नेपाल सरकारका देशभरका दुई लाख ७५ हजार कर्मचारीको भुक्तानी विद्युतीय माध्यमबाट गर्दे
काठमाडौँ । नेपाल सरकारका देशभरका दुई लाख ७५ हजार कर्मचारीको कर्मचारी सञ्चयकोषको भुक्तानी विद्युतीय माध्यमबाट हुने भएको छ । बुधबार मन्त्रालयका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले संयुक्त रुपमा विद्युतीय सरकारी लेखा प्रणाली(सीजीएएस)
सत्यनारायण: जसले आफ्नै ड्राइभरलाई साहु बनाए, ऋण नपत्याउँदा बैंकका मालिक बने
सत्यनारायण प्रजापति हाल घरेलु तथा साना उद्योग महासंघको कोषाध्यक्ष छन् । २०५५ सालमा भक्तपूर घरेलु संघको सदस्यबाट संगठित यात्रा प्रारम्भ गरेका उनी २०६१ देखि २०६२ सम्म जिल्ला अध्यक्षको भूमीका कुशलतापूर्वक निर्वाह गरेका व्यक्ति हुन् । २०२८ साल फागुनको भिम एकादशीका दिन भक्तपूर नगरपालिका वडा नम्बर १
सामाजिक सञ्जाल उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत
काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी एकीकृत एवं उपयुक्त नीतिगत व्यवस्था कायम गर्ने उद्देश्यले आयोगले नयाँ नीति कार्यान्वयनमा ल्याएको हो । निर्वाचन
सरकारको स्वामित्वमा सञ्चालित हैटौंडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घिउ जापानमा निर्यात
काठमाडौं, १२ फागुन । सरकारको स्वामित्वमा सञ्चालित हैटौंडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घिउ जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका अनुसार गत वैशाखदेखि माघसम्ममा ५१ हजार लिटर घिउ जापान निर्यात भएको छ । जापानमा नेपाली घिउको माग बढ्दै गएको र एक पटकमा सात÷आठ हजार लिटर घिउ निर्यात हुने
सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड-माधव समूहले आफ्ना विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत
१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड-माधव समूहले आफ्ना विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गरेको छ । संसद विघटनको विरोधमा चौथो चरणमा आन्दोलनरत प्रचण्ड-माधव समूहले आज जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । सो समूहले त्यो
नेपालकै पहिलो फोरके टेलिभिजन च्यानल रवि लामिछानेले सञ्चालन गर्ने
काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने नयाँ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका छन् । हालै मात्र न्युज २४ टेलिभिजन छोडेका लामिछानेले नेपालकै पहिलो फोरके टेलिभिजन च्यानल सुरु गरेका हुन् । लामिछाने उक्त टेलिभिजनका लागि म्यानेजिङ डाइरेक्टरको भूमिकामा छन् । च्यानलको नाम ‘ग्यालेक्सी फोरके’ राखिएको
अहिलेको चासोको विषय अब ओलीले के गर्लान ?
१२ फागुन, काठमाडौं । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि उनको प्रधानमन्त्री पद धरापमा परेको छ । सत्ताच्युत भएसँगै अब ओलीले चलाउने नेकपाको गुटसमेत धरासायी बन्ने मनोवैज्ञानिक संकेत देखिएको छ । संसद् भंग गरेकै कारण विभाजित
संसद् विघटनलाई ‘असंवैधानिक’ ठहर गर्नुका पाँच कारण
१२ फागुन, काठमाडौं । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन ठहर गर्नुमा मुख्य रुपमा पाँच वटा कारण खुलाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटका बारेमा मंगलबार फैसला सुनाउने क्रममा इजलासले प्रतिनिधिसभा विघटन ‘असंवैधानिक’ रहेको ठहर गर्दै पाँचवटा कारणलाई त्यसको आधारका रुपमा प्रस्तुत गरेको छ । अदालतद्वारा
पुनर्स्थापना गर्ने सर्वोच्चको ऐतिहासिक फैसला : प्रधानमन्त्री ओलीको राजिनामा अब के हुन्छ ?
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर गर्ने आदेश दिएको हो । आदेशमा १३ दिनभित्रै संसद अधिवेशन बोलाउन
प्रतिनिधिसभा पुनःस्थापनाको फैसला: मुलुकभरको सुरक्षामा उच्च सतर्कता
काठमाडौं – सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले