नागरिक पोष्ट News

सुरिक्षत र सम्मानित महिनावरी सम्बन्धि जनचेतना मुलक कार्यक्रम

सुरिक्षत र सम्मानित महिनावरी सम्बन्धि जनचेतना मुलक कार्यक्रम २२ फागुन २०७७ शर्मिला विश्वकर्मा, काठमाण्डौं १११ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा काठमाण्डौंको जोरपाटीमा " सुरिक्षत र सम्मानित महिनावरी सम्बन्धि जनचेतना मुलक" कार्यक्रमको आयोजना गरियो । किशोरीहरुका दिन नेपाल र अक्टीमिस्ट क्लब अफ काठमाण्डौंको

महेश बस्नेत को दावी अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हुने

काठमाडौं । ओली पक्षीय नेकपाका नेता एवम् सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ र केही दिनमै ११५ जना सांसद पुग्ने दावी गरेका छन् । उनले अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हुने दावी गरे । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर

गैरकानूनी निकासी रोक्न प्रशासन गुहार्दे यद्योगी

रुपन्देही । भन्सार नाकाबाट अनाधिकृतरुपमा उद्योगमा चाहिने कच्चा पदार्थको निकासी बढेको भन्दै रुपन्देही उद्योग संघले सम्बन्धित कार्यालयमा ध्यानाकर्षण गराएको छ । गैरकानूनी ढंगबाट भारततर्फ निकासी बढेका कारण नेपाली रिसाइक्लिन उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै संघले प्रशासन र भन्सार कार्यालयलाई

मुलुकको राष्ट्रिय प्रसारण लाइनमा सौर्य प्रणालीको १० मेगावाट विद्युत् थपिएको छ

नुवाकोट, १८ फागुन । मुलुकको राष्ट्रिय प्रसारण लाइनमा सौर्य प्रणालीको १० मेगावाट विद्युत् थपिएको छ । नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको हो । यसअघि परीक्षणको रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकोमा अहिले थप ८.७५ मेगावाट

विकासशील मुलुकमा स्तरोन्नत हुने तयारी : आर्थिक तथा निर्यात व्यापारको क्षेत्रमा चुुनौती

काठमाडौं, १६ फागुन । अबको ५ वर्षपछि नेपाल विकासशील राष्ट्रको सूचीमा स्तरोन्नत हुने भएको छ । संयुक्त राष्ट्रसंघीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेसँगै अल्प विकसिमत मुलुकको समूहबाट विकासशील मुलुकको सूचीमा उक्लिन लागेको हो । तर यसका लागि

अप्टिमिष्ट क्लब अफ काठमाण्डौ र मातृका आँखा केन्द्रको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

काठमाडौं । अप्टिमिष्ट क्लब अफ काठमाण्डौ र मातृका आँखा केन्द्रको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।काठमाण्डौको सिनामंगल स्थित गुहेश्वरी माध्यमिक विद्यालयमा सम्पन्न उक्त शिविरमा २६० जनाले आँखा जाँच गराएका छन् । काठमाण्डौ महानगरपालिका वडा नं ९ र साथी संगी नेपाल सह आयोेजक रहेको उक्त

सुनको मूल्य ५०० घटेर कारोबार

काठमाडौं, १६ फागुन । आइतबार सुनको मूल्य ५०० रुपैयाँ घटेर कारोबार भएको छ । गत शुक्रबार ८८ हजार ८०० रुपैयाँमा खरिद विक्री भएको सुन आज प्रतितोला प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावि सुन प्रतितोला ८७ हजार ८५० रुपैयाँमा खरिद विक्री भइरहेको

कोभिड संक्रमणको दर घट्दो, सक्रिय संक्रमित हजारभन्दा कम

काठमाडौं, १६ फागुन । पछिल्लो समय नेपालमा कोरोना महामारी तुलनात्मक रूपमा सामान्य बन्दै गएपछि संक्रमणको दर समेत घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा कोभिड संक्रमणबाट निको हुने दर भने ९८ दशमलव ६ प्रतिशत रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या घटेर हजारभन्दा तल ओर्लिएको छ ।

मुलुकमा विभिन्न उद्योग स्थापनाका लागि चालू आर्थिक वर्षको ७ महिनामा ८२ अर्ब ३३ करोडभन्दा बढी लगानी स्वीकृत भएको छ

काठमाडौं, १६ फागुन । मुलुकमा विभिन्न उद्योग स्थापनाका लागि चालू आर्थिक वर्षको ७ महिनामा ८२ अर्ब ३३ करोडभन्दा बढी लगानी स्वीकृत भएको छ । उद्योग विभागका अनुसार माघ मसान्तसम्ममा उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीकर्ताले कुल ८२ अर्ब ३३ करोड ७९ लाख रुपैयाँ लगानी विभागबाट स्वीकृत गराएका हुन् । चालू

कीर्तिपुर नगरपालिका वडा नं. ७ ले ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गरेको छ । (फोटोफिचरसहित)

-साधना बस्नेत २०७७ फागुन १५, काठमाण्डौं , कीर्तिपुर नगरपालिका अन्तर्गत वडा नं ७ वडा कार्यालयले ७ नं वडाका १५० जना भन्दा बढी ७० वर्ष र सो भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गरेको छ ।     विगतका वर्षहरुमा यस वडा कार्यालयले आफ्ना वडाका ज्येष्ठ नागरिकहरुलाई विभिन्न मठ मन्दिरहरुमा

कुल पोष्ट : 8183