राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शीतल निवासमा भएको सर्वदलीय छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच घोचपेच
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शीतल निवासमा भएको सर्वदलीय छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच घोचपेच चलेको छ । प्रधानमन्त्रीले फेरि पनि ताजा जनादेशमा जानुको विकल्प नरहेको भन्दै पुनःस्थापित प्रतिनिधिसभाले शुरुकै दिनदेखि काम गर्न नसक्ने
चैत ५ गतेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्ने: वर्षमान पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्ने बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता पुनले चैत ५ गते जसपाको बैठक रहेको र त्यो बैठकपछि नयाँ सरकार बन्ने
ग्यास चुहावट भई आगलागी हुँदा चार घाइते भएका छन्
कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ निवासी जीवन विष्टको भान्सा घरमा खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा चार घाइते भएका छन् । ग्यास जडान गर्ने क्रममा आज भएको आगलागीबाट ३० वर्षीय निज विष्टसहित उनकी पत्नी २८ वर्षीया बबिता विष्ट, तीन वर्षीय छोरा जेनेल र सोही वडाको विजयनगर मुक्तकमैया शिविरका हरि
फागुन महिनामा सरकारको राजस्व संकलन लक्ष्यको ७ प्रतिशत बढेको छ
काठमाडौं, ३ चैत । फागुन महिनामा सरकारको राजस्व संकलन लक्ष्यको ७ प्रतिशत बढेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ८ महिनामा कुल राजस्व लक्ष्यको ५६.४६ प्रतिशत असुली भएको छ । गत महिना अर्थात् माघ मसान्तसम्मा लक्ष्यको ४९.२७ प्रतिशत मात्र रहेको थियो । रकमको आधारमा फागुन
पाँच सहसचिव र दुइ उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)
काठमाडौँ । सरकारले पाँच सहसचिव र दुइ उपसचिव बढुवाका लागि सिफारिस गरेको छ । आज बसेको बढुवा समितिको बैठकले सहसचिवमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङनका आधारमा र उपसचिवमा कार्यक्षमताको आधारमा बढुवाका लागि सिफारिस गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो । बढुवा समितिको सचिवालय
सुरुवालभित्र प्लाष्टिक र निक्यापमा लुकाईछिपाई भारत लैजाँदै गरेको ४ किलो चरेशसहित कपिलवस्तुमा प्रहरीले एक महिला पक्राउ
रुपन्देही । सुरुवालभित्र प्लाष्टिक र निक्यापमा लुकाईछिपाई भारत लैजाँदै गरेको ४ किलो चरेशसहित कपिलवस्तुमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बिओपी कृष्णनगरको संयुक्त सुरक्षा टोलीले कपिलवस्तुको कृष्णनगर बसपार्कबाट महिलालाई
छापावाल सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ
काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य १७ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भएको छ । सोमबार
ओलीको चियापानमा कार्यक्रममा ककसको सहभागिता रह्यो
काठमाडौं । बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रम बहिष्कार गरेपनि माधव नेपाल पक्षका केही नेता उपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार केन्द्रीय सदस्य र सांसदहरूका लागि चियापान आयोजना गरेका थिए । माधव पक्षमा खुलेका सांसदहरू गोपाल बम, नजमा खातुन, माया ज्ञवाली, समिना हुसेन, गंगा
रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासाबाट सीधै रसुवागढीसम्म ढुवानी
रसुवा, ३ चैत । उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासाबाट सीधै रसुवागढीसम्म ढुवानी हुन थालेको छ । नेपाली व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने र मोटरद्वारा रसुवागढी पठाउने व्यवस्था हुँदै आएको थियो । यसलाई परिवर्तन गर्दै चिनियाँ ढुवानी कम्पनीले ल्हासादेखि सिधै
नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा दलको नेतामा दिनानाथ शर्मालाई नै निरन्तता दिने निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा दलको नेतामा दिनानाथ शर्मालाई नै निरन्तता दिने निर्णय गरेको छ । पुन:स्थापनापछि माओवादी केन्द्रको सिंहदरबारमा पहिलोपटक बसेको संसदीय दल बैठकले शर्मालाई दलको नेतामा निरन्तता दिने निर्णय गरेको हो । उनी नेकपाको पनि दलको नेता थिए । त्यस्तै बैठकले संसदीय दलको