मौसममा तत्काल सुधार नहुने ,सावधानी अपनाउन बिभागको आग्रह
काठमाडौँ । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि
'म्यानमार सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन' भन्दै नेपालमा प्रदर्शन
काठमाडौँ । म्यानमारमा भइरहेको मानवता विरुद्धको अपराध विरुद्ध राष्ट्रसङ्घ नेपाल कार्यालय अगाडि मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । म्यानमारमा जारी हत्या र दमनको विरोध एवं त्यस्तो हत्या र दमनलाई रोक्न संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नुपर्छ भन्ने
सरकारले पहिलो प्राथमिकतामा परेकाहरूलाई दोस्रो डोजको खोप आउँदो वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी
काठमाडौं, १७ चैत । सरकारले पहिलो प्राथमिकतामा परेकाहरूलाई दोस्रो डोजको खोप आउँदो वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाले उक्त जानकारी दिएको हो । पहिलो प्राथमिकतामा परेका ४ लाख ५० हजार जनाले खोपको दोस्रो डोज लगाउने महाशाखा प्रमुख डा.
छिमेकी मुलुक चीनसँग आयात–निर्यात सहज नहुँदा रसुवा भन्सारको राजस्व संकलन प्रभावित
काठमाडौं, १६ चैत । छिमेकी मुलुक चीनसँग आयात–निर्यात सहज नहुँदा रसुवा भन्सारको राजस्व संकलन प्रभावित भएको छ । हाल सो नाकाबाट आंशिक रूपमा आयात मात्र भएको छ भने निर्यात एक वर्षदेखि ठप्प छ । चालू आर्थिक वर्षको ८ महिनामा रसुवा भन्सार कार्यालयले वार्षिक लक्ष्यको १८.५ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । चालू
होलीको दिन काठमाडौं उपत्यकामा २६ सयभन्दा बढी सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा
काठमाडौं, १६ चैत । होलीको दिन काठमाडौं उपत्यकामा २६ सयभन्दा बढी सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा होलीको दिन २ हजार ६१६ जना सवारी चालक कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीको दिन उपत्यकाको
भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान गरेको छ
काठमाडौं, १६ चैत । भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान गरेको छ। २१ वर्ष पूरा गरेका नेपाली नागरिकले विभागको वेवसाइटमा गएर दरखास्त दिन सक्नेछन्। ६ सय ६० जना भन्सार एजेन्ट आवश्यक परेको विभागले जनाएको छ। इच्छुक उम्मेदवार स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ। कम्प्युटर सम्बन्धी
उपत्यकाका सीमित स्थानमा मेलम्चीको पानी
काठमाडौं, १६ चैत । वर्षौंको प्रतीक्षापछि मेलम्चीको पानी काठमाडौं उपत्यकाका केही स्थानमा आइपुगेको छ । पहिलो चरणमा देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्गलगायत क्षेत्रका उपभोक्ताका धारामा पानी आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले
काठमाण्डौंमा ह्वीलचियर बास्केटबल प्रतियोगिता सम्पन्न १४ चैत्र २०७७
शर्मिला विश्वकर्मा, काठमाण्डौं स्पाइनल कर्ड इन्जरी खेलकुद संघको आयोजना तथा गोकर्णेश्वर नगरपिलको आर्थिक सहयोगमा ह्वीलिचयर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरु विच काठमाण्डौंमा ह्वीलचियर बास्केटबल प्रतियोगिता समपन्न भएको छ । सो प्रतियोगताको उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा तामाङ्गले खेलाडीहरुलाई
काठमाडौंमा अत्यधिक वायु प्रदूषण : वायुको गुणस्तर ४७० एक्युआई, आँखा पोल्ने तुवाँलो, घरबाहिर ननिस्कन अपिल !
काठमाडौं । एक्कासी काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढाकेको छ । घाम लागेको छैन भने हावा पनि चलेको छैन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्कँदा आँखा पिरो हुने समस्या देखिएको छ । जल तथा मौसमविद् ङमिन्द्र दाहालका अनुसार लामो समयको खडेरीले हावा सुक्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण
नेपालमा पनि भित्रियो नयाँ भाइरस, लकडाउन गर्ने तयारी
काठमाडौ। नेपालमा भित्रियो नयाँ भाइरस, लकडाउन गर्ने तयारी, २ सय ३५ जना नागरिक निगरानीमा १४ जना क्वारेन्टाइनमा छन्। उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए÷नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।