नागरिक पोष्ट News

गाजापट्टीस्थित एक अस्पतालमा हवाइ आक्रमण, पाँचसय जना मारिए

काठमाडौँ । गाजापट्टीमा भएको हवाइ हमलामा पाँचसय जना मारिएका छन् ।  गाजापट्टीको अल अहली ब्याप्टिस्ट अरब अस्पतालमा भएको हवाई हमलामा पाँच सयजना मारिएका हुन् । हवाइ हमलापछि अस्पताल भग्नावशेषमा परिणत भएको छ । भग्नावशेषमा सयौँ मानिस च्यापिएको अनुमान गरिएको छ । गाजाको स्वास्थ्य मन्त्रालयकाअनुसार अस्पतालमा

प्रधानमन्त्री दाहाल मुस्ताङमा, कोरलानाकाकाे अनुगमन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुस्ताङ पुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल मुस्ताङ पुगेका हुन् । नेपाली सेनाको

संयुक्त राष्ट्रसङ्घ स्थापना दिवसमा शान्ति पदयात्रा

काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस ९युएन डे० को अवसरमा पाँच किमी दूरीको ‘शान्ति पदयात्रा’ गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त पदयात्रा सहिदगेट, सैनिक मञ्च, पुरानो बसपार्क, भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली हुँदै पुनः सहिदगेट भएर

कोसी प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौँ  ।  कोसी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिन लागेका छन् ।  गठबन्धनबाट विद्रोह गरेका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका

स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प

खोटाङ । जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) रुद्र ढुङ्गाना आफैँ बिरामी भएपछि उक्त सेवा ठप्प भएको हो । ढुङ्गाना

बेलबारी गोल्डकप : बिग्रेड ब्वाइज सेमिफाइनलमा

मोरङ  । बिग्रेड ब्वाइज बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो ब्रिगेड ब्वाइज क्लब र राजारानी क्लबले गोलरहित बराबरी खेलेका थिए । अन्तिममा खेलको छिनोफानो पेनाल्टी सुट आउटका आधारमा गरिएको थियो ।  पेनाल्टीमा ५–४ गालले नतिजा ब्रिगेड ब्वाइजको पक्षमा गएको थियो

नेपाल भित्रियो आइफोन १५ का विभिन्‍न सिरिज

काठमाडौं । नेपालमा पनि आइफोन १५ सिरिजको बिक्री खुलेको छ। नेपालमा आइफोन १५ (१२८ जीबी) को मूल्य १ लाख ५७ हजार ५ सय रुपैयाँ तोकिएको छ। आइफोन १५ (२५६ जीबी) को १ लाख ७६ हजार ५ सय रुपैयाँ, ५१२ जीबीको २ लाख १४ हजार ५ सय रुपैयाँ पर्नेछ। यस्तै, आइफोन १५ प्लस १२८ जीबीको १ लाख ७६ हजार ५ सय रुपैयाँ, २५६ जीबीको १ लाख ९५ हजार

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (कात्तिक १ गते) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ५१ पैसा र बिक्री दर १४१ रुपैयाँ १४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ

नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रहरीलाई आधुनिकीकरण गर्दै दक्ष, जिम्मेवार र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावशाली सङ्गठनको रूपमा स्थापित गर्न हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ६८औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा

हिमाली जिल्ला मनाङमा हिमपात

मनाङ । हिमाली जिल्ला मनाङमा सुरुआती हिमपात भएको छ । गत वर्ष यो समयमा हिमपात भएको थिएन । जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए । विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको र यस वर्ष समयमा नै सुरुआत भएको  अध्यक्षको भनाए छ । तिलिचो ताल

कुल पोष्ट : 8183