नागरिक पोष्ट News

कोभिड–१९ संक्रमणको जोखिमका कारण बालाजु बाइसधारा मेला स्थगित

१४ वैशाख, काठमाडौँ । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही) कोभिड–१९ संक्रमणको जोखिमका कारण यस वर्ष पनि स्थगन भएको छ । मेलामा लाखौंको संख्यामा भक्तजनहरु आउने र कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि मेला स्थगन गरिएको बालाजु बाइसधारा उद्यानले जनाएको छ । उद्यानका

थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४ हजार ३६४ र १ हजार ९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु

३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौ उपत्‍यकामा मात्र एकैदिन १९१२ जना संक्रमित

काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

काठमाडौं उपत्यकामा वैशाख १६ देखि एक हप्ता अत्यावश्यकबाहेकका सेवा बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको हो । खाद्य सामग्री औषधी तथा स्वास्ग्य

त्रिभुवन विश्वविद्यालयले सोमबारका लागि तय भएको परीक्षा यथनवतनै सञ्चालन

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले सोमबारका लागि तय भएको परीक्षा स्थगित नभएको जानकारी दिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीको बैठकले मुलुकमा कोरोना भाइरसको संक्रमण तीव्र भइरहेकाले सबै परीक्षा भोलिदेखि नै स्थगित गर्न सरकारसँग सिफारिस गर्ने निर्णय लिए पनि त्रिविले सोमबारका

सबै परिक्षाहरु अर्काे सुचना नभएसम्मको लागि स्थगित

काठमाडौँ । कोरोना भाईरको बढ्दो त्रासका कारण सञ्चालित परिक्षाहरु स्थगित भएका छन् । उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बैठक आज सिंहदरबारमा बसेको थियो । अर्को सूचना नआएसम्मका लागि अहिले सञ्चालन भईरहेका सबै

मुलुकमा स्थायी लेखा नम्बर लिने करदाता ३९ लाख नाघे

काठमाडौं, १३ वैशाख । मुलुकमा स्थायी लेखा नम्बर लिने करदाता ३९ लाख नाघेका छन् । अर्थ मन्त्रालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ३९ लाख ११ हजार ४६४ पुगेको हो । सो अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता

काठमाडौ उपत्यकामा निषेधाज्ञा लगाउने तयारी, पहाडमा २०० र शहरमा ५०० सक्रिय संक्रमित भए निषेधाज्ञा हुने

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ । योसँगै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरलाई

कोरोनाबाट नेपालमा एकैदिन २८ जनाको मृत्यु, ३१२२ संक्रमित

काठमाडौं । कोरोनाबाट नेपालमा एकैदिन २८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सुनको मूल्य ५०० रुपैयाँ घटेको छ

काठमाडौं, १० वैशाख । साताको अन्तिम कारोबार दिन शुक्रबार (आज) सुनको मूल्य ५०० रुपैयाँ घटेको छ । बिहीबार प्रतितोला ९२ हजार २०० सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको

कुल पोष्ट : 8183