नागरिक पोष्ट News

सपनाले विनयजङ वि`रुद्ध दिइन प्रहरिमा जाहेरि (भिडियो हेर्नुस्)

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतवि`रूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन्। बस्नेतले युट्युबमा सपना रोका मगरका नां`गा तस्वीर देखाइदिने भन्दै ध`म्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ कम्पनीको बोनश शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार ६ कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । नेप्सेमा मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, हिमालय डिस्ट्रिलरी, अरुण भ्याली हाइड्रोपावर, एनएलजी इनस्योरेन्स र लक्ष्मी लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो ।  कुन कम्पनीको कति ?   मुक्तिनाथ विकास बैंक

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष दोहोरो अंकको आर्थिक वृद्धि हासिल हुने दाबी गरे

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष दोहोरो अंकको आर्थिक वृद्धि हासिल हुने दाबी गरेका छन् । आज सरकारको तीन वर्षको प्रगती सार्वजनिक गर्दै उनले आगामी आर्थिक वर्ष पन्ध्रै योजनाले प्रक्षेपण गरे अनुरुप १० प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने दाबी गरेका हुन । कोरोनाको असर

14 February प्रणय दिवस : विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदै

काठमाडौं । 14 February प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ ।हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताए

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताएका छन् । उनले विकास निर्माणको काम सरकारले मात्र एक्लैले गर्न सम्भव नभएकाले निजी क्षेत्रको सहकार्यलाई नै प्राथमिकतामा राखिएको बताए । प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३ देखि

निर्वाचनको पक्षमा वुटवलमा ओली समुहको बिशाल शक्ति प्रदर्शन

फागुण १ वुटवल । संसद विघटन र निर्वाचनको पक्षमा ओली समुहले आज वुटवलमा बिशाल जनप्रदर्शन गरेको छ । अहिले जारी सभालाई प्रधानमन्त्री ओलीले संवोन गर्दैछन् ।सभामा विभिन्न जिल्लाबाट हजारौँ कार्यकर्ताहरु जम्मा भएका छन् । यस अघि माघ २३ गते सो समुहले नारायणहिटी दरबार अगाडी सभा गरेर संसद विघटन गर्ने प्रधानमन्त्रीको

५५ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिन सरकारको तालिका

काठमाडौ । सरकारले नागरिकलाई कोरोना खोप दिन अर्को तालिका निकालेको छ । अर्को नयाँ मितिमा भने उमेर समुहभित्र पर्ने सबै नागरिकलाई खोप दिने भएको छ । २३ फागुनदेखि आम सार्वसाधारणलाई कोरोना खोप दिने गरी तालिका सार्वजनिक गरेको हो । भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो । पहिलो

१८ वर्षीया अमेरिकी टिकटक स्टार डजारिया क्वेन्ट संसारबाट विदा भइन

काठमाडौं । चर्चित अमेरिकी टिकटक स्टार यो संसारबाट विदा भएकी छिन् । १८ वर्षीया अमेरिकी टिकटक स्टार डजारिया क्वेन्ट नोइसले सोमबार संसार छोडेकी हुन् । उनी टिकटकमा ‘डी’ नामबाट चर्चित थिइन् । मर्नुअघि उनले एक भिडियो सेयर गरेकी छन्, जसलाई उनले अन्तिम पोस्ट बताएकी थिइन् । भिडियोको क्याप्सनमा उनले लेखेकी

महिला हिंसा र विभेदविरुद्धका घट्नाको विरोधमा प्रतिकात्मक शव र मलामीसहितको र्याली काठमाडौंमा

काठमाडौं। महिलामाथिका हिंसा र विभेदविरूद्धका घट्नाको विरोधमा बृहत नागरिक आन्दोलनको अगुवाईमा  महिला मार्च भएको  छ। बसन्तपुरबाट सुरू भएको मार्च सिहदरबार मूलेटमा पुगेको थियो । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागि भएका छन्। मार्चमा प्रतिकात्मक शव र मलामीसहित

प्रतिनिधि सभा विघटनसम्बन्धीको सुनुवाई अन्तिमतर्फ, संसद पुनःस्थापना नहुने संंकेत

प्रचण्डको १० लाखले बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी संवैधानिक इजलाशमा चलिरहेको सुनुवाई अब अन्तिम चरणतर्फ पुग्दैछ । आइतबार रिट निवेदक १३ जनाले प्रश्नहरुको जवाफ दिनेछन् । त्यसपछि सम्भवतः चाँडै अन्तिम किनारा लाग्न सक्छ । रिपोटर्सक्लब नेपालका अनुसार अहिलेसम्मको

कुल पोष्ट : 8183