नागरिक पोष्ट News

राजस्व संकलन लक्ष्यको नजिक

काठमाडौं, ११ फागुन । सरकारको विकास बजेट कार्यान्वयन सुस्त रहे पनि सरकारको राजस्व संकलनले भने निर्धारित लक्ष्य भेट्ने संकेत देखिएको छ । चालू आर्थिक वर्षको ७ महिनामा लक्ष्यको करिब आधा राजस्व संकलन भएकोमा सोमवारसम्ममा करिब ५१ प्रतिशत पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार फागुन १० गतेसम्ममा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी तीन महिनाभित्रै सञ्चालनमा आउने

काठमाडौं, १० फागुन । भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी तीन महिनाभित्रै सञ्चालनमा आउने भएको छ । भौतिक संरचनामने लगभग सकिएको भन्दै विमानस्थल निर्माण आयोजनाले आगामी तीन महिनाभित्रै सञ्चालनमा आउने बताएको हो । आयोजनाका अनुसार हाल विमानस्थलको भौतिक

चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का लागि कुन कुन चलचित्र छनोटमा परे हेर्नुनुहोस् नाम लिस्ट

काठमाडौं, ८ फागुन । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का लागि विभिन्न ३१ वटा देशका ६३ वटा चलचित्र छनोट गरेको छ । ५२ वटा देशबाट ४५० वटा चलचित्र प्राप्त भए पनि ६३ वटालाई महोत्सवमा प्रदर्शन गरिने नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ

अपराध : अपरिचित नम्बरबाट फोन आएपछि बिश्वास गर्दा यसरि फसिन २० वर्षीया बुढामगर

ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु ।” त्यसपछि अर्को ह्वाट्सएप

फागुन १३ गते अदालको फैसला आउने, यो दिन फेरि नेपालको अर्को ऐतिहासिक दिन हुने

सर्वोच्च न्यायालयले १३ गते बिहिवार फैसला सुनाउने भएको छ । सरकार प्रमुख प्रधानमन्त्री र रास्ट्र प्रमुख रास्ट्रपतिले सम्विधानका धारा र अन्तर्राष्ट्रिय अभ्यासबिपरित पुस ५ गते चालेको कदमले कानूनी मान्यता पाउने या बेलगाम गतिविधिमा ब्रेक लाग्ने त्यो दिन टुंगो लाग्नेछ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका

अवहेलना मुद्दाको लिखित जवाफ दिन उपस्थित भएका प्रधानमन्त्रीले सर्वोच्च अदालतको नवनिर्मित भवनको समेत निरीक्षण गरेर फर्के

काठमाडौं, ६ फागुन।अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ पेस गरेर फर्किएका छन् । प्रतिनिधिसभा विघटन सबन्धी संवैधानिक इजलासमा भईरहेको बहसलाई ‘तमसा’ र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बुढा बाजे वकिल’ भनेपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना

प्रधानमन्त्री ओली लिखित जवाफ बोकेर सर्वोच्च जाने

प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालतमा आफैं उपस्थित हुनुहुने भएको छ । प्रधानमन्त्री ओली अहिले केहीबेरमा लिखित जवाफ बोकेर सर्वोच्च जाने उहाँको सचिवालयले जनाएको छ । गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अपहेलनाको

पश्चिमी वायुको प्रभावले बिहिबारको मौसम यस्तो रहने

काठमाडौँ ।  पश्चिमी वायुको प्रभावले बिहिबार काठमाडौँ उपत्यकासहित पहाडी भूभागका केही स्थानमा अपराह्नपछि बदली र हल्का वर्षा हुने भएको छ। प्रि-मनसुनको समय नजिकिएकै कारण अपराह्नपछि मौसममा परिवर्तन भएको हो ।शुक्रबारदेखि दुई-तीन दिन पहाडी भूभागमा आंशिक बदली हुने तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको वरिष्ठ

पक्राउपछि सपनाले विनयलाई के गरिन् यो पढ्नुहोस्

काठमाडौँमा बेवारिसे शव ज’लाएर व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले आज काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार सोही काममा संलग्न सपना रोकामगरको निवेदनको आधारमा बस्नेतलाई पक्राउ गरिएको को हो । उनीविरुद्ध अ’भ’द्र व्य’व’हा’र

बिहीवार पनि घट्यो सुनचाँदीको भाउ

काठमाडौं, ६ फागुन । केही दिनयता घट्दै आएको सुनचाँदीको मूल्यले बिहीवार पनि सोही क्रम पछ्याएको छ । यस दिन नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । बुधवार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रहेकोमा बिहीवार ६ सयले घटेर ८९ हजार २०० रुपैयाँमा आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस

कुल पोष्ट : 8183