नागरिक पोष्ट News

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। साथै लुम्बिनी

आज बडादसैँको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ  । बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गा मध्येकी चौथो स्वरुप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना

छातीमा समस्या देखिएपछि प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड आज मंगलबार थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना भएका हुन्। अहिले उनलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको छ। प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ।

एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिएका गणेश केसीको भोट अपिल

काठमाडौं । गैरआवासीय नेपाली संघ  को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी  गरेका छन्। विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक, हित र अधिकारका लागि  गैरआवासीय नेपाली संघ को ११औं महाधिवेशनमा हुन गैरहेको निर्वाचनमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी

गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नु उपलब्धि हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीले संवैधानिक अधिकार प्राप्त गरेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आजदेखि सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको अवसर पारेर गैरआवासीय नेपालीलाई नागिकता वितरणको

मेरो अस्तित्व खोइ ?

हरेक बर्ष दशैमा, घर घर गइ , खोजी अनि रोजी नवमीको दिन, पुजा , आराधना दक्षिणा दिने मलाई  मिठो मिठो भोजन गराइ, खुट्टा धोइ, हात जोडी पुज्दछन मलाई । तर किन गर्भ पहिचान गरि, जन्मिनु अगाडि मार्छन मलाई  म सोध्न चाहन्छु , बुझ्न् चाहन्छु, मेरो अस्तित्व खोइरु  गृहस्थि चलाउने मात्र होइन, घरलाइ स्वर्ग बनाउने म छोरा छोरिको

काठमाण्डौं उद्योग वाणिज्य संघको मेला प्रदर्शनी तथा प्रकाशन समिति संयोजकमा उज्जवल जंग शाह

काठमाण्डौं  ।  काठमाण्डौं उद्योग वाणिज्य संघको मेला प्रदर्शनी तथा प्रकाशन समिति संयोजकमा उज्जवल जंग पराक्रम शाह नियुक्त हुनुभएको छ । काठमाण्डौं उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य शाहलाई संघका अध्यक्ष दिनेश श्रेष्ठले उक्त जिम्मेवारी दिनुभएको हो । उज्जवल जंग शाह संचार उद्यमी साथै बरिष्ठ आर्थिक

आजकाे विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलरको बिक्री दर घट्दा युरो र पाउण्ड बढ्याे

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ। हिजाे अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेकाे थियाे। आज अमेरिकी

खाद्यले निर्धारण गरेको मूल्यभन्दा खसीबोका र च्यांग्रा १० रुपैयाँ सस्तो दिने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्यांग्राको मूल्य निर्धारण गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ६८० कायम गरेको छ । त्यस्तै च्यांग्राको मूल्य प्रतिकेजी १ हजार २६० रुपैयाँ निर्धारण गरेको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने

एनआरएनएको एघारौँ महाधिवेशनको तयारी पूरा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन भोलि असोज ३० देखि कत्तिक ३ गते ९अक्टोबर १७ देखि २० तारिख०सम्म काठमाडौँमा आयोजना हुँदैछ । एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनएले आज पत्रकार सम्मेलन

कुल पोष्ट : 8183