नागरिक पोष्ट News

मुलुकको जनसंख्याको करिब २६ प्रतिशत नागरिकमा बीमाको पहुँच

काठमाडौं, १२ वैशाख । मुलुकको जनसंख्याको करिब २६ प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुन समान्तसम्ममा वैदेशक रोजगारमा जानेहरू समेत गरी २५.८ प्रतिशत नागरिक बीमाको पहुँचमा पुगेका हुन् । समीक्षा अवधिमा जारी भएका बीमालेख संख्या गत

उज्यालोनेटवर्क डटकमका सम्पादक अनिश तामाङलाई प्रहरीले आफ्नै कार्यालयबाट पक्राउ

काठमाडौँ । उज्यालोनेटवर्क डटकमका सम्पादक अनिश तामाङलाई प्रहरीले आफ्नै कार्यालयबाट पक्राउ गरेको छ । प्रहरीले उज्यालोनेटवर्क डटकमको कार्यालयमा घेरावन्दी गरेर उनी लगाएत उज्यालो नेटवर्कका जिएम पर्वत लामालाई पनि प्रक्राउ गरेको हो । अनामनगरस्थित अनलाइनको कार्यालयमा प्रहरीले घेरा हाली पत्रकार तथा कर्मचारीलाई

अप्टिमिष्ट ईन्टरनेशनल नेपालको डिजिटल प्रविधिबाट विशेष साधारण सभा सम्पन्न

सकरात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्य सहित बालबालिका तथा युवा केन्द्रित विभिन्न गतिविधिहरु संचालन गर्दै आईरहेको गैर नाफामूलक संस्था अप्टिमिष्ट ईन्टरनेशनल नेपालको विशेष साधारण सभा २०७८ साल बैशाख १० र ११ गते सफलताका साथ सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन उक्त सभामा

कोभिड-१९ महामारी विरुद्धको खोप व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले सरकारसंग ३३ अर्ब रुपैयाँ माग

काठमाडौं । कोभिड-१९ महामारी विरुद्धको खोप व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले सरकारसंग ३३ अर्ब रुपैयाँ माग गरेको छ। स्वास्थ्य मन्त्रालयसँग गरेको पूर्वबजेट छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले ७२ प्रतिशत जनसंख्यालाई कोरोना खोप उपलब्ध गराउन ३३ अर्ब लाग्ने निष्कर्ष दिएका छन् । कोरोना खोपका लागी

यूनिभर्सिटी अफ ग्लास्गोका वैज्ञानिकहरूका अनुसार रुघा लगाउने राइनोभाइरसले कोरोनाभाइरसलाई पराजित गरेको पाइएको छ

रुघा लगाउने भाइरसले मानिसको शरीरका कोषहरूबाट कोरोनाभाइरसलाई गलहत्याइदिन सक्ने तथ्य अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । मानवकोषमा आफूले सङ्क्रमण गर्ने प्रयासमा केही भाइरसहरूबीच प्रतिस्पर्धा हुने गर्छ। यूनिभर्सिटी अफ ग्लास्गोका वैज्ञानिकहरूका अनुसार रुघा लगाउने राइनोभाइरसले कोरोनाभाइरसलाई

अर्थतन्त्रलाई चलायमान बनाउन स्वास्थ्य मापदण्ड अपनाई निर्माण शुरु गर्न निर्माण व्यवसायी महासंघको जोड

काठमाडौं, ९ वैशाख । कोभिड–१९ को कहरबीच अर्थतन्त्र चलायमान हुने गरी निर्माण क्षेत्र सञ्चालन गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल निर्माण व्यवसायी महासंघको हालै सम्पन्न २२औं साधारणसभाका निर्णय सार्वजनिक गर्न बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा संघले अन्य क्षेत्रमा जस्तै निर्माण उद्योगमा पनि कोभिडको

११ गतेसम्मको मौसम : अधिकांश स्थानमा चट्टयाङ्ग र हावाहुरी सहित वर्षा

काठमाडौं । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको जल तथा मौसम पूर्वानुमहाशाखले जनाएको छ । देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र  सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य बदली रहेने महाशाखाले जनाएको छ । बिहीबार दिउँसो देशभर

भर्चुअल माध्यबाट ऐतिहासिक “विश्व नेपाली साहित्य सम्मेलन” हुदै

अन्तर्राष्ट्रिय नेपाली समाज, अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र तथा अन्तर्राष्ट्रिय नेपाली समाज साहित्य समितिको संयुक्त आयोजनामा नेपाली भाषा तथा साहित्यको विकास, संरक्षण, प्रवर्द्धन र अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले आगामी वैशाख १०, ११ र १२ गते भर्चुअल माध्यबाट ऐतिहासिक “विश्व नेपाली साहित्य

लुम्बिनी प्रदेशको अन्तर कथा भित्र अशाेक यादवकाे चर्चा मा आउने फण्डा

लुम्बिनी प्रदेश जनता समाजवादी पार्टी नेपालकाे संसदीय दलकाे कार्यालयकाे वास्तविकता र विभिन्न मिडियामा अाएकाे खवरकाे बीचमा असाध्यै धेरै बिराेधाभाष देखिएकाे छ । जनता समाजवादी पार्टीको निर्माण ( सपा र राजपा) मिलेर भएकाे सबैलाई अवगत नै छ । पार्टी एकीकृत हुनुभन्दा अगाडि राजपाकाे प्रदेश कमिटी र सपाकाे प्रदेश

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा संक्रमण डबल भएको भन्दै नेपालका संरचनाले धान्नै नसक्ने गरी बिरामीको संख्या बढ्ने संकेत प्राप्त भएको उल्लेख गरेको छ । बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा= जागेश्वर गौतमले देशमा कोरोनाको त्रास बढ्दै गएको

कुल पोष्ट : 8183