संचारकर्मी तथा समाजसेवी राजन थापा सम्मानित भएका छन्
काठमाडौँ । संचारकर्मी तथा समाजसेवी राजन थापा सम्मानित भएका छन्। प्रसिद्ध समाजसेवी सी एन एन हिरो तथा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको बाहुलीबाट थापा सम्मानित भएका हुन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पावर न्यूजका पत्रकार तथा समाजसेबी थापा बिगत लामो समयदेखी विभिन्न सघंसस्थामा
संचारकर्मी तथा समाजसेवी मायालु दोङ(लामा) सम्मानित
काठमाडौँ । संचारकर्मी तथा समाजसेवी मायालु दोङ(लामा) सम्मानित भएको छ। प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको बाहुलीबाट सम्मानित भएका हुन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अरनिको टेलिभिजनको पत्रकार तथा समाजसेबी लामा बिगत लामो समयदेखी विभिन्न ठाउँमा आनाथ,गरिबी,पिछडिएका
परीक्षण सफल भएपछि शुक्रवारदेखि मेलम्चीको ८ करोड लिटर पानी उपत्यकावासीको धारामा वितरण
काठमाडौं, २१ चैत । परीक्षण सफल भएपछि शुक्रवारदेखि मेलम्चीको ८ करोड लिटर पानी उपत्यकावासीको धारामा वितरण हुन थालेको छ । यही चैत १५ गतेदेखि उपत्यकाका केही भागमा पुरानो प्रणालीअनुसार चार करोड लिटर पानी हालेर परीक्षण शुरु गरिएको थियो । पानी वितरण गर्न उपत्यकामा ९ पोखरी निर्माण सम्पन्न भएका छन् । एक पोखरी
नेपाली बजारमा सुनको मूल्यमा वृद्धि
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ । यस्तै आज चाँदीको मूल्यमा
नेपाल प्रदूषणको उच्च जोखिममा, काठमाण्डौ भक्तपुर, कीर्तिपुर, भैँसेपाटीलगायतका ठाउँमा प्रदूषण दुई सयभन्दा बढी एक्यूआई
काठमाण्डाै – काठमाण्डौ उपत्यकामा हावाको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ । हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानु स्वास्थ्यका लागि घा’तक मानिनेमा अहिले काठमाण्डौका भक्तपुर, कीर्तिपुर, भैँसेपाटीलगायतका ठाउँमा भएका प्रदूषण मापन केन्द्रहरूले एक्यूआई दुई सयभन्दा
पत्याउनुहुन्छ ! १० मिनेट चुइगम चपाउँदा १० करोड ब्याक्टेरिया नष्ट
धेरै मानिसमा चुइगम चपाउने बानी हुन्छ । मुखको दुर्गन्ध हटाउन तथा मुखको तलतल मेटाउन चुइगम चपाउने गरिन्छ । तर चुइगम चपाउनु स्वस्थ्यकर हुन्छ त ? बजारमा साधारण मुल्यमा पाइने चुइगम चपाउँदा यसले हाम्रो मुखमा भएका धेरै व्याक्टेरिया तथा रोगको संक्रमण गराउन सक्ने भाइरसलाई मार्दछ । कतिसम्म भने करिब १० मिनेट
दोस्रो डोजको खोप वैशाख ७ देखि ११ गतेसम्म लगाउने
काठमाडौं, १७ चैत । सरकारले पहिलो प्राथमिकतामा परेकाहरूलाई दोस्रो डोजको खोप आउँदो वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाले उक्त जानकारी दिएको हो । पहिलो प्राथमिकतामा परेका ४ लाख ५० हजार जनाले खोपको दोस्रो डोज लगाउने महाशाखा प्रमुख डा.
मौसममा तत्काल सुधार नहुने, शहरी क्षेत्रमा तुवाँलोको मात्रा अत्याधिक, सावधानी अपनाउन बिभागको आग्रह !
काठमाडौँ । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि
प्रतिकूल मौसमका कारण त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान दुई दिनदेखि प्रभावित
काठमाडौं, । प्रतिकूल मौसमका कारण त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान दुई दिनदेखि प्रभावित भएको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रि«य विमानस्थललाई आधार
छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा मुलुकका ३५ सीमा नाका खुला छन्
काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा मुलुकका ३५ सीमा नाका खुला छन् । ती मध्ये भारततर्फका मात्रै ३३ नाकाबाट सहज आवतजावत हुँदै आएको छ ।संक्रमण सामान्य हुँदै गएपछि गत ११ माघमा बसेको मन्त्रिपरिषद बैठकले १४ वटा नाका खुला गरिएकोमा थप १६ नाका खुला गर्दै ३० वटा नाका खुला गरेको