नागरिक पोष्ट News

२४ घण्टामा ४ जना कोरोना संक्रमितको निधन, १५६ जनामा संक्रमण

 काठमाडौं ।  भारतमा तिब्रगतिमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा पनि पछिल्ला केही दिनयता संक्रमित हुने र संक्रमणबाट निधन हुनेको संख्या बढिरहेको छ ।  पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ४१६ नमुना परीक्षणमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका १५६ जनासँगै नेपालमा कोरोना संक्रमितको

काठमाडौंमा अत्यधिक वायु प्रदूषण आँखा पोल्ने तुवाँलो : फेरि स्कुल बन्द र जाेरबिजाेरकाे तयारी, घरबाहिर ननिस्कन अपिल !

काठमाडौं उपत्यकामा वायु प्रदूषण अत्यधिक बढेसँगै वातावरण विभागले अत्यावश्यक कामबाहेक साँझ र बिहान बाहिर ननिस्कन आग्रह गरेको छ । ‘बिहान बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको छ’, विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक एवम् दम, खोकीजस्ता श्वासप्रश्वासका

राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो, (विज्ञापनसहित)

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदको लागि दरखास्त आह्वान गरेको छ । रिक्त रहेका अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा समावेशी सिद्धान्त अनुरुप खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका

सुनचाँदीको मुल्य सस्तो

काठमाडौं । नेपाली बजारमा कारोबार हुने साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मुल्य सस्तो भएको छ । प्रतितोला ६ सय रुपैयाँले सुनको मुल्य सस्तो भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँ घटेको छ । सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ८६ हजार ९ सय रुपैयाँमा

‘बेनीको बजार,जता मायाँ उतै छ नजर..’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन

१३ चैत, गलेश्वर । ‘बेनीको बजार,जता मायाँ उतै छ नजर….’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको थियो ।श्रेष्ठकी श्रीमती मन छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ । यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको

पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने

काठमाडौं, १३ चैत । नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारी भएको छ। समझदारी पत्रमा नेपाल चेम्बरका तर्फबाट पर्यटन समितिका सभापति अर्जुनप्रसाद शर्मा तथा क्लबका क्याप्टेन राजेन्द्रमान शेरचनले हस्ताक्षर गरे । नेपाल चेम्बर

नक्कली समाज र असभ्य व्यवहार

सन्तोष प्र. तिवारी: विस्तृत रुपमा इतिहास बुझ्ने र इतिहासको अध्ययन गर्ने हो भने इतिहास खासै लामो र पुरानो छैन । वर्तमान अवस्था त्यति परिवर्तित र बदलिदो पनि छैन । किनभने आज मानव समाज विभिन्न कालखण्ड, गतिविधि देखि जिवनशैलीको विभिन्न चरणहरु पार गर्दै मानव उत्पत्ति र ढुङ्गे युगलाई समापन गर्दै संघर्षमय जिवन

के फेरि लकडाउन हुन्छ ! यस्तो छ सरकारको तयारी

काठमाडौं । सर्वसाधारण फेरि लकडाउनको त्रासमा परेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फेरि बढेसँगै सरकारले फेरि लकडाउन गर्ने होकि भन्ने त्रासमा सर्वसाधारण परेका हुन् । कोरोना विरुद्दको खोप आएर केही शान्त्वना महसुस गरेका सर्वसाधारणहरु छिमेकी राष्ट्र भारतमा कोरोनाको

कोरोनाको संक्रमण नेपालमा पनि बढ्दो क्रममा, संक्रमण रोक्न नेपाल सरकार के गर्दैछ ?

काठमाण्डौ । छिमेकि मुलुक भारतमा कोरोना संक्रमण बढेसंगै नेपालमा पनि कोरोना संक्रमण थप फैलिन सक्ने अनुमान गर्दै सरकारले स्वास्थ्य मापदण्डमा कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।   छिमेकी मुलुक भारतमा संक्रमण तीव्र गतिमा फैलिएको छ । ११ मार्चमा १० हजार ९८३ मा झरेको दैनिक पहिचान

सुनको मूल्य ओरोलो लाग्दै

काठमाडौं । सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरोलो लाग्न पुगेको छ । अमेरिकाले अत्याधिक चाँदी प्रयोग हुने योजना अगाडि सारेपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरालो लाग्न थालेको हो । अमेरिकी राष्ट्रपति जो बाइडनले अत्याधिक चाँदी प्रयोग हुने ‘ग्रीन भ्यालु प्रोजेक्ट’

कुल पोष्ट : 8183