सर्वोच्च अदालतको नयाँ भवन निर्माणमा ५२२ करोडको ठेक्का सेटिङ
काठमाडौ । पटक पटक निर्माण कार्यमा ढिलाइ गर्ने र भ्रष्टाचारमुद्धा समेत खेपीरहेको समानान्तर जेवीलाई सर्बोच्च अदालतको नयाँ भवनको जिम्मा दिने अन्तिम तयारी भएको खुलेको छ । कम्पनिलाई ठेक्का पार्न समानान्तरका अच्युत खरेल सक्रिय भएका छन । पाँच अरव बाईस करोड रुपैया बराबरको निमार्ण लागत सहित मिति २०७७ पैष
बुधबारदेखि पश्चिमी वायुको नेपालमा प्रवेश, तीन दिनसम्म बर्षा हुने र जाडो बढ्ने
नेपालमा आगामी बुधबारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ । तीन दिनसम्म हल्का बदली र थोरै स्थानमा वर्षा
विभिन्न बैंकहरुको खाता नम्बर दिएर पैसा ठगी गर्ने व्यक्ति समातिए
झापा । अनलाईनबाट चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन ट्याक्स लाग्छ भन्दै विभिन्न बैंकहरुको खाता नम्बर दिएर पैसा ठगी गर्ने गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-९ स्थायी ठेगाना भएका २९ वर्षीय पंकज पौडेली विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंको सूचनाको
प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दाको बहस यो हप्ता टुंगो लाग्ने
काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको बहस यसै साता सक्किने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दाको बहस यो हप्ता अर्थात माघ ३० गतेभित्र सक्नुपर्ने बताउनु भएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सही भएको भनेर इजलाससमक्ष बहसका
बिनय र सपनाको सम्बन्धमा किन यस्तो खैलामैला ! बिनयले मुख खोले, छोरीकै दर्जामा राखेर व्यवहार गरेको छु (भिडियो)
काठमाण्डौ । बेवारिसे व्यवस्थापन समितिका अध्यक्ष विनयजंग बस्नेत र सपना रोका मगरबीचको सम्बन्धको बारेमा यतिबेला सामाजिक सञ्जालहरुमा निकै नै खैलामैला मच्चि रहेको छ । सपना र विनजंग अलग भएदेखि नै यिनीहरुको सम्बन्धमा विभिन्न खाले प्रश्नहरु उठ्दै आईरहेको बेला सपनाका आमाबुवाले नै विनयजंगकै कारण सपना विनयजंगबाट
चन्द्रागिरिमा हिउँ पर्यो Live Video
काठमाडौं । पश्चिमी वायुको प्रभावले गर्दा देशभर अधिकांश स्थानमा बर्षा भएसँगै हिमपात समेत भएको छ । काठमाडौं उपत्यकाका वरिपरि रहेका चन्द्रागिरि, फुल्चोकी, गोदावरी, शिवपुरीलगायतका क्षेत्रमा हिमपात भएको छ । चन्द्रागिरिमा यो वर्षमा पहिलो पटक हिउँ परेको हो। चन्द्रागिरि डाँडामा हिउँ परेपछि मानिसहरू हिउँको
निर्मला पन्त हत्या प्रकरण झै बैतडीमा अर्को विभत्स घटना घट्यो
काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका(७ ९कतोला० चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बिभत्स हत्या भएको छ । भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढ्थिन् । स्कुलबाट घर नफर्किएकी भट्टको २ दिनपछि सामुदायिक वनमा बनमारा झाडीमा शव भेटिएको हो । प्रहरीका अनुसार
माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु - कैलाली जानकी गाउँपालिका–९
कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका
जीवनोपयोगी शिक्षासंग संबन्धित केही महत्वपूर्ण तथ्यहरु (एकपटक पढ्नैपर्ने)
-पुनम कुइकेल पृष्ठभूमि कक्षा ११ को पाठ्यक्रमको संस्करणसंगै उठेका प्रश्नहरुले पुनः एकपटक सोच्न बाध्य बनाएको छ कि परिवर्तनलाई स्विकार्न हामीमध्ये धेरैलाई कठिन कार्य पो हुँदोरहेछ। ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’ (Social Study and Life Skills Education), एक अनिवार्य विषय को रुपमा पाठ्यक्रममा समावेशी निर्णयसंगै उठेका
मौसममा पश्चिमी वायुको प्रभाव : देशभरका यी स्थानमा वर्षा र हिमपात हुने
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा भइरहेको छ । उच्च हिमाली भूभागमा हिमपात भएको छ । मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । “पश्चिमी वायु सक्रिय नभएकाले