नागरिक पोष्ट News

'विश्वका कथाहरुको कथ्यउत्सव' भन्ने नाराका साथ निफमा यस वर्ष तिनवटा नेपाली चलचित्रले प्रतिस्पर्धा गर्दे

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपाली चलचित्रले फिचर फिल्म प्रतिस्पर्धामा भाग लिने भएका छन । आयोजक नेपालचलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवका लागि नेपाली चलचित्र लाटो कोसेरो , सरिता११ बर्ष ,आमाखन्डोले फिचर फिल्मप्रतिस्पर्धामा

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व मनाइएको छ ।  नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिएको छ।  आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण

‘आजको पर्यटन चुनौती र अवसर ’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न

काठमाडौं, ३१ चैत । कोभिड १९ ले थलिएको पर्यटन पुनरुत्थान तथा प्रर्वधनका लागि चालिनु पर्ने कदम र भावी नीतिका विषयमा नेपाल पर्यटन बोर्डले सोमबार सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । पर्यटन बोर्डमा आयोजित 'आजको पर्यटन चुनौती र अवसर' विषयक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री भानुभक्त

कोरोना नसर्ने गरी सतर्कता अपनाएर सेतो मच्छेन्द्रनाथको रथयात्रा गर्ने

काठमाडौँ। कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सेतो मच्छेन्द्रनाथको रथयात्रा गर्ने गरी रथ निर्माण शुरु गरिएको छ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।

उपभोक्ता मुद्रास्फीति ३.६८ प्रतिशतले घट्यो

काठमाडौं, ३१ चैत । गत आर्थिक वर्षको तुलनामा चालू आवको सोही अवधिमा उपभोक्ता मुद्रास्फीति ३.६८ प्रतिशतले घटेको छ । मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । केन्द्रीय बैंकका अनुसार २०७७ फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति

रुपन्देहीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काठमाडौं। रुपन्देहीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका १ महिला, कपिलवस्तुका एक पुरुष र अर्घाखाँचीका एक महिला छन्। तिलोत्तमा नगरपालिका वडा नं.१ रुपन्देहीकी ७१ वर्षीया महिलाको उपचारका क्रममा बिहान ७:२५ बजे मृत्यु

भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति

नयाँदिल्ली। भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ । भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा। रेड्डीज

काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरि बढ्यो

३० चैत, काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरि बढेको छ । केही दिन सामान्य अवस्थामा पुगेको प्रदूषण सोमबार बिहान पुनः बढेर अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको हो । प्रदूषणसम्बन्धी जानकारी दिने स्वीट्जरल्याण्डको एक्युएयरका अनुसार काठमाडौंमा वायु प्रदूषणको मात्रा २ सय २९ एक्युआई पुगेको छ बुटवलमा

साताको दोस्रो कारोबार दिन सुनको मूल्य सामान्य रुपमा बढ्यो

काठमाडौँ। साताको दोस्रो कारोबार दिन सुनको मूल्य सामान्य रुपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार छापावाला सुनको मूल्य ८९ हजार पाँच सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने

काठमाडौं, ३० चैत । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द गर्न लागिएको हो । बसपार्कका

कुल पोष्ट : 8183