भागरथिको हत्यारा पत्ता लाग्यो, कुकुरले सुगेर फेला पार्यो
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको टो’लीले ती शं’कितलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ ग’रिएको स्रोतको दा’बी छ। य’द्यपि अनुसन्धानलाई अ’सर गर्ने भन्दै प्रहरीले
भारतको मध्यप्रदेशमा ५४ यात्रु बोकेको बस दुर्घटना हुँदा ४२ जनाको शव भेटिएको छ
फागुण ४ एजेन्सी । भारतको मध्यप्रदेशमा ५४ यात्रु बोकेको बस दुर्घटना हुँदा ४२ जनाको शव भेटिएको छ । बस सिधी भन्ने ठाउँको बाणसागर नदीमा खसेको हो । मृतकमध्ये १२ जना विद्यार्थी थिए । उनीहरु सबै रेल्वेको परीक्षा दिन सतना जाँदै थिए । बसका यात्रुमध्ये ६ जनाको जीवितै उद्दार गरिएको छ । बसका चालक पौडिएर बाच्न सफल भएका
संवैधानिक इजलासलाई कार्कीको राय : संविधानको व्याख्या त्यहाँ के लेखिएको छ भन्ने आधारमै हुनुपर्छ
काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा राय दिन गठित एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानबारे राष्ट्रपति र सरकारको बुझाइ एक किसिमको र अरुको बुझाइ अर्कै रहेको बताएका छन् । संवैधानिक इजलासलाई राय दिँदै उनले भने, 'सरकार र राष्ट्रपतिले बुझेको एक किसिमको, अरूले
श्रीपञ्चमी : सरस्वतीको पूजा-आराधना गरी यसरी मनाइन्छ
काठमाडौं । श्री पञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ। काठमाडौं उपत्यकाका स्वयम्भू, मैतिदेवी, ललितपुरको लेलेलगायतका मन्दिरमा बिहानैदेखि सरस्वती पूजा गर्नेको घुइँचो लाग्दछ । यो दिन बालबालिकाहरुलाई अक्षाराम्भ गराउने चलन भएकोले अभिभावकहरु बालबालिकालाई लिएर मन्दिर ,विद्यालय जान्छन्
नेपालमा कोभिड महामारीको प्रभाव तुलनात्मक रूपमा कम हुँदै गएसँगै पर्यटक आगमनमा सुधार देखिदैछ
काठमाडौं, ४ फागुन । नेपालमा कोभिड महामारीको प्रभाव तुलनात्मक रूपमा कम हुँदै गएसँगै पर्यटक आगमनमा सुधार देखिन थालेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउँदै सरकारले गत कात्तिकमा बाह्य पर्यटक आगमन खुला गरेको थियो । यससँगै विदेशी पर्यटक आगमन क्रमशः बढ्न थालेको हो । अध्यागमन विभागको पछिल्लो चार महिनाको
नेकपा प्रचण्ड-नेपाल समूहमा ११ सचिवालय सदस्य हुने, सदस्य बन्न दौडधुप
। नेकपाको प्रचण्ड-नेपाल समूहमा अध्यक्षमा प्रचण्ड र माधवकुमार नेपालको टुंगो लागिसकेको छ । वरिष्ठ नेता झलनाथ खनाल तेस्रो वरियतामा छन् । अब नेकपा प्रचण्ड-नेपाल पक्षमा महासचिवको टुंगो लाग्न बाँकी छ । निर्वाचन आयोगले निर्णय दिएलगत्तै सुरेन्द्र पाण्डेको महासचिव बन्ने सम्भावना लगभग निश्चित जस्तै छ । माधव
सपना रोका मगरको अश्लिल तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्कीपछि विनजयजंग नेपालगञ्जबाटै पक्राऊ
काठमाडौं । बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले नेपालगञ्जबाटै पक्राऊ गर्न लागेको छ । उनीविरुद्ध अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेकाले प्रहरीले पक्राऊ गर्न लागेको हो । बेवारिशी शव व्यवस्थापनका लागि विनयजंग नेपालगञ्जमा छन् । उनले आफूसँगै शव व्यवस्थापनमा सक्रिय सपना रोका मगरको
चुनाव बाध्यात्मक र अपरिहार्य कदम होः प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताउनुुभएको छ । वर्तमान सरकार गठन भएको तीन वर्ष पूरा भएका अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिन आज आयोजित प्रेस बिफ्रिङमा उहाँले
एसएसपी खापुङलाई अपराध महाशाखाका प्रमुखको जिम्मेवारी
काठमाडौं । एसएसपी चन्द्र कुँवेर खापुङ महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुख भएका छन् । एसएसपी चन्द्र कुँवेर खापुङलाई गृह मन्त्रालयले काज सरुवा गरेको हो । गृहमन्त्री रामबहादुर थापा बादलको निर्णयबाट महाशाखाका प्रमुख दीपक थापाको प्रहरी प्रधान कार्यालय, नक्सालमा सरुवा भएको छ।
स्वस्थ्य जिवनको लागि व्यायम अनिवार्य
‘दैनिक एकबट्टा चुरोट खानेलाई क्यान्सर लाग्ने जति धेरै खतरा छ, त्यो भन्दा धेरै खतरा श्रम, व्यायाम र मेहनतबाट पन्छिएर निष्क्रिय जीवन जिउनेहरूलाई छ ।’ वास्तवमा निष्क्रिय जीवन जिउनेहरूलाई क्यान्सर मात्र हैन, अन्य रोगहरू पनि लाग्ने प्रबल सम्भावना रहन्छ । तीमध्ये, मुटु तथा रक्तनलीका रोग, उच्च रक्तचाप,