नागरिक पोष्ट News

नेपाली बजारमा सुनको मूल्य बढेको छ

काठमाडौं, ६ बैशाख । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । हिजो तोलाको दुई सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार पाँच सय रुपैयाँमा कारोबार

नेपाली बजारमा सुनको मूल्य बढेको छ

काठमाडौं, ६ बैशाख । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । हिजो तोलाको दुई सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार पाँच सय रुपैयाँमा कारोबार

वैशाखको ६ र ७ गते बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने

काठमाडौं । बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम वैशाखको ६ र ७ गतेलाई तय गरिएको छ । सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाउन लागेको हो । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई

हरेक ४० सेकेण्डमा एक जनाको आत्महत्या

जेनेभा । संसारभरी हरेक बर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसतमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको देखिएको छ । प्रतिवेदनमा आत्महत्या गरेर मृत्यु हुनेहरुको भन्दा धेरै बढी अन्य घटनाबाट मर्नेको संख्या

थप १०१५ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जना, ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा १०१५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १०१५ जना नयाँ संक्रमित थपिएका हुन् ।             स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण

कोरोना भाइरस महामारी द्रुत गतिमा :: बच्चाहरु ४ देखि ६ हप्तापछि सिकिस्त हुन सक्ने, उपचारमा आईसीयूकै आवश्यकता पर्ने

 काठमाडौं । बाल स्वास्थ्य चिकित्सकहरूको संस्था नेपाल पेडियाट्रिक सोसाइटीले कोभिड–१९ को संक्रमणबाट बालबालिकालाई जोगाउन पाँच बुँदे अपिल जारी गरेको छ । आइतबार विज्ञप्ति निकालेर सोसाइटीले अति आवश्यक कामबाहेक आफू र आफ्ना बालबालिकालाई घरबाहिर नलैजान आग्रह गरेको छ । केही गरी जानुपरेमा मास्क लगाउन, सामाजिक

नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिलेमहासंघका लगानीकर्तासँग आबद्ध हुन इच्छुक स्टार्टअपहरूबाट आवेदन माग गरेको छ

काठमाडौं, ४ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले मेन्टरशिप सहयोग सहित महासंघका लगानीकर्तासँग आबद्ध हुन इच्छुक स्टार्टअपहरूबाट आवेदन माग गरेको छ । आवेदन सबै क्षेत्र (कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा)का लागि खुला गरिएको छ । समितिले चैत ९ गते एक कार्यक्रम गरी उक्त विषयमा

गएराति पटकपटक आएको भीषण हावाहुरीका कारण ठाउँ ठाउँमा फलफुलका बोट तथा बालीनाली नाश

शुक्रबार साँझ र गएराति पटकपटक आएको भीषण हावाहुरीका कारण जिल्लाको पहाडी क्षेत्रका केही स्थानसहित तराईको त्रियुगा नगरपालिका, चौदण्डी गढी र बेलका नगरपालिकासहितका स्थानमा फल लाग्न थालेको लिची र आँपमा क्षति पुगेको छ ।  शुक्रबार साँझ र राति आएको  जोगिदह, मोथ्याइ, देउरी, बगाहा तथा श्रीपुर क्षेत्रमा फल लाग्न

सम्झौता विना सञ्चालन भइरहेका ११२ ओटा पसलहरु ‌महानगरपालिकाले सिल गरेको छ

काठमाडौं ।काठमाडौंको पुरानो बस पार्कको सिटी मार्केटका सम्झौता विना सञ्चालन भइरहेका ११२ ओटा पसलहरु ‌महानगरपालिकाले सिल गरेको छ ।महानगरपालिकाले पटक–पटक ताकेता गर्दा पनि सम्झौता नवीकरण गर्न बेवास्ता गरेपछि पसल नै सिल गर्नु परेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले

सर्वदलीय बैठकमा (एमसीसी) र कोभिड–१९ को विषयमा यस्तो चर्चा

काठमाडौं । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमाअमेरिकी सहायता परियोजना (एमसीसी) र कोभिड–१९ को विषयले प्राथमिकता पाएको छ । बैठक पछि परराष्ट्रमन्त्री प्रदी ज्ञवालीले एमसीसीसम्बन्धी विधेयक सभामुखले अड्काउन नमिल्ने भएकाले संसदले स्वीकृत अस्वीकृत जे गरेपनि त्यसलाई प्रक्रियामा

कुल पोष्ट : 8183