सभामुखले फिर्ता गरे संवैधानिक परिषदका सबै नियुक्ति सिफारिस
काठमाडौ । संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सबै सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरिदिएका छन् । २०७७ साल पुस ३० गते विहान बसेको परिषद्को बैठकमा गणपुरक संख्या नपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि
के हो कोभिसिल्ड भ्याक्सिन ? कस्तो अवस्थामा लगाउन मिल्छ भ्याक्सिन
कोभिसिल्ड भ्याक्सिन भारतको सेरम इन्स्टिच्युट प्रालिले उत्पादन गरेको खोप हो। यो खोप भारतमा आपतकालीन प्रयोगको लागि स्वीकृत भई खोप लगाउन थालिएको छ। नेपालमा यो खोप आपतकालीन प्रयोगका लागि गत माघ २ गते स्वीकृत भएको हो। यो खोप १० डोज बराबर ५ मिलि प्रतिभायलमा उपलब्ध छ। यो खोप तयारी झोल अवस्थामा उपलब्ध छ। यो खोप
व्यावसायिकरूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरे
काठमाडौं । व्यावसायिकरूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरेका छन् । कैलालीका किसान महिलाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि
नविल बैंकले कुलेश्वर फलफूल बजार र एनएमबि बैंकले बल्खु तरकारी बजारमा क्यूआर कोर्डमार्फत भुक्तानी सेवा सुरु गर्यो
काठमाडौं, १६ माघ । बल्खु तरकारी बजार र कुलेश्वर फलफूल बजारमा पहिलो पटक डिजिटल कारोबार सुरु भएको छ । नविल बैंकले कुलेश्वर फलफूल बजार र एनएमबि बैंकले बल्खु तरकारी बजारमा क्यूआर कोर्डमार्फत भुक्तानी सेवा सुरु गरेका हुन । आज छुट्टा छुट्टै कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले
शहीद दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरिएको छ
काठमाडौं । शहीद दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरिएको छ । सरकारले दिवसलाई विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका उपलक्ष्यमा लैनचौर शहीद स्मारकमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा पुष्पगुच्छा अपर्ण गर्नुभएको छ ।
शहीद दिवसले हामीहरुलाई शहीदले गरेको सर्वोच्च त्यागको स्मरण गराउँछ : राष्ट्रपति भण्डारी
काठमाडौँ, १६ माघ ः राष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “शहीदको सम्मानमा गरिने अनुष्ठानले उहाँहरूको सङ्घर्ष र त्यागको
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शुरु
काठमाडौं : माघ १५, देखि प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध
उपसचिवको परीक्षामा बहिनी प्रथम,दाजुले दोस्रोमा नाम निकाले
लोक सेवा आयोगले मंगलबार राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । यसरी उपसचिवमा नाम निकाल्नेहरुमा ४१ जना आप्रतर्फ छन् । यस्तै लेखा २,राजश्वतर्फ ३ जना,प्रशासनतर्फबाट ११ जना खुलातर्फबाट थपिएका छन् ।यस्तै खुलामा राजश्वतर्फ १,लेखा १, र ८ जना कानुनबाट नाम निकाल्न सफल भएका छन्
पेट्रोलियम अन्वेषण तथा उत्खनन : अघि बढ्न सकेन दोस्रो चरणको काम
सुर्खेत, १६ माघ । चिनियाँ टोली नफर्किंदा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननको दोस्रो चरणको काम अझै अघि बढ्न सकेको छैन । गतवर्ष गरिएको सेस्मिक सर्भेपछिको दोस्रो चरणको काम दशैं–तिहारलगत्तै शुरू गरिने भनिए पनि अझै शुरू हुन सकेको छैन । चिनियाँ प्राविधिक टोलीको नतिजाका आधारमा दोस्रो चरणको
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा एण्टोनी ब्लिंकेन नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्नुभयो
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा एण्टोनी ब्लिंकेन नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । नवनियुक्त विदेशमन्त्री ब्लिंकेनलाई आज बधाई सन्देश पठाउँदै मन्त्री ज्ञवालीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध आगामी दिनमा अझ उन्नत हुने विश्वास