काठमाडौंमा राष्ट्रिय जनगणना सुपरिवेक्षकको तालिम शुरु, पर्सामा भने सुपरिवेक्षकको तालिम स्थगित
मेरो गणना मेरो सहभागिता राष्ट्रिय जनगणना २०७८ भन्ने नाराका साथ यस पालिको जनगणना तालिम शुरु भएको जानकारी काठमाडौं ङ केन्द्रका प्रमुख श्री सत्य आचार्य ले बताएका छन् । काठमाडौ ङ केन्द्रमा राष्ट्रिय जनगणनाका लागि ५० भन्दा बढी सुपरिवेक्षकको तालिम सञ्चालन भएको छ । काठमाडौंको ताहाचलस्थित ताहाचल
२४ घण्टामा ५ हजार ७२७ जनामा कोरोना संक्रमण, थप ३३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ३३ जनाको मृत्यु भएको छ । बिहिबार थप ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १५ हजार ३९१ जनाको पीसीआर परिक्षण गर्दा ५ हजार ६५७ जनामा र ५२५ जनाको एन्टीजेन परिक्षण गर्दा ७० जनामा गरी ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको
काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी २ हजार ९५६ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लोा २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ९५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २ हजार ९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ३३ जनाको
एम्बुलेन्स सेवाका लागि सिधा सम्पर्क नम्बरहरु सबैमा सेयर गरौ
काठमाडौ । यहाँ हामीले एम्बुलेन्स सेवाका लागि सिधा सम्पर्क नम्बरहरु राखेका छौ । जो कोहीलाई जतिबेलापनि चाहिन सक्छ । आफ्नो फेसबुक वा समाजिक सञ्जालमा सेयर गरेर राख्नुहोस् ।
नेपालमा भारतमा भन्दा कोरोना सङ्क्रमण दर बढी, सङ्क्रमण दर २२८ प्रतिशतले वृद्धि
काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको छ । नेपालमा अहिले सङ्क्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । चार हप्तामा भारतजस्तै नेपालमा सङ्क्रमणको दर छिटो छिटो बढेको छ नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका
एडिबीको अनुसार नेपालको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित
काठमाडौं । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैंकले आज जारी गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही सुधार र रोगको फैलावटले त्यसलाई पुनः प्रभावित
सर्वोच्च अदालतको कोरोना भाइरस सङ्क्रमणको जोखिमको कारण सेवा कटौटी
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती
काठमाडौंको कलंकीलाई केन्द्रविन्दु बनाएर भूकम्प
काठमाडौं । बुधबार विहान २ बजेको आसपासमा काठमाडौंको कलंकीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ रेक्टर स्केलको भूकम्प मापन गरिएको बताएको छ ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले बुधबार जारी गरेको पूर्वानुमानका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। यसैगरी, अपरान्हपछि देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग
सुनको मूल्यमा अधिकतम ७०० रुपैयाँले गिरावट आएको छ ।
मंगलबार प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन ७०० रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँ कायम भएको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापा वाल सुन प्रति तोला ९० हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको छ ।यता,