पर्यटन प्रवर्द्धनका लागि गुल्मीको मालिका गाउँपालिकामा आयोजना गरिएको प्याराग्लाइडिङ महोत्सवमा स्थानीयको उत्साहजनक सहभागिता
रुपन्देही । पर्यटन प्रवर्द्धनका लागि गुल्मीको मालिका गाउँपालिकामा आयोजना गरिएको प्याराग्लाइडिङ महोत्सवमा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ । अर्खाबाङ र सिमलटारी बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा १५ दिनसम्म संचालन भएको महोत्सवमा ८६ उडान भएका छन् । मालिका प्याराग्लाइडिङ महोत्सव आयोजना
राष्ट्रिय महिला आयोगको नवनियुक्त सदस्य कृष्णकुमारी पौडेल खतिवडाले कार्यभार सम्हालेकी छन्
काठमाडौं –राष्ट्रिय महिला आयोगको नवनियुक्त सदस्य कृष्णकुमारी पौडेल खतिवडाले कार्यभार सम्हालेकी छन् । बुधबार आयोग पुगेर उनले आफ्नो कार्यभार सम्हालेकी हुन । मंगलवार संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गरेका व्यक्तिहरुले सपथ लिएका थिए । राष्ट्रपति भवन शितल निवासमा
महासंघको स्थानिय आार्थिक विकास समिति विस्तार
काठमाडौं, २ चैत । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानिय आार्थिक विकास समिति विस्तार गरिएको छ। समितिको सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ छन् । यस्तै महासंघका कार्यकारिणी समितिका
छलफल भयो तर कुरा मिलेन ओली नेपाल समुहको बैठक
काठमाडौं। नेकपा एमालेका केपी शर्मा ओली समूह र माधवकुमार नेपाल समूह बीच को बैठक असन्तुष्टि राख्दै सकिएको छ । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा भएको दुई समूहबीचको छलफलमा असन्तुष्ट रहँदै आएका नेपाल पक्षले आफ्ना अडान राखेका हुन् । बैठकमा सहभागी नेता भीम रावलले बैठकमा पार्टीलाई कसरी एकताबद्ध
खोप लगाएपनि कोराना संक्रमणको जोखिम रहने
काठमाडौँ । सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको सुझाव छ। कोभिड १९ खोपविज्ञ सल्लाहकार समितिका संयोजक एवं वरिष्ठ खोपविज्ञ डा।
ओलीको पावर, एमालेमा यसरी कित्ताकाट भयो
काठमाडौं । एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नरहने भएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबैलाई जिम्मेवारीबाट हटाइएको छ। प्रधानमन्त्री निवास बालुटारमा शुक्रबार बसेको बैठकले नेपालपक्षीय नेताहरूको जिम्मेवारी खोस्नेदेखि पार्टीमा आएका माओवादी केन्द्रका नेताहरूलाई जिम्मेवारी दिन विधान
महिलालाई सम्मान ,इज्जतको साथसाथै आत्मानिर्भर बनाउँ भन्दै गैर आवासीय नेपाली महिला संघ वेमनले शुरु गर्यो दुई हप्ते बारिष्ता तालिम
गैर आवासीय नेपाली महिला संघ वेमन कोअर्डिनेटर भोमा लिम्बुको पहलमा बारिस्ता तालिम शुरु भएको छ । १० जना सहभागी रहेको उक्त तालिम १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गरेको आयोजकले जनाएको छ । एनआरएनएका उपाध्यक्ष सोनाम लामा र सचिव गौरी जोशीको आर्थिक सहयोगमा काठमाडौँस्थित क्याफे इपिकमा तालिम
तारकेश्वर नगरपालिकाले मनायो १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अन्तक्रिया तथा सामुहिक गायन प्रतियोगिता सम्पन्न
२४ फागुन, काठमाडौं । तारकेश्वर नगरपालिकाले आज १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । तारकेश्वर ११ को नेपालटारको कान्तीपुर पार्टी प्यालेसमा आज एक कार्यक्रमको आयोजना गरेको छ । आजको कार्यक्रममा महिला हिंसा न्यूनिकरण गर्ने सम्बन्धमा र महिलाको पनि सम्पत्तिमा समान हक अधिकार भन्ने विषयमा कानुन व्यवसायी
“राष्ट्रिय नारी मानार्थ सम्मान २०७७” द्वारा सामज सेवी शोभा घिमिरे सम्मानित
काठमाडौं । १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा बिशेश कार्यक्रम गरि भब्य रूपमा मनाएको छ।संस्थाका अध्यक्ष महेश जगं कुवँर को सभापति र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननिय जुलीकुमारी महतो प्रमुख अतिथि साथै जेष्ठ नागरिक
“राष्ट्रिय नारी मानार्थ सम्मान २०७७” बाट पारु गुरुगं ज्यु सम्मानित
काठमाडौं । १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा बिशेश कार्यक्रम गरि भब्य रूपमा मनाएको छ।संस्थाका अध्यक्ष महेश जगं कुवँर को सभापति र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननिय जुलीकुमारी महतो प्रमुख अतिथि साथै जेष्ठ नागरिक