भारतमा भिषण आगलागी, १२ जनाको मृत्यु, १६ जनाको जिवितै उद्दार
काठमाडौ । प टा का फ्याक्ट्रीमा आ’गला’गी हुँदा १२ जनाको निधन भएको छ । निधन हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । अहिले सम्म ३६ जनालाई उद्दार गरिएको छ । शुक्रबार दिउँसो भारत तमिलनाडुको विरुधुनगरमा रहेको आतिशबाजी कारखानामा आ’गला’गी भएको हो । भारतीय मिडिया अमर उजालाले घटनावारे उल्लेख गरेको छ । समाचारमा
आखिर बिनयजंग बस्नेत र सपना रोका मगरको विबाद के हो ? किन सपना देहत्याग गर्ने सम्मको अभिव्यक्ति दिदैछिन्
काठमाडौ । वेवारिसे शव ब्यवस्थापनमा सकृय सपना रोका मगर र उनले अभिभावक मानेका विनयजंग बस्नेतबीचको विवाद अहिले सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । सपनाका बारेमा अनेक लाच्छना लगाउँदै विनयजंग सामाजिक सञ्जालमा खुला चेतावनी सहित आएका छन् । उनले सपनाका नराम्रा तस्बिर र भिडियो आफुसंग मोवाइल र पेन ड्राइभमा पनि
माझी बस्तीको बारेमा सोसल मिडियामा आएका प्रचार बारेको भ्रम र वास्तविकता यस्तो
काठमाडौं । केहि दिनयता निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशन लाई जोडेर केहि मिडिया मार्फत आएका समाचारहरुप्रति श्वेता खड्काले प्रतिक्रिया दिएकी छिन् । श्वेताले माझी बस्तीबाट हात झिकिन् शिर्षकका त्यस्ता समाचारप्रति सत्यता नभएको समेत उनले बताएकी छिन् । माझी बस्तीका केहि ब्यक्तिहरुसंग लिएको
कलंकी कृषि तथा तरकारी बजारको उद्घाटन
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कलंकी कृषि तथा तरकारी बजारको उद्घाटन गर्नुभएको छ । आज (शुक्रबार) कलंकीस्थित उक्त कृषिबजारमा आयोजीत औपचारिक कार्यक्रममा मन्त्री अर्यालले उक्त बजारको उद्घाटन गर्नुभएको हो । ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने मूल नारासहित सरकारको दिर्घकालिन
कोभिडका कारण लघु तथा घरेलु उद्योग सबैभन्दा बढी प्रभावित
काठमाडौं, ३० माघ । कोरोना महामारीका कारण मुलुकको समग्र उद्योग क्षेत्रमा लघु तथा घरेलु उद्योग सबैभन्दा धेरै प्रभावित भएको पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले कोभिडका कारण नेपालमा ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्णरूपमा बन्द रहेको देखाएको छ । मन्त्रालयले
गायिका बसन्ता प्रकृतिको साडी कलेक्शन सञ्चालनमा, एक महिना भारी छुटमा सेवा दिने
माघ २८, २०७७ काठमाडौं । लामो समय आधुनिक गायन र शास्त्रीय संगीतको यात्रामा रहेकी गायीका बसन्ता प्रकृतिले प्रकृति साडी एण्ड कुर्ता कलेक्शन सञ्चालनमा ल्याएकी छन् ।काठमाडौं २९ मैतिदेवीमा गायीका प्रकृतिको साडी कलेक्शनलाई शास्त्रिय संगीतका गुरु तथा बरिष्ठ संगीतकार चण्डीप्रशाद काफ्लेले एक कार्यक्रमकाबीच
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्कासन
काठमाडौं, ३० माघ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो । निष्कासित कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको
४० वर्ष भन्दा कम उमेरका महिला विदेश जाँदा अब अनिवार्य चाहिन्छ यस्ता कागजपत्र
काठमाडौ । ४० वर्ष भन्दा कम उमेरका महिला एक्लै विदेश जान चाहे अब फेरी नयाँ कागजपत्र चाहिने भएको छ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। त्यसका लागि केही अनिवार्य कागजपत्र पेश गर्नुपर्नेछ । विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी
माघ ३० गते शुक्रबार सोनाम ल्होसारमा देशैभर सार्वजनिक बिदा
काठमाडौं । सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । सरकारले तीन वर्षअघि सोनाम ल्होसारलगायतका
सरकारद्धारा निर्वाचनको लागि ७ अर्ब विनियोजन
काठमाडौं । अर्थ मन्त्रालयले आगामी वैशाख १७ र २७ गते हुने भनिएको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ ।आर्थिक वर्ष २०७७/७८ को बजेट अर्धवार्षिक समीक्षामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ निकासा गरेको जानकारी दिएका हुन् । निर्वाचनको लागि सरकारले