २६९४, गण्डकीमा १८४३,
सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार पूर्वप्रधानन्यायाधीश र एक जना पूर्वसभामुखलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ
काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार पूर्वप्रधानन्यायाधीश र एक जना पूर्वसभामुखलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा जारी संवैधानिक इजलासमाथिको सुनुवाइमा सहभागी एक वकिललाई प्रधानमन्त्री ओलीले ‘बाजे वकिल’ लाई
ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार नेपाल भ्रष्टाचार हुने देशहरुको कति औं स्थानमा पर्यो ।
काठमाडौं, १५ माघ । ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार नेपालमा भ्रष्टाचार झन बढेको छ। १ सय ८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १ सय १७ औं स्थानमा छ । गत वर्ष यस सूचीमा नेपाल ३४ अंकका साथ १ सय १३ औं स्थानमा थियो
महासंघको , विद्यान संशोधन समितिमा जोशी
काठमाडौं, १५ माघ । नेपाल उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्षहरूलाई विभिन्न जिम्मेवारी दिएको छ । महासंघलाई आजको अवस्थासम्म ल्याई पु¥याउन निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै जिम्मेवारी दिएको जनाएको छ। निवर्तमान अध्यक्ष भवानी राणालाई सदस्यता समिति र नेपाल–भारत बिजनेश फोरमको जिम्मेवारी
वर्ल्डलिङ्क कम्युनिकेशन्सले देशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने
काठमाडौं, १५ माघ । वर्ल्डलिङ्क कम्युनिकेशन्सले देशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ । आज पत्रकार सम्मेलन गरी वर्ल्डलिंकले ३ अर्ब रूपैयाँको लगानीमा तीन वर्षभित्र डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै वर्ल्डलिङ्क कम्युनिकेशन्सका सीईओ केशव नेपालले आगामी १० वर्षमा
नेपालको ऊर्जा क्षेत्रका उद्योगमा अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ
काठमाडौं, १५ माघ । नेपालको ऊर्जा क्षेत्रका उद्योगमा अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा स्वदेशी एवं विदेशी लगानीकर्ताले ऊर्जामा ५३ अर्ब ६३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरेका छन् । ऊर्जाका १३ वटा उद्योग स्थापनाका
१६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित
काठमाडौं । सरकारले सैनिक सेवा (तेस्रो संसोधन), २०७७ नियमावली पारित गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षामन्त्रालयको प्रस्तावमा संसोधित सैनिक नियमावली पारित गरेको हो। बुधबार पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीकोे सभापतित्वमा गठित चलचित्र तथा मनोरञ्जन फोरम विस्तार
काठमाडौं, १४ माघ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीकोे सभापतित्वमा गठित चलचित्र तथा मनोरञ्जन फोरम विस्तार भएको छ । फोरमका सह–सभापतिहरूमा नेपाल चलचित्र संघका मधुसुदन प्रधान र नेपाल संगित उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगर चुनिएका छन् । फोरमका सदस्यहरूमा नेपाल
सन्तोष तिवारीको कथा हिरासत
कथा हिरासतको नामबाट शिर्षकमा लेखिएको छ , यो प्रारम्भ हुन्छ घर देखि सडकबाट प्रहरी हिरासतसम्म, विहानीको चिसो याममा, एक सचालक व्यवसायी पत्रकार जे भने पनि काथका ं मुख्य पात्र हुन्, उनी विहान करिब ९ः०० बजे घरबाट आफ्नो काममा निस्कन्छन् फेदी–साँखु हुदै चावहिलसम्मको यात्रा सफलताका साथ पुरा हुन्छ, चावहिल चोक पुगेकै
नेपाल सरकार र विश्व बैंकले संयुक्त रुपमा १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ‘नेपाल अर्बन गबर्नेन्स एन्ड इन्फ्रास्टक्चर परियोजना’ सार्वजनीक गर्यो
काठमाडौं, १४ माघ । नेपाल सरकार र विश्व बैंकले संयुक्त रुपमा १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ‘नेपाल अर्बन गबर्नेन्स एन्ड इन्फ्रास्टक्चर परियोजना’ सार्वजनीक गरेका छन्। आज शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह र विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन म्यानेजर लडा स्ट्रेकोवाले