नागरिक पोष्ट News

‘प्रचण्ड र माधवको पदिय ब्यवस्थापनका लागि जनताले किन सडक तताउनु पर्ने ? डा. सुरेन्द्र केसी

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिब्यक्ति पुर्णतः अराजनैतिक भएपनि प्रचण्ड–माधव समुहको तुलनामा धेरै स्तरिय रहेको टिप्पणी गरेका छन् । नेपाल आजसँगको विशेष कुराकानीमा ‘कहिले भेट्नु कुहिएको र कहिले वल्टु खुस्किएको’ भनेर ओलीले गैरजिम्मेवार भएर वोलिरहेको

प्रचण्ड–नेपाल पक्षको आमहड्तालः भोलि के–के बन्द हुन्छ ?

काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेकपाले बिहीबार २०७७ साल माघ २२ गते देशभरी आम हड्ताल घोषणा गरेको छ । २०७७ साल माघ २१  गते बुधबार दिउँसो २ बजे पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन गर्दैै प्रचण्ड–नेपाल समूहको केन्द्रीय संघर्ष समितिले आम हड्ताल घोषणा गरेको हो । त्यसका लागि आजै साँझ मसाल जुलुस निकालिनेछ

भारतले निर्माण गरिरहेको सडकमा पहिरो, महाकाली नदी थुनियो

काठमाडौं । भारतले निर्माण गरिरहेको सडकका कारण माल्पा क्षेत्रमा पुनः पहिरो गएको छ । कैलाश मानसरोवर मार्गमा पर्ने उक्त क्षेत्रमा आज पहिरो गएको हो। पहिरोका कारण महाकाली नदी थुनिएको आशंका गरिएको छ । पहिरो गएको क्षेत्रमा अहिले भारतीय प्रशासनले ढुङ्गा माटो हटाउने कार्य गरिरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी

टुँडिखेलबाट नयाँ जनआन्दोलन सुरु हुन्छ : नारायण वाग्ले

काठमाडौं । बृहत् नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलनको लहर सुरु हुने बताएका छन् । मंगलबार दिउँसो शोभा भगवतीमा आयोजित नागरिक समाजको विरोध सभामा बोल्दै वाग्लेले फागुन ७ गते काँडेतार हटाएर भएपनि टुँडिखेल पुग्ने र नागरिक–घोषणापत्र सार्वजनिक गरिने उद्घोष

हाम्रो सुनोलौ बाल संसारद्धारा राजन थापा सम्मानित

राजन थापालाई एकै महिनामा तिन सम्मान बाट सम्मानित गरिएको छ । विश्वको सबैभन्दा अग्लो स्थानमा छाँयाकन गरेर गिनिज बुक अफ द ओल्ड रेकर्ड राख्न सफल भएको गित हाम्रो साझा हिमालको सम्पुर्ण युनिटलाई सम्मान र प्रमाण पत्र दिने कार्यक्रममा समाजसेवी थापालाई पनि सम्मान गरिएको थियो । यसै गरि छायाँछवीको आयोजनामा सम्पन्न

म्यानमारको सैनिक कु विरुद्ध कदम चाल्ने अमेरिकी राष्ट्रपति बाइडनको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने धम्की दिएका छन् । म्यानमारको सेनाको सो कदमको बाइडनले कडा शब्दमा विरोध जनाएका छन् । उनले म्यानमारको सत्ता तत्काल छोड्न सेनालाई भनेका छन् । अन्यथा ‘उचित कदम’ चाल्ने बाइडनले चेतावनी दिएका छन् । म्यानमारमा भएको सैनिक ‘कू’को

क्यानडा गएर अध्ययन गर्न चाहनेहरुको लागि नयाँ प्रावधान यस्तो छ

क्यानडा गएर अध्ययन गर्न चाहनेहरुको लागि खुशीको खबर आएको छ । पछिल्लो समय क्यानाडाका लागि काम गर्ने कन्सल्टेन्सीहरुले प्रचार प्रसार तिब्र पार्न थालेका छन् । कोभिडका कारण अष्ट्रेलिया , युके लगायत अन्य देशहरुमा बिद्यार्थी भिसा असहज भएको अवस्थामा क्यानाडाले भने अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई प्राथमिकता

प्रधानमन्त्रीद्वारा सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशन उद्घाटन

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको आज उद्घाटन गर्नुभएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्मित सबस्टेशन ४००,२२० र १३२ केभी क्षमताको छ । नेपालमा विद्युत्को

नेपालमा कुखुरामा देखिएको छैन बर्ड फ्लु

 काठमाडौं । भारतका विभिन्न सहरमा फैलिएको बर्डफ्लू नेपालमा पनि पुष्टी भएको छ । तर हालसम्म कुखुराको कुनै पनि प्रजातीमा रोगको संक्रमण नदेखिएको कृषि विकास मन्त्रालयले जनाएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका ७ साङ्लेखोलामा स्थानीय किसानले पालेको टर्की र हाँसमा बर्ड फ्लू पुष्टी भएको मन्त्रालयका प्रवक्ता

चक्रपथमा सेनाका बख्तरबन्द गाडी घुम्ने: नियमित अभ्यास योजना - सैनिक जनसम्पर्क निर्देशनलाय

काठमाडौँ — नेपाली सेनाले माघ १९ गते राति बख्तरबन्द गाडीले काठमाडौंको चक्रपथमा चक्कर लगाउने भएको छ । सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउने भएको हो । त्यस्तै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते

कुल पोष्ट : 8183