स्नेक प्लान्ट किन घरभित्र राखिन्छ ? यसका फाइदा थाहापाउनुहोस्
काठमाडौँ । गमलामा विभिन्न किसिमका फूल तथा वनस्पतिहरू सजाएर राखेको हामीले देख्दै आएका छौँ । केही फूल तथा वनस्पतिहरू घर बाहिर सजाएर राखिएका हुन्छन् भने केही घरभित्रै पनि हुन्छन् । फूल तथा बोटबिरुवाले घरको सौन्दर्य बढाउने मात्र नभइ मानिसका लागि धेरै फाइदा पनि दिन्छ । यसैमध्येको एक हो स्नेक प्लान्ट
आजको मौसम : कहाँ कहाँ हुँदै छ वर्षा र हिमपात ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा
मंगलबार गणेशको पूजा कसरी गर्ने ? जप्नुहोस् यी ११ मन्त्र
काठमाडौँ । आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ। मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ। सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले
बजारमा दसैँको लहर (फोटो फिचर)
काठमाडौँ । दसैँ भित्रिएसँगै काठमाडौँको प्रमुख व्यापारिक थलो असन, नयाँसडक र महाबौद्ध क्षेत्रमा उपभोक्ताको भीडभाड बढेको छ । प्रमुख चाडपर्वको अवसर पारेर व्यवसायीहरूले लुगाफाटामा उल्लेखनीय छुट दिएको जनाएका छन् । यसरी छुट दिएका स्थानमा उपभोक्ताको बाक्लो उपस्थिति देखिन्छ । तर खाद्यान्न बजारमा भने
आज असोज ३० गते मंगलबार, यस्तो छ तपाईको राशिफल
हेर्नुहोस् आजको राशिफल । माता मनकामनाले सबैको कल्याण गरुन् । मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज धन कमाउने अवसर मिल्ने देखिन्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ
एनआरएनए उपाध्यक्षमा गणेश केसीद्वारा उम्मेदवारी दर्ता
काठमाडौँ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा गणेश केसीले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड
प्रथम तारकेश्वर नगर अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता वडा नं ११ ले जित्यो, नगरप्रमुखद्धारा नगद र ट्रफि बितरण
रबिन थपलिया । काठमाडौं । प्रथम तारकेश्वर अन्तर वडा स्तरीय फुटलब प्रतियोगिता वडा नं ११ ले जितेको छ । तारकेश्वर नगरपालिकाको सहयोगमा समाज सेवा युवा क्लबको आयोजनामा तारकेश्वर नगरपालिका वडा नं ८ पिपलडाँडा फुटबल खेलमैदानमा हिजो सम्पन्न फाइनल गेममा वडा नं ३ लाई ३ गोल अन्तरले पराजीत गदै वडा नं ११ ले प्रतियोगिता
पुराना दलहरूमा अझै राणाशासन कायम छ : रवि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीले मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानप्रति उच्च सम्मान र कदर गर्ने बताएका छन् । रास्वपाद्वारा मूल दस्तावेज निर्माणका लागि सुझाव लिन आज काठमाडौँमा आयोजित ‘नीति मन्थन’ कार्यक्रममा उनले
चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न स्वास्थ्य मन्त्रालयको अपिल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आह्वान गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज जारी गरेको प्रेस विज्ञप्ति स्वास्थ्य संस्था
नेपाल टेलिकमले ल्यायाे चाडपर्व अफर
काठमाडाैं । नेपाल टेलिकमले दसैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा चाडपर्व अफर उपलब्ध गराउने भएको छ। यस अन्तर्गत ग्राहकहरूका लागि टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउनेछ। यो अफर आजदेखि कात्तिक १० गतेसम्म उपलब्ध हुने टेलिकमको भनाइ छ। सजिलो