सञ्चालनमा आउँदै नेपालकै पहिलो रबर उद्योग
झापा, १५ फागुन । नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि मुलुककै पहिलो रबर उद्योग सञ्चालनमा आउने भएको छ । झापाको कनकाई नगरपालिका–७ मा २० करोडको लगानीमा स्थापित कनकाई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा रहेको हो । हाल झापा, मोरङ र सुनसरीमा करिब ७०० हेक्टरमा रबरको खेती भइरहेको छ । रबरको खेती फस्टाउँदै
३६ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा, उमाकान्त अधिकारी काठमाडौँको सहायक प्रजिअमा
विभिन्न ३६ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयले उहाँहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ कतिपय जिल्लामा सहायक प्रजिअको सरुवा तथा पदस्थापन भएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सिन्धुलीका प्रजिअ योगेन्द्रप्रसाद पाण्डेलाई पाल्पा, बाग्लुङ्का
भारत र पाकिस्तान द्वन्द्वका कारण पाँच वर्षदेखि हुन नसकेको सार्कको १९ औं शिखर सम्मेलनका लागि वातावरण अनुकूल बन्ने संकेत
१४ फागुन, काठमाडौं । भारत र पाकिस्तान द्वन्द्वका कारण पाँच वर्षदेखि हुन नसकेको सार्कको १९ औं शिखर सम्मेलनका लागि वातावरण अनुकूल बन्ने संकेत देखिएको छ । पछिल्लो समयमा भारत र पाकिस्तानबीचको सम्बन्ध सुध्रिदै गएको छ र सार्कलगायत अन्य विभिन्न अन्य संयन्त्रका बैठकमा दुवै मुलुक सहभागी हुन थालेका छन् । एकले
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । ओलीले बिहीबार साँझ शीतल निवास नै पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । दुवैबीच शीतल निवासमा एक घण्टा भन्दा बढी समय कुराकानी भएको बताइएको छ । गत मंगलबार
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार पू्ँजीगत खर्चको प्रगति सुस्त
काठमाडौं, १४ फागुन । विगतका वर्षमा जस्तै यस वर्ष पनि सरकारको पू्ँजीगत खर्चको प्रगति सुस्त पाइएको छ । पूँजीगत बजेट खर्च निराशाजनक हुने गरेको विगतको जस्तो समस्या चालू आवमा पनि दोहोरिएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ । विकास लक्षित पूँजीगत खजेट खर्च नहुँदा निर्धारित विकास निर्माण योजनाको
पूर्व मन्त्री नवीन्द्रराजलाई गम्भीर मस्तिष्कघात, आकस्मिक शल्यक्रिया गरिँदै
काठमाडौं – नेपाली कांग्रेस नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात देखिएको छ ।गएराति शरीरको देब्रपट्टि समस्या देखिएपछि जोशीलाई काठमाडौंको वीर अस्पताल पुर्याइएको थियो ।आज शुक्रवार बिहान जोशीलाई वीरबाट नर्भिक अस्पताल पुर्याइएको जोशीका सहयोगी पुष्कर पाण्डेले बताएका छन् ।नेता
सरकार र नीजि क्षेत्रको सहकार्यमा सीपमुलक तालिम संचालन गर्नुपर्ने मन्त्री गौरीशंकर चौधरी
काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा सीप विकास समितिका पदाधिकारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीबीच भेटवार्ता भएको छ। समितिका सभापति हेमराज ढकाल, सहसभापति भक्त बहादुर हमाल, सदस्य सीताराम रेग्मी, महासंघका पूर्वकारिणी समिति सदस्य कमला श्रेष्ठ सहितको प्रतिनिधिमण्डले
प्रदेश लोक सेवाको लिखित परीक्षामा ७० प्रतिशत परीक्षार्थी
काठमाडौँ । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले सञ्चालन गरेको लिखित परीक्षामा ७०.२८ प्रतिशत परीक्षार्थीहरूको सहभागिता रहेको छ । बागमती प्रदेशका विभिन्न स्थानीय तहहरूमा रिक्त प्रशासन सेवा सामान्य प्रशासन, लेखा र आन्तरिक लेखा परीक्षण सहायक स्तर पाँचौँ तहको १२९ पदका लागि शनिवार भएको लिखित परीक्षामा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । मङ्गलवार सर्वोच्चले संसद् विघटनको मुद्दा बदर गरेपछि अबको राजनीतिक कार्यक्रम र आगामी रणनीतिबारे छलफल गर्न बैठक आज पनि बस्न लागेको हो । बुधवार बसेको बैठकले सर्वोच्चले १३ दिनभित्र संसद् बैठक बोलाउन दिएको आदेशको
नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठक बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो तीनबजे पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा प्रचण्ड–माधव समूहको प्रस्ताव, संसद् पुनर्स्थापना पछिको आगामी रणनीति तथा राजनीतिक घटनाक्रमबारे छलफल गरिने बताइएको