नागरिक पोष्ट News

अन्नपूर्ण प्रथम (९८०९१) मि० आरोहण गरी फर्केकी शर्मिलालाई विमान स्थलमा भव्य स्वागत

अन्नपूर्ण प्रथम ९८०९१ मि० आरोहण निकै नै जोखिमपूर्ण छ भन्ने उनलाई थाहा थियो, तरपनि, त्यही जोखिमपूर्ण हिमालको चुचुरोमा नेपाली महिलाको पहिलो पाइला पु¥याउने हुट्हुटीले भने उनलाई छाडेको थिएन । आखिर जोखिमपूर्ण भनिएको आरोहण उनले फत्ते गरेरै छाडिन् । आरोही महिला शर्मिला स्याङतान तामाङ सहित ६ जना नेपाली महिलाहरुले

एकैदिन २३ सय ५१ जनामा कोरोना संक्रमण, काठमाडौंमा ७८६ जना संक्रमित

काठमाडौं : नेपालमा बुधबार थप २३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८४४ नमूनाको पिसिआर परीक्षण र ८०३ जनाको एन्टिजेन परीक्षण भएको थियो । त्यसमध्ये पिसिआर विधिबाट २ हजार २ सय २० जना र एन्टिजेन विधिबाट १३१ जनामा कोरोना

पछिल्लो २४ घण्टामा थप १९३ बालबालिकामा कोरोना भाइरस संक्रमण पुष्टि

७ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९३ बालबालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका ४३ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका १५० जना बालबालिका रहेका छन् । पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ

सुनको मूल्य तोलामा ३०० रुपैयाँले गिरावट आएको छ

काठमाडौं । सुनको मूल्य तोलामा ३०० रुपैयाँले गिरावट आएको छ ।  सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।  यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।  यसैबीच मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको

  पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं,   पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।उनीहरु भारतको हरिद्वारमा कुम्भ मेलामा सहभागी भएर आइतबार मात्रै स्वदेश फर्केका थिए।शनिबार दिल्लीमा गरिएकाे  पीसीआर परीक्षणमा नेगेटिभ रिपाेर्ट आएपछि शाह दम्पती आइतबार स्वदेश फर्केकाे थियाे। तर

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले राखेको कार्यक्रम स्थगित

७ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले बिहीबार राखेको कार्यक्रम स्थगित गरेको छ । कम्युनिष्ट पार्टी स्थापनाको दिन (९ वैशाखमा) नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित कार्यक्रम स्थगित गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् । वक्तव्य जारी गरी भट्टराईले कोरोना संक्रमण

मन्त्रिपरिषदको बैठकले कोरोनाको बढ्दो जोखिमबारे यो कस्तो मापदण्डहरु निर्धारण गर्दे छ

काठमाण्डौं, मन्त्रिपरिषदको बैठकले कोरोनाको बढ्दो जोखिमबारे विभिन्न मापदण्डहरु निर्धारण गर्दै सोमबार आदेश जारी गरेको छ । यो आदेश राजपत्रमा प्रकाशित भएसँगै लागू हुनेछ । सरकारले तोकेको मापदण्डमा शहरी क्षेत्रका शैक्षिक संस्थाहरु बैशाख मसान्तसम्म बन्द गर्ने भनिएको छ । छोटो र लामो दुरीका सार्वजनिक यातायात,

पाँच वर्षअघि सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम हाल ७५ जिल्लामा

काठमाडौं । पाँच वर्षअघि सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा पुगिसकेको छ । तर हालसम्म ३७ लाख ४२ हजार ६५६ जना अर्थात् १२।८४ प्रतिशतमात्रै बीमा कार्यक्रममा आवद्ध रहेको स्वास्थ्य बीमा बोर्डको तथ्याङ्कमा उल्लेख छ । स्वास्थ्य बीमा कार्यक्रम काठमाडौं र ललितपुरमा अझै लागू हुन सकेको छैन । बीमा

शहरी क्षेत्रमा वैशाख महिनाभर अनलाइन र वैकल्पिक शिक्षण पद्दतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय

काठमाडौं । सरकारले देशमा बढ्दै गएको कोरोनाको संक्रमणलाई विचारगरी शहरी क्षेत्रमा वैशाख महिनाभर अनलाइन र वैकल्पिक शिक्षण पद्दतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हाे । यसअघि कोभिड १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले मुलुकका

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

काठमाडौ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राखेका छन् । बैठकमा झलनाथ माधव पक्ष २ केन्द्रीय सदस्य विष्णु रिजाल र सोम मिश्र पनि सहभागी छन् । बैठकले विभिन्न जिल्ला कमिटीको कार्यविभाजन गर्ने तयारी

कुल पोष्ट : 8183