जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको
काठमाडौँ -बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक
अन्तिम खेलमा पुनरागमन जितसहित एट्लेटिको च्याम्पियन
एट्लेटिको मड्रिडले स्पानिस ला लिगाको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा रियल भाल्लाडोलिडमाथि शनिवार २-१ को पुनरागमन जितसहित एट्लेटिको ७ वर्षपछि च्याम्पियन बनेको हो । एट्लेटिकोलाई उपाधि जिताउन यसै सिजन बार्सिलोनाबाट आएका लुइस सुआरेजले निर्णायक गोल गरे । सुआरेजले ६७औं मिनेटमा गोल गर्दै एटलेटिकोलाई
स्नातकोत्तर प्रथम वर्षको परीक्षा आवेदन खुल्यो
त्रिभुवन विश्वबिद्यालयले स्नातकोत्तर प्रथम वर्षको प्रथम सत्रको परीक्षा फारम भर्ने सम्बन्धि सूचना जारी गरेको छ । 2075 फागुन १० गते भित्र फारम भरि सम्बन्धित क्याम्पसमा बुझाउनु पर्ने त्रिविले जनाएको छ । त्रिविले एमबीएस तथा जनप्रशासन बिषयको परीक्षा फारम भर्ने सूचना प्रकाशित गरेको हो ।
प्रधानमन्त्री केपी ओलीले मतदानपूर्व नै राजीनामा दिन सक्छन् ?
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मतको सामना गर्छन् कि गर्दैनन्? राजनीतिक बृत्तमा यो प्रश्न चर्चामा छ। आफैंले विश्वासको मत लिनका लागि संसदको विशेष अधिवेशन बोलाएर संसदलाई फेस नगरी राजीनामा दिनेतर्फ पनि बालुवाटारले सोचाइ बनाएको एमालेनिकट स्रोतले जनाएको छ। संसदको
विश्वासको मत लिँदै प्रधानमन्त्री : तर राजनीतिक समीकरण यसरी मोडिएको छ
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मिति २०७७ साल बैशाख २७ गते १ बजे) प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन्। राजनीतिक उतारचढावबीच ओलीले विश्वासको मत लिन लागेका हुन्। त्यसका लागि प्रतिनिधिसभा बैठक १ बजे बस्दै छ। संसद् बैठकको सुरुवातमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट
अक्सिजन चाहिए यी नम्बरमा फोन गर्नुहोस्, टोलफ्री नम्बर ११४० मा सीधै सम्पर्क गर्नुहोस्
काठमाडौं : सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा सङ्क्रमितका उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार
कोरोना संक्रमण भई कोरोना मुक्त भएका व्यक्तिहरूका अनुभवहरू
कोरोना संक्रमण भई कोरोना मुक्त भएका व्यक्तिहरूका अनुभवहरू: लक्षणहरु : १. श्वास फेर्न गार्हो २. स्वादबिहिन ३. बास्नाबिहिन ४. सुख्खा खोकी ५. हल्का पखाला ६. सरिरमा घमौरा जस्तो दाना ७. सुरुको १,२ दिन हल्का सामान्य ज्वरो। ८. आँखा पिरो भएर पोल्ने । ९. जिउ जोर्नि कर्करि दुख्नु टाउको आकाश तिर उडेको जस्तो गरि
सलाम छ ! ती स्वास्थ्यकर्मीलाई जसले आफ्नो जीवनको प्रवाह नगरी अरुलाई बचाउन खटिरहेका छन्
दिनहुँ हजारौको संख्यामा थपिएका सक्रिय संक्रमितका कारण अस्पतालहरुमा शैयाको अभाव छ । भर्ना पाउनै मुस्किल परेका बिरामीका लागि हेरचाह र उपचारमा संलग्न स्वास्थ्यकर्मीको पनि उत्तिकै अभाव छ । एकै स्टाफ नर्सले दैनिक ३० देखि ४० बिरामीलाई औषधी खुवाउने र अरु काम गर्नु पर्ने भए पछि त्याहाँका स्वास्थ्यकर्मीको
चीनीया भ्याक्सिन प्रयोगका लागि डब्लुएचओले दियो अनुमति
विश्व स्वास्थ्य संगठनले चीनीया कम्पनी सिनोफ़ार्मले बनाएको कोरोना भ्याक्स्नि को आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । पश्चिम देश बाहेकका देशको भ्याक्सिनले पहिलो पटक अनुमति पाएको हो । यो भ्यााक्सीन को चीन र विश्वका करोड़ों मानिसलाई यस अघि नै दिई सकिएको छ ।
समाजसेवि पाण्डे द्वारा डडेलो पिडित परिवारलाई आर्थिक सहयोग
पुस्कर पाण्ड,े नुवाकोट, बेल्कोटगढि न पा वाड न १३ निवासी सार्कि तामाङ को मिती २०७७ चैत २१ गते घर नजिकै लागेको डडेलो फैलियेर घरमा समेत क्षति पुगेको छ भनि गोठ जलेर पुर्ण रुपमा क्षति भई एक हल गोरु जलि मरेको छन्। सामान्य परिवार दैनिक ज्याला मजदुरि गरेर खान बाध्य परिवार लाई यस्तो दुखको घडि मा केहि हद सम्म भएपनि राहत