नागरिक पोष्ट News

थप ३३७ मा कोरोना पुष्टि,एकको मृत्यु,१५१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ । त्यस्तै शनिबार थप १५१ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त

मित्रदेवी कोइराला स्मृती प्रतिष्ठानको स्थापना

काठमाडौँ : अस्ट्रेलियास्थित नेपाली दूतावासमा तृतीय सचिवको रूपमा कार्यरत यादव कोइरालाले सेवा निवृत्तपछि पूर्णरूपमा समाज सेवामा लाग्ने बताएका छन् । सेवा निवृत्त हुनु भन्दा दुई वर्ष अगावै उनले मित्रदेवी कोइराला स्मृती प्रतिष्ठान स्थापना गरेका छन् । स्वर्गीय पिता देविप्रसाद र माता मित्रकुमारी कोइरालाको

बाल सचेतना केन्द्र नेपालद्वारा आयोजित स्वास्थ्य शिविरमा एघार सयभन्दा बढीको स्वास्थ्य परीक्षण

काठमाडौं । विश्व सम्पदा सुचिमा सुचिकृत बौद्ध स्तुपा परिसरमा बाल सचेतना केन्द्र नेपालले आयोजना गरेको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा एघार सय भन्दाबढी मानिस लाभान्वित भएका छन् । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्व र नेपाल भारत मैत्री हस्पिटल, ॐ समाज डेन्टल हस्पिटल र चाईना हस्पिटल प्रा.लिको सहकार्यमा

नेपाल पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी, पोखरेल छ हजार ९४२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित

काठमाडौं,  । नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ ।  सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा लोकतान्त्रिक प्रगतिशील प्यानलका विपुल पोख्रेल छ हजार ९४२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्माले तीन हजार ९१५ मत

विद्यालयसहित देशभरका शैक्षिकसंस्था बन्द हुने, अनलाइन कक्षाबाट पठनपाठन गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले काठमाडौंलगायत मुख्य शहरहरुमा विद्यालयसहित शैक्षिक संघसंस्था बन्द गर्ने निर्णय लिने भएको छ । शैक्षिक संघसंस्थाहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न लगाउने तयारी समेत भएको छ । कोरोना भाइरसको दोस्रो लहर देखिनथालेपछि रोकथामको उपाय अपनाउन अनलाइन कक्षामा पुनः लाने तयारी भएको हो । त्यसका

लकडाउन तोडेको भन्दै ३०० पटक उठबस, घर पुग्ने बित्तिकै मृत्यु

फिलिपिन्समा एकजना व्यक्ति कोरोना भाइरस महामारीका कारण सरकारी लागू गरेको लकडाउन कर्फ्युको नियम तोडेको अभियोगमा पक्राउ परे । नियम तोड्ने ती व्यक्तिलाई सजायँको रुपमा ३०० पटक उठबस गर्न लगाइयो । लगातार उठबस गर्नुपर्दा ती व्यक्तिको स्वास्थ्य अवस्था यति खराब बन्यो कि उनको मृत्यु नै भयो । डेरेन नामका ती २८

राष्ट्रका विभिन्‍न क्षेत्रमा योगदान पुर्‍याएकालाई विभिन्न मानपदवी, अलङ्कार र पदक ! क-कस्ले पाए (सूचीसहित)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्‍न क्षेत्रमा योगदान पुर्‍याएकालाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छिन् । विभूषित हुनेमा महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व.मदनमणि दीक्षित, पूर्वमन्त्री स्व. रवीन्द्रप्रसाद

कोरोना संक्रमण दर ५ प्रतिशत नाघे अनियन्त्रित हुन्छ - डा. प्रबीण श्रेष्ठ

विश्वमा कोरोना संक्रमण शुरू भएको करीब डेढ वर्ष भइसकेको छ र यसको आतंक हाल पनि जारी छ । यस वर्षको अप्रिल पहिलो हप्तासम्म विश्वमा १३ करोडभन्दा धेरैलाई कोरोना संक्रमण भइसकेको छ भने साढे २९ लाखभन्दा धेरैले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन् । यस दौरान विश्वमा कोरोना प्यान्डेमिकको कैयौं लहर आइसकेका छन्,

चारै जना नेतालाई फेरि मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी

काठमाडौं। माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार जना नेताको सांसद र मन्त्री पद खोसिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चारै जना नेतालाई पुन मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। पार्टी एकता र देशका लागि निरन्तर लडेको भन्दै चारै जना नेतालाई प्रधानमन्त्रीले सविधानको व्यवस्था

ओलीलाई हटाएर वैकल्पिक सरकार बनाउने विषयमा काँग्रेस,माओवादी र जसपाबीचको यस्तो तयारी

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर वैकल्पिक सरकार बनाउने बिषयमा आज काँग्रेस, माओवादी र जसपाले निर्णायक छलफल गर्ने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई सहित दुबै

कुल पोष्ट : 8183