नागरिक पोष्ट News

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा बिशाल र्याली

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको विशाल जनसभा काठमाडौमा आयोजना भएको छ। सभाअघि काठमाडौँका विभिन्न स्थानबाट जुलुस निकालिएको थियो । पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा सुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर,

नारायणहिटी दरबार अगाडि ओली समूहले आमसभा, तीन लाख मानिस उतार्ने दावी

प्रधानमन्त्री केपी शर्मा ओली समुहले दाहाल–नेपाल समुहको विरोधसभाको जवाफ स्वरुप आज काठमाडौंमा आफ्नो बृहत आमसभा गर्दैछ । प्रधानमन्त्री ओलीको तर्फबाट जवाफ स्वरुप आयोजना हुन लागेको सभा नारायणहिटी दरबार अगाडि सडकमा आयोजना हुँदैछ । आमसभाका लागि नारायणहिटी दरबार अगाडिको सडक खालि गरिएको छ । जनसभामा तीन

अमानवीयताको पराकाष्टा ! आमहड्तालमा ६ महिनाकी सुत्केरी र उनकी आमा माथि खन्याइयो तातो तेल

विराटनगर । आन्दोलनरत नेकपाको प्रचण्ड नेपाल समुह आम हड्तालका क्रममा अराजक बनेका छन् । हड्ताल उ’ल्लं’घन गरेको भन्दै उनीहरुले जनकपुरमा खाजा पसल संचालन गरेका आमा छोरी माथि तातो तेल ख’न्या’इदिएका छन् । शान्तिपूर्ण रुपमा गर्ने भनिएको आमहड्तालका बीच यस्तो घटना भएको हो । प्रदेश १ को राजधानी समेत रहेको

आम हड्तालमा प्रहरी र प्रदर्शनकारी बीचको झडपमा दुई पूर्वमन्त्री घाइते

काठमाडौं : जनकपुरमा प्रहरी र नेकपा प्रचण्ड-नेपाल पक्षबीच भएको झ’डपमा दुई पूर्व मन्त्री घा’इते भएका छन्। पूर्वमन्त्री रामचन्द्र झा र मातृका यादव घा’इते भएका हुन। यसैगरी सहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया, कारी यादव, प्रदीप साह र प्रहरी जवान लालबाबु राई घा’इते भएका छन्। जनकपुर धाममा बजार बन्द

आम हड्ताल बिरुद्ध महेश बस्नेतको अगुवाईमा राजधानीमा जुलुस

काठमाडौं । प्रचण्ड–नेपाल पक्षको देशव्यापी आम हड्तालकै बीच नेकपा केपी ओली समूहले बिहीबार राजधानीमा जुलुस निकालेको छ। नेकपा नेता महेश बस्नेतको नेतृत्वको प्रदर्शनीमार्ग स्थित बाल्मिकी क्याम्पस अगाडिबाट निकालिएको जुलुस नारायणहिटी स्थित शुक्रबार आयोजित कार्यक्रम स्थलसम्म निकालिएको हो । सो क्रममा

प्रचण्ड-नेपालको आम हडताल (बन्द) को प्रभाव देशैभरि

माघ २२ गते, काठमाडौं। आज आम हडताल (बन्द) को प्रभाव देशका सबै शहरहरुमा पर्यो।  प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन र संवैधानिक आयोगहरुमा संसदीय सुनुवाईविनै गरिएको नियुक्ति असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले आम हड्ताल

निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ मा घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात अर्ब सात करोड ९८ लाख रुपियाँ बजेट माग गरेको छ

काठमाडौं, २२ माघ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ मा घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात अर्ब सात करोड ९८ लाख रुपियाँ बजेट माग गरेको छ । आयोगले बजेट माग गर्दै निकासाका लागि बुधबार अर्थ मन्त्रालयमा पत्राचार गरेको हो । विगतका निर्वाचनमा भएको खर्चभन्दा मितव्ययी हुने गरी बजेट कार्यविधि

सुनको मुल्य घट्दै छ हेनु्ृस् कति घट्यो

काठमाडौं, २२ माघ । बिहीबार (आज) सुनको मूल्य ९०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । हिजो ९२ हजार रुपैयाँमा खरिद विक्री भएको सुन आज ९०० रुपैयाँ घटेर ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेर कारोबार भएको छ । हिजो प्रतितोला १ हजार ३२० रुपैयाँमा

सुरक्षाको व्यवस्था गरिएको छ, निर्धक्कसाथ सार्वजनिक यातायात र व्यवसाय सञ्‍चालन गर्नुहोस -गृह मन्‍त्रालय

काठमाडौं — सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहीबार आह्वान गरेको भनिएको आमहडतालका क्रममा संविधान तथा प्रचलित

माघ २२ गते यातायत र बजार पूर्ण ठप्प पार्ने, कुन कुन ठाउँमा कडाई हुन्छ ?

काठमाण्डौं । संवैधानिक परिषद्मा नियुक्त पदाधीकारी एवं सदस्यहरुलाई शपथ ग्रहण गराएसँगै आ्क्रोसित बनेको प्रचण्ड माधव समुहले आकस्मिक रुपमा घोषणा गरेको आम हड्ताल सफल पार्न सडकमै कार्यकर्ता उतार्ने तयारी गरेको छ । हडताल सफल पार्न सो समुहले  देशभर मशाल जुलुश समेत निकालेको छ । सरकारले यातायात व्यवशाय सञ्चालन

कुल पोष्ट : 8183