कोरोनाबारे जानकारी लिनुछ ? यी हुन् ७७ जिल्लाकै चिकित्सक र अस्पतालको फोन नम्बरहरु
काठमाडौं। देशमा कोरोना महामारीको दोस्रो लहर जारी रहँदा दैनिक हजारौंको संख्यामा संक्रमित भइरहेका छन्। बिहीबारमात्र देशमा करिब ५ हजार संक्रमित भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हामीले देशका ७७ वटै जिल्लाका महत्वपूर्ण फोन नम्बर दिने प्रयास गरेका छौं। जसले कोरोनोबारे कुनै शंका भए फोनमार्फत
अहिलेको कोरोना भाइरस गतसालको जस्तो सामान्य छैन, परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ, हेलचेक्रयाई नगरौ
यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन। ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुने मध्ये केही लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला। यसपटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित
‘रक्तदान जीवन दान’ भन्ने नारालाई अनुसरण गर्दै ‘श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१ ’ सञ्चालन
काठमाडौं । सामाजिक अभियान्ता श्वेता श्रेष्ठले कोरोना भाईरस कोभिड १९ ले नेपालमा धरै प्रभाव पारेकाले अस्पतालहरुमा रगतको अभाव हुन नदिन ‘रक्तदान जीवन दान’ भन्ने नारालाई अनुसरण गर्दै ‘श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१ ’ सञ्चालन गरेकी छिन्। सामाजिक अभियान्ता श्रेष्ठले नेपाल रेडक्रस सोसाईटी
काठमाडौंका कुन वडामा कति जनाको मृत्यु ? कोरोना संक्रमित कति जना (तथ्यांकसहित)
काठमाडौं । देशको राजधानी काठमाडौं कोभिड संक्रमणको दोस्रो लहरमा लगभग हटस्पट बनिसकेको छ । काठमाडौं महानगरपालिकाका ३२ वटा वडामध्य संक्रमित नभएको कुनै पनि वडा बाँकी रहेका छैनन् । तथ्यांक अनुसार सबैभन्दा धेरै सक्रिय संक्रमित३२ नम्बर वडामा रहेका छन् । कोटेश्वर क्षेत्र रहेको यस वडामा मृत्युदर पनि उच्च देखिएको
मे १: बचौँ बचाऔँ, मर्यादित रोजगारी र सामाजिक सुरक्षा लागू गरौँ’
काठमाडौं । मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । कोरोना भाइरसको नयाँ भेरियन्टका कारण १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस यस वर्ष नेपालसहित विश्वका धेरै देशमा प्रभावित बनेको छ । त्यसो त १३१औँ श्रमिक दिवसमा पनि कोरोनाकै कारण औपचारिक कार्यक्रम गरिएको थिएन । नेपालमा यो वर्षको दिवस ‘कोरोना
वीर अस्पतालका डाक्टर कोरोना संक्रमितलाई छुन मान्दैनन्
काठमाडौं । वीर अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गर्ने क्रममा बिहीवार रेनुका केसी आचार्यलाई कोरोना संक्रमण रहेको पत्ता लाग्यो । शल्यक्रियालगत्तै उनलाई कोभिड वार्डमा भर्ना गरियो । तर २४ घण्टा बित्दा पनि कुनै चिकित्सकले खोजखबर गरेनन् । अचार्यसँगै सो वार्डमा अन्य २५ जना कोरोना संक्रमितलाई छुन मानिरहेका
आइतबारदेखि २३ जिल्लामा निषेधाज्ञा
काठमाडौं । सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार आजसम्मको प्राप्त विवरणमा कुल २३ जिल्लामा निषेधको आदेश जारी गरिएको छ । त्यसमध्ये आजसम्म १९ जिल्लामा आदेश कार्यान्वयनमा
अफ्रिकामा कोरोना कमजोर देखियो किन ?
गत वर्ष फेब्रुअरी १४ तारिकका दिन अफ्रिकी मूलक इजिप्टमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमित फेला परे । त्यस लगतै नाइजेरिया लगायतका देशहरूमा पनि कोरोना भाइरस पुगेपछि डब्लुएचओ लगायत संसारभरिका स्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरे–संसारको दोस्रो जनसङ्ख्या घनत्व भएको र स्वास्थ्य संरचनाहरू अत्यन्तै
कोरोनाबाट २२ जिल्ला अतिप्रभावित, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अपिल !
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणका हिसाबले २२ वटा जिल्लालाई अतिप्रभावित सूचीमा राखेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरोना संक्रमणबाट अतिप्रभावित २२ जिल्लाको नामावली सार्वजनिक गरेको छ। जसअनुसार काठमाण्डौ उपत्यकाका ३ जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुसरसहित
कोरोनाले उग्र रुप लिदै, निषेधआज्ञा थप कडा पारिने, बैंक तथा सरकारी कार्यालयलाई एक चौथाई कर्मचारी राखेर काम गर्न निर्देशन
काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यका लगायतका जिल्लामा लागू भएको निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको छ । बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएका काठमाण्डौ लगायतका जिल्लामा सर्वसाधारणको चहलपहल बढेको, विभिन्न क्षेत्रमा कडाई नगरिँदा सडकमा भीडभाड समेत बढेको र यसले कोरोना संक्रमणको जोखिमलाई बढाएको