यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन्
५ चैत, काठमाडौं । यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् ।महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन् । पटक पटक पेट्रोलियम पदार्थको
प्रतिनिधिसभाको बैठक भोलि बस्ने
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बस्ने भएको छ । दिउँसो १ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन पेश
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अफगानिस्तानलाई २२ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ
काठमाडौं, ५ चैत । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अफगानिस्तानलाई २२ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ । अफगानिस्तानको राष्ट्रिय बजेटमा रहेको घाटा पूर्तिका लागि उक्त ऋण लिइएको हो । अफगानिस्तानको चालू आर्थिक वर्षको कुल बजेट करिब ६ अर्ब डलर रहेको छ । योसँगै अफगानिस्तानको कुल
चाँगुनारायण नगरपालिकाका ३०० युवाहरुले विना ब्याज ३ लाख रुपैयाँ ऋण प्राप्त गर्ने भएका छन्
काठमाडौं, ५ चैत्र । चाँगुनारायण नगरपालिकाका ३०० युवाहरुले विना ब्याज ३ लाख रुपैयाँ ऋण प्राप्त गर्ने भएका छन् । युवाहरुको विजनेस प्रपोजलको आधारमा नगरपालिकाको जमानीमा ३ लाख रुपैयाँका दरले विना ब्याज नेपाल बैंकको ऋण उपलब्ध गराउँन लागेको हो । नेपाल बैंक, नगरपालिका र राष्ट्रिय युवा परिषद्वारा युवाहरुलाई
नेपाल डेमोक्रेट युनियन ६२औं टिबेटन अपराइजिङ डे का अवसरमा संयुक्त राष्ट्र संघ समक्ष प्रस्तुत स्मरणपत्र (मेमोरेण्डम
प्रेस विज्ञप्ति ‐--------‐--------------------------------- नेपाल डेमोक्रेट युनियन ६२औं टिबेटन अपराइजिङ डे का अवसरमा संयुक्त राष्ट्र संघ समक्ष प्रस्तुत स्मरणपत्र (मेमोरेण्डम) । --‐‐------‐-------------------------------- कम्युनिस्ट चीनको तिब्बतमाथिको अतिक्रमण विरुद्ध, स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा तिब्बती जनताले ६२ वर्षदेखि गरिरहेको संघर्षलाई
स्थानीय बजारमा सुनको मूल्य बढेको छ
काठमाडौं, ४ फागुन । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा
बुद्ध जन्मस्थल लुम्बिनीलाई चरा पर्यटन क्षेत्रका रुपमा विकास गर्न विज्ञहरुले सुझाव
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीलाई चरा पर्यटन क्षेत्रका रुपमा विकास गर्न विज्ञहरुले सुझाव दिएका छन् । चरा गणनाका संयोजक, चराविद् तथा चरा संरक्षणसम्बन्धी संस्थाका प्रतिनिधिको सहभागितामा लुम्बिनीमा कार्यशालामा सहभागीले यस्तो सुझाव दिएका हुन् । पानी, सिमसार र घाँसेमैदानमा बस्ने सयौं प्रजातिका
चालू आर्थिक वर्षको माघ महिनासम्ममा मुलुकको बैंकिङ प्रणालीमा रहेको विदेशी विनिमय सञ्चितिले १३.१ महिनाको वस्तुको आयात धान्ने देखिएको छ
काठमाडौं, ४ चैत । चालू आर्थिक वर्षको माघ महिनासम्ममा मुलुकको बैंकिङ प्रणालीमा रहेको विदेशी विनिमय सञ्चितिले १३.१ महिनाको वस्तुको आयात धान्ने देखिएको छ । आवको सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.१ महिनाको वस्तु आयात र ११.९ महिनाको वस्तु तथा सेवाको आयात धान्न
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य गम्भीर
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य गम्भीर रहेको छ । उनको नर्भिक अस्पतालमा भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ । उनका स्वकीय सचिव पुष्कर पाण्डेले दिएको जानकारी अनुसार जोशीको स्वास्थ्य गम्भीर रहेको छ । उनले भने, ‘केही मिडियाले गलत समाचार लेखे । यसले तनाव बढाएको छ । उहाँको
प्राकृतिक फूल र फल फुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुन सकेको छैन
जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल फुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुन सकेको छैन । यी क्षेत्रका जङ्गलमा न लालीगुराँस फुलेको छ न चुत्रो, ऐँसेलुजस्ता यस याममा फल्ने वनफल नै फलेका छन् । यतिबेला म्याग्दीका विभिन्न