मनमैजु मन्दिर छेउको पिपलको रूख यसरी तीनचिरा परि ढल्यो
काठमाडौं । मनमैजु मन्दिर भित्रको पिपलको रुख १५ वर्षपछि पसुन ढलेको छ । २ गते राती आएको हावाहुरी र चट्याङका कारण पिपलको रुख तीन चिरा परेर ढलेको छ । स्थानीय उमेस महर्जनकाअनुसार १५ वर्ष अघि पनि चट्याङका कारण तीन चिरा परेर अहिलेको तरिकाले लडेको थियो । मन्दिर आडमा भएको पिपलको रुख ढलेपनि मन्दिरलाई भने खासै क्षति
एकैदिन ८१ बालबालिकामा कोरोना संक्रमण, ‘समुदायमा संक्रमण फैलिसक्यो, हेल्चेक्रयाइँ नगरौं’
काठमाडौं । पछिल्लो २४ घण्टामा ८१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष समूहका १५ जना र १० देखि १९ वर्ष समूहका ६६ जना बालबालिका कोरोना संक्रमित भएका हुन् । शुक्रबार देशभर एकैदिन ९ सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँ उपत्यका
गय राती चट्याङ्ग लागेर २ वटा घरमा आगलागी
काठमाडौ । ओखलढुंगाको लिखु गाँउपालीका ८ स्थित मजुवा भञ्जयाङ्गमा गय राती चट्याङ्ग लागेर २ वटा घरमा आगलागी भएको छ । लिखु गाउँपालीका अध्यक्ष गोबिन्द बहादुर पौडेलको घर बाट सुरु भएको आगलागीले संगै रहेको बिशाल कुमार पौडेलको घर समेत जलेको छ । राती १ बजे चट्याङ्ग लागेर बिजुलि सट भएर लागेको आगो बिहान ४ बजे सम्म
ईसेवाले रोजगारीको अवसर
काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले २६५ कर्मचारी माग गरेको छ । देशका विभिन्न ठाउँमा बजार प्रतिनिधि पदमा काम गर्न कम्पनीले कर्मचारीले माग गरेको हो । यसअन्तर्गत काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढी, दमक, धरान, हेटौंडा, बागलुङ, लाहान, राजविराज, दाङ, सुर्खेत, विर्तामोड र वीरगञ्जमा काम
रुरु जलविद्युत परियोजनाको आइपीओ बाँडफाँड
काठमाडौं, ३ बैशाख । रुरु जलविद्युत परियोजनाको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँड गरेको हो । आवेदन दिएका मध्ये ३७ हजार ९ सय १६ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी रहेको ७ कित्ता भने १० कित्ता भन्दा बढी आवेदन दिएका मध्ये
खानी तथा भूगर्भ विभागले खनिज उद्योग प्रवद्र्धनका लागि पाँच वटा खनिजको १३ स्थानमा उत्खनन गर्दे
काठमाडौं, ३ वैशाख । मुलुकका विभिन्न १३ स्थानमा खनिज उत्खनन तथा अन्वेषण गरिने भएको छ । खानी तथा भूगर्भ विभागले खनिज उद्योग प्रवद्र्धनका लागि पाँच वटा खनिजको १३ स्थानमा उत्खनन तथा अन्वेषणका लागि बोलपत्र आह्वान गरेको हो । विभागका महानिर्देशक रामप्रसाद घिमिरेलले चुनढुंगा, तामा, मार्बल, बालुवा र कावालीन उत्खनन
अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज
काठमाडौं । सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरू दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले आज अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने नियम बदर गर्ने आदेश जारी गरेको हो । नेपालको संविधानमा
विश्वरभरका नेपालीलाई लगानी गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन । नयाँ वर्ष २०७८ का अवसरमा प्रधानमन्त्री निवास बालुवाटारबाट विभिन्न देशमा रहेका नेपालीलाई जुममार्फत सम्बोधन गर्दै उनले नेपालमा शान्तिपूर्ण र अनुकूल व्यावसायिक वातावरणको सदुपयोग गर्दै वैदेशिक
नेपालमा बेलायतको ‘नयाँ भेरियन्ट’ कोरोना फैलँदो क्रममा, संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका
काठमाडौं । नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलि“दो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ । बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएकोसमेत पाइएको छ । केही दिनयताको
कञ्चन गाउँपालिकामा दर्ता शिविर सम्वन्धी दुईदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सेवा इकाई कञ्चन गाउँपालिकाले दर्ता शिविर सम्वन्धी दुईदिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीज्यू को अध्यक्षता भएको कार्यक्रममा कञ्चन गाउँपालिका भित्रका वडा अध्यक्ष वडा सचिव माध्यमिक बिद्यालयका