नागरिक पोष्ट News

स्वदेशी र एनआइसी एशिया लघुवित्तले एकीकृत कारोबार सुरु

काठमाडौ, ८ चैत । स्वदेशी र एनआइसी एशिया लघुवित्तले एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबार सुरु गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिएसँग आइतबारबाट यी दुई कम्पनीले एकिकृत कारोबार सुरु भएको हो । मर्ज पश्चात कम्पनीको नाम एनआइसी एसिया लघुवित्त रहने छ । एनआइसीको १

कोरोना महामारी तुलनात्मक रूपमा कम भए सँगै आर्थिक व्यावसायिक गतिविधि बढ्न थालेको भान हुदै छ व्यापार व्यबसाय

काठमाडौं, ८ चैत । कोरोना महामारी तुलनात्मक रूपमा कम भएर आर्थिक व्यावसायिक गतिविधि बढ्न थालेसँगै मुलुकको वैदेशिक व्यापार पनि कोभिडअघिकै लयमा फर्किएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकले यस्तो देखाएको हो । विभागका अनुसार फागुन मसान्तसम्ममा नेपालको आयात र निर्यात

दुर्गाप्रसाद १९ वर्षको उमेरमा भारतमा काम खोज्न जाँदा यसरी जेल परेका थिए

प्रकाशका अनुसार दीपक सात वर्षको हुँदा बुवाको मृत्यु भयो । दुर्घटनामा आमाको एउटा हात काटेर फाल्नुपर्‍यो । परिवार धान्नुपर्ने जिम्मेवारी आफूकहाँ आएपछि उनी तोरी बेच्न भन्दै मंगलबारेतिर गए । ‘अलिकति पैसा भएपछि काम पाइन्छ कि भनेर दार्जीलिङतिर जानुभएछ’ प्रकाश थप्छन्, ‘त्यहीं हुँदा पक्राउ गरेर जेल

इलामका दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि भारतीय जेलबाट छुटे

काठमाडौं । सुनुवाइविनै ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)  मिति २०७७ साल चैत्र ७ गते शनिबार थुनामुक्त भएका छन् । उनका दाजु प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद छुटेका हुन् । अदालतले दुर्गाप्रसादको

ज्योती फिल्मस् म्यूजीक अवार्डको लागी उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

गतबर्षबाट सुरु भएको 'ज्योती फिल्मस् म्यूजीक अवार्ड' यसबर्ष पनि आयोजना हुदै छ । यसबर्ष हुने उक्त अवार्डको लागी उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । यहि चैत २७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा सम्पन्न हुने अवार्ड समारोहका लागी उत्कृष्ट पाँचको मनोनयन भने गएको आइतबार सार्वजनिक गरिएको थियो ।  नेपाल

टेलिकम उद्योगका लागि साइबर सेक्युरिटी ल्याब स्थापना गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आशय पत्र आह्वान गरेको छ

टेलिकम उद्योगका लागि साइबर सेक्युरिटी ल्याब स्थापना गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आशय पत्र आह्वान गरेको छ।यो आशय पत्र अन्तरराष्ट्रिय परामर्शदातृ संस्थाहरुसँग आह्वान गरिएको हो। नेपालमा रहेका टेलिकम सेवा प्रदायकहरुको सुरक्षाका लागि यस्तो प्रयोगशाला निर्माण गर्न लागिएको हो। यस ल्याबले टेलिकम

नेपाल टेलिकमले सीडीएमए (स्काई फोन) सेवा बन्द गर्ने भएको छ

काठमाडौं । नेपाल टेलिकमले सीडीएमए (स्काई फोन) सेवा बन्द गर्ने भएको छ । त्यसका लागि कम्पनीले सीडीएमए प्रयोगकर्तालाई जीएसएम सिमसहितको माेबाइल सेट उपलब्ध गराउने याेजना ल्याउने भएको छ । टेलिकमले चालू आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रममार्फत स्काई फोन बन्द गर्ने र त्यसका प्रयोगकर्तालाई जीएसएम

नेपाल टेलिकमको सञ्चालक पदमा अम्बिकाप्रसाद पौडेल निर्विरोध निर्वाचित

नेपाल टेलिकमको सञ्चालक पदमा लगानीकर्ता तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य अम्बिकाप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्। आगामी चैत १३ गते आयोजना हुने टेलिकमको तेह्रौं वार्षिक साधारण सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट एक सञ्चालक सदस्यको निर्वाचन हुँदैछ। उक्त पदका लागि आज दिउँसो

कांग्रेस नेता जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमन्त्रीसमेत रहेका नेता जोशीको उपचारमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । आज बिहान नेता जोशीको स्वास्थ्यअवस्था बुझ्न नर्भिक

स्थानीय बजारमा सुनको मूल्य ५०० रुपैयाँ घटेर कारोबार

काठमाडौं, ६ चैत । स्थानीय बजारमा शुक्रबार (आज) सुनको मूल्य ५०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । बिहीबार प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ८६ हजार ७०० रुपैयाँमा खरिद विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेर कारोबार भइरहेको

कुल पोष्ट : 8183