ललितपुर महानगरपालिकाको सहरलाई सुन्दर र सफा बनाउने अभियान
ललितपुर महानगरपालिकाले सहरलाई सुन्दर र सफा बनाउने अभियान अन्तर्गत घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बा (पोल)मा पम्प्लेट र पोष्टर टाँस्न नदिने भएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले खम्बामा टाँसिएका पम्प्लेट, पोष्टर उप्काएर शुक्रबार उक्त कार्यको शुभारम्भ गरेका हुन्। त्यसैगरी
नबिल बैंक लिमिटेड र नेपाल औषधि व्यवसायी संघ, काठमाडौंबिच औषधि व्यवसायीहरुलाई बैंकिङ्ग सेवामा सहयोग गर्ने सम्झौता
काठमाडौं, ६ चैत । नबिल बैंक लिमिटेड र नेपाल औषधि व्यवसायी संघ, काठमाडौंबिच औषधि व्यवसायीहरुलाई बैंकिङ्ग सेवामा सहयोग गर्ने सम्झौता भएको छ । नविल बैंकका लघुवित्त तथा एस.एम.ई. प्रमुख निरज कुमार बस्नेत (डनिल) र नेपाल औषधि व्यवसायी संघका अध्यक्ष बद्री प्रसाद क्षेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त
वडा सचिवलाई ४ लाख घुस रकमसहित पक्राउ
काठमाडौं, चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका एकजना वडा सचिवलाई ४ लाख घुस रकमसहित पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–३० का वडा सचिव भरतकुमार पोखरेललाई ४ लाख घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको हाे । सचिव पोखरेललाई आयोगको स्टिङ अपरेशन टिमले ज्ञानेश्वरस्थित
नेपाल सरकार र विश्व बैंकबीच “समृद्धिका लागि वन” ऋण र अनुदान सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं, ६ चैत्र । नेपाल सरकार र विश्व बैंकबीच “समृद्धिका लागि वन” आयोजनाका लागि २ अर्ब ८० करोड रूपैंयाँ (२४ मिलियन अमेरिकी डलर) बराबरको ऋण र अनुदान सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताको कुल रकम मध्ये ७१ करोड रूपैंया अनुदान र २ अर्ब ९ करोड रूपैंया सहुलियतपूर्ण ऋण रहेको छ । आयोजनाले नपालको दिगो वन
साहित्य सन्ध्या पुरस्कार साहित्यकार डा. रवीन्द्र समीरलाई
साहित्य सन्ध्या पुरस्कार साहित्यकार डा. रवीन्द्र समीरलाई दिने निर्णय गरेको छ ।नेपाली साहित्य खास गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा बिगत ३ दशकदेखि क्रियाशील डा. समीरलाई फाल्गुण १५ गते हुने समारोहमा १५,००० नगद सहित प्रशंशा पत्र प्रदान गरिनेछ । संस्थाका अध्यक्ष राम विनयले हस्ताक्षरित विज्ञप्तिमा
नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले कास्की निर्वाचन क्षेत्र २ को प्रतिनिधिसभा सांसद विद्या भट्टराई अब सांसद नभएको बताएका छन्
पोखरा । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले कास्की निर्वाचन क्षेत्र २ को प्रतिनिधिसभा सांसद विद्या भट्टराई अब सांसद नभएको बताएका छन् । नेपाली कांग्रेस निकट नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घ (नेल्टा) गण्डकी प्रदेशको दोस्रो भेला एवं अधिवेशन उद्घाटन गर्दै नेता थापाले यस्तो बताएका हुन्
अशक्त नागरीकलाई घरघरमै पुगेर नागरीकता प्रदान
सीता पौडेल लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई थप सुदृढीकरण गरेको छ । यस कार्यालयले सेवाप्रवाहलाई पारदर्शि, गुणस्तरिय एवं छिटो छरितो बनाउँदै आएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारि दिए । उनका अनुसार २०७७ जेठमा आफुले प्रजिअ (सिडियो)को जिम्मेवारी
‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ प्रधानमन्त्री ओलीको गीत प्रतिस्पर्धामा
काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रचना गरेको गीत ‘स्वदेशमै रोजगारी’ पीम नेपालको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ मा उत्कृष्ट पाँच गीत भित्र पर्न सफल भएको छ । आयोजक पीम नेपालले हालै एक कार्यक्रमका बीच सार्वजनिक अवार्डको ५३ विधाको नोमिनिज सूचीमा ओलीको गीत राष्ट्रिय भावको गीततर्फ
बीजेपी प्रवेश गरे ‘भगवान श्रीराम’ !
दिल्ली । हिन्दू धर्मग्रन्थ रामायणमाथि आधारित भारतीय टिभी सिरिजका अभिनेता अरुण गोविल सत्तारुढ दल बीजेपी प्रवेश गरेका छन् । हिन्दुस्तान्स टाइम्सका अनुसार गोविल विहिबार दिल्लीस्थित पार्टी मुख्यालयमा आयोजित समारोहमा दल प्रवेश गरे । उनले उक्त सिरिजमा भगवान श्रीरामको भूमिका निर्वाह गरेका छन् ।
सत्तारुढ दल नेकपा एमालेले झलनाथ खनाल र माधव नेपाललाई समेत समेटेर संसदीय दलको बोर्ड गठन
सीता पौडेल ,काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले झलनाथ खनाल र माधव नेपाललाई समेत समेटेर संसदीय दलको बोर्ड गठन गरेको छ। बिहीबार बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो । वैठकबाट आज २४ सदस्य मनोनीत भएका छन् भने तीन सदस्य पछि थपेर बोर्डलाई पूर्णता दिइने स्रोतले बताएको छ । उक्त