नागरिक पोष्ट News

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुगेको छ

काठमाण्डौ – नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुगेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर कोरोनाका थप एक नयाँ बिरामी भेटिएको जनाएको छ । उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । उनी भक्तपुर बस्ने र केही दिनअघि मात्रै शुक्रराज

नेकपा एमालेको पार्टी कार्यालयमा आउने आगन्तुकहरुलाई रोबोटले स्वागत गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथलीमा सर्दा आगन्तुकहरुले केही नौलो अनुभव गर्न पाउने भएका छन् । जस्तो कि कार्यालयमा आउनेहरुलाई रोबोटले आगन्तुकहरुलाई स्वागत गर्ने छ । मानिसहरूले सोधेका केही प्रश्नको जवाफ समेत दिन सक्ने ‘परी’ नामको रोबोट कार्यालयको गेटमा राखिएको

कंचनपुरकी संगीता नेपाली सेनाको अधिकृत क्याडेट छनौट परीक्षामा पहिलो नम्बरमा

कंचनपुरकी संगीता नेपाली सेनाको अधिकृत क्याडेट छनौट परीक्षामा पहिलो नम्बरमा ! धनगढी : नेपाली सेनाको अधिकृत क्याडेट छनौट परीक्षामा कंचनपुरकि घर भएकि संगीता धामी प्रथम हुन सफल क्याडेट भएकी छिन् । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाद्वारा सूचनामा १ सय २ जना अधिकृतमा उतिर्ण नतिजामा

बालबिवाह न्युनिकरणका लागि स्वंयमसेबिकालाई अभिमुखिकरण

नेपालगन्ज । जानकी गाउँपालिका वडा नम्बर ३ इन्द्रपुर, वडा नम्ब खजुराखुर्द र वडा नम्बर ६ गनापुरका गरी ३५ जना महिला स्वास्थ्य स्वंयम सेबिकाहरुलाई बृहत यौनिकता शिक्षा र बाल बिवाह न्युनिकरणका लागि अभिमुखिकरण गरिएको छ । त्रिबेणी बिकास समाज कोहलपुर १४ हवलदारपुरको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । महिला स्वास्थ्य

ट्याक्सी चालक र पठाओ राइडरबीच सडकमै लफडा

काठमाडौं । मोटरसाइकलमार्फत सेयर राइडिङ सेवा दिँदै आएको पठाओ र ट्याक्सी चालकबीच बारम्बार विवाद आइरहन्छ । आफ्नो पेशालाई धरापमा पारिदिएको भन्दै ट्याक्सी चालक पठाओ राइडरलाई देखिसहँदैनन् । ट्याक्सी चालकको यस्तो क्रोधको शिकार भए सोमबार एक पठाओ राइडर । सोमबार साँझ ७ बजे नयाँ बसपार्कमा यात्रु कुरेर बसिरहेका

प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालय रहने भवन अवलोकनका लागि  थापाथली जाने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालय रहने भवन अवलोकनका लागि  थापाथली जाने भएका छन्।बुधबार बिहान ११ बजे प्रधानमन्त्री ओली उक्त भवन निरीक्षणका लागि थापाथली हाइटस्थित उमंग मार्ग जान लागेको सचिवालय जनाएको छ। प्रधानमन्त्री ओली आउने भएपछि त्यहाँ सुरक्षाकर्मीहरू र पार्टीका नेताहरुको

छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण पुनः तीव्र रूपमा बढ्दै

वीरगञ्ज, ११ चैत । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण पुनः तीव्र रूपमा बढ्दै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीका अनुसार पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्म ४६४ किलोमिटर

नागरिक लगानी कोषको संस्थापक शेयर विक्रीमा

काठमाडौं, ११ चैत । नेपाल बैंक लिमिटेडले नागरिक लगानी कोषको संस्थापक समूहअन्तर्गतको आफ्नो स्वामित्वमा रहेको ४ लाख ६८ हजार ८२८ कित्ता शेयर विक्री गरिने भएको छ । बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको न्यूनतम मूल्य. १ हजार ५ सय २ रुपैयाँ ५० पैसा तोकिएको छ । यस शेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन

आगामी २४ घण्टामा देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहने

११ चैत, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको आजको बुलेटिन हेर्ने हो भने ‘आगामी २४ घण्टामा देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू(भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक

कोरोनाको दोस्रो लहरको संकेत,सतर्क बन्न विज्ञको आग्रह

११चैत, काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका निर्देशक सागर राजभण्डारी चिन्तित छन् । उनलाई डर छ— युरोपेली देशमा झै नयाँ भेरियण्टको कोरोना फैलिएको त होइन त्यसो त गएको १ वर्षयता महामारी नियन्त्रणमा खटिएका अन्य चिकित्सकजस्तै

कुल पोष्ट : 8183