नागरिक पोष्ट News

बैंकको क्युआर कोड प्रयोग गरी सुन चाँदी को कारोबार गर्न पाउने

काठमाडौं, ११ चैत । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंकबीच बैंकिङ साझेदारी सम्वन्धी सम्झौता भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य र नेपाल बंगलादेश बैंककी डेपुटी जनरल म्यानेजर सलोनिका सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरे । महासंघ र बैंकबीच भएको सम्झौता अनुरुप

नेपालको कुल जनसंख्यामध्ये ९० प्रतिशत नागरिकको पहुँच खानेपानीमा

काठमाडौं, ११ चैत । नेपालको कुल जनसंख्यामध्ये ९० प्रतिशत नागरिक खानेपानीमा पहुँच पुगेको बताइएको छ । राष्ट्रसंघीय महासभाका अध्यक्षले आयोजना गरेको सन् २०३० कार्यसूचीको खानेपानीसम्बन्धी लक्ष्यहरूको कार्यान्वयन सम्बन्धमा उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै खानेपानी मन्त्रालयले मन्त्री मणिचन्द्र थापाले

२०७८ मा ६ दिन थपियो सार्वजनिक बिदा, जनै पूर्णिमादेखि प्रजातन्त्र दिवससम्म

काठमाडौं । २०७८ सालमा ५ दिन बिदा थप भएको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०७८ सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची बनाएको हो । उक्त सूची अनुसार रक्षाबन्धन, घटस्थापना, छठपर्व, माघे संक्रान्ति, गणतन्त्र दिवस र प्रजातन्त्र दिवसको बिदा थप भएको हो । उक्त सूचीअनुसार

बैतडीकी भागरथी भट्ट घ टनाका अभियुक्त दिनेश भट्टले पछिल्लो समय बयान फेरे पछि फेरी तरंग उत्पन्न भएको छ

बैतडीकी भागरथी भट्ट घ टनाका अभियुक्त दिनेश भट्टले पछिल्लो समय बयान फेरे पछि फेरी तरंग उत्पन्न भएको छ । प्रहरीले अनुसन्धान सकेर अदालतको आदेशमा उनी अहिले सुधार गृहमा छन् । सुधार गृहमा रहेका बेलामा उनले आफ्ना बुवालाई फोन गरेर घ टनामा आफ्नो संलग्नता अस्वीकार गरेका हुन् । त्यस पछि उनका बुवा सुधार गृहमा दिनेशलाई

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जालमा फर्किने तयारीमा छन्

काठमाडौं, ९ चैत । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जालमा फर्किने तयारीमा छन् । गत जनवरी ६ तारिखमा उनका समर्थकले अमेरिकी संसद् भवनमा आक्रमण गरेयता ट्रम्पका ट्विटर, फेसबुकलगायत सामाजिक सञ्जालले उनका अकाउन्ट बन्द गरिदिएका छन्। हिंसालाई प्रोत्साहन गर्ने खालका पोस्ट गरेको भन्दै ट्विटर,

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची(महाकाली अभियान सुरु

चितवन । चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची(महाकाली अभियान सुरु गरिने भएको छ । धुर्मस(सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिएको हो ।चैत्र १० गते पश्चिमको कन्चनपुरबाट

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ

८ चैत, काठमाडौं । सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ । चाँदीको भाउमा पनि सामान्य वृद्धि

संविधान मास्ने पात्रको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली अगाडि :पुष्पकमल दाहाल प्रचण्ड

८ चैत, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रममा आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मास्ने पात्रको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली अगाडि आएको बताएका छन् । उनले अहिलेको व्यवस्था मन नपाउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने पात्रको रुपमा केपी

कवि निर्मला कोइरालाको कृति ‘मिलन–बिन्दु’ को लोकार्पण

पाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कवि निर्मला कोइरालाको खण्डकाव्य ‘मिलन–बिन्दु’ को आज काठमाडौंमा आयोजित एक समारोहबिच लोकार्पण गर्नुभयो । प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले कृतिमाथि चर्चा गर्दै कवि कोइरालाको उक्त कृतिले सामाजिक विभेदलाई न्यून तुल्याउने सन्देश दिएको उल्लेख

मुलुकको उद्योग क्षेत्रमा आउने लगानीमा ह्रास आएको छ

काठमाडौं, ८ चैत । मुलुकको उद्योग क्षेत्रमा आउने लगानीमा ह्रास आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ८ महिनामा स्वदेशी एवं विदेशी लगानीकर्ताले उद्योग स्थापनाका लागि १ खर्ब १८ अर्ब १९ करोड ९३ लाख लगानी स्वीकृत गराएका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६ प्रतिशतले कमी हो । गत

कुल पोष्ट : 8183