नागरिक पोष्ट News

योगेश, गोकर्ण लगायतका प्रभावशाली नेता माधव नेपाल समूहमा नै फर्किए (वक्तव्यसहित )

काठमाडौँ - नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केही दिन तटस्थ बसेको प्रभावशाली नेता योगेशकुमार भट्टराई, गोकर्ण विष्ट लगायत माधव समूहकै कित्तामा स्पष्ट उभिएका छन् । १५ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । उक्त वक्तव्यमा विपक्षी दलका नेता शेरबहादुर देउवालाई

नेपालमा स्वास्थ्य संकटकाल घोषणा हुनसक्ने ! संकटकाल लागू भए के - के हुन्छ ?

काठमाण्डौ – सरकारले स्वास्थ्य आपत्काल घोषणा हुन सक्ने संकेत दिएको छ ।  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशन समितिको बैठकमा भर्खरै जारी भएको कोभिड व्यवस्थापन सम्बन्धी अध्यादेशबारे छलफल भएको छ । यो अध्यादेशमा स्वास्थ्य आपत्काल घोषणा गर्न सक्ने उल्लेख छ । ‘कोभिड १९ को संक्रमणको

एसईई परीक्षा कहिले र कसरी सञ्चालन हुने बारे सूचना

काठमाडौं । कोभिड-१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) बारे कार्यदलले काम गरिरहकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले नयाँ शैक्षिक

काठमाडौमा निषेधाज्ञा एक हप्ता थपियो, किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने

काठमाडौं । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकपछि थप एक साता कडा निषेधाज्ञा लगाउने निर्णय भएको छ । थपिएको निषेधाज्ञामा बिहान

२५६५ औं बुद्ध जयन्ती कोरोनाको कारण कुनै विशेष भने नहुने

काठमाडौँ - विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती यसवर्ष भने कोरोना भाइरस महामारीका कारण कुनैपनि विशेष कार्यक्रम विना नै मनाइँदैछ । भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन

सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका उद्योग वाणिज्य सङ्घका अनुसार तीन महिनासम्म पुग्ने खाद्यान्न मौज्दात

काठमाडौँ - कोरोना रोकथाम तथा नियन्त्रणका लागि केही जिल्ला बाहेकमा निषेधाज्ञा जारी गरिएको छ । नागरिकको जीवन रक्षाका लागि निषेधाज्ञा जारी गरिँदा कोरोना सङ्क्रमणबाट बच्न सकिने भए पनि भोकमरी लगायतको समस्या सिर्जना हुने चिन्ता आम नागरिकमा छ । त्यसैले माथिल्लो सगरमाथाका तीन जिल्लामा तत्काल खाद्यान्न अभाव

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले किन सोधे स्पष्टीकरण अध्यक्ष उपेन्द्र यादवलाई

काठमाडौं - जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण

लाङ्टाङ खोलामा २० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माण शुरू

काठमाडौं - लाङ्टाङ राष्ट्रिय निकुञ्जको भू–भागअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा नयाँ विद्युत् आयोजना निर्माण शुरू भएको छ । लाङ्टाङ खोलामा २० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माण शुरू भएको हो । चार अर्ब पाँच करोडको लागतमा मल्टी एनर्जी हाइड्रोपावर कम्पनीमार्फत सोमवारदेखि आयोजनाको

स्वतन्त्र पत्रकार सघ नेपाल काठमाडौं शाखा द्वारा पत्रकार हरु लाई स्वास्थ्य सामग्री सहयोग

सावित्री बस्नेत, काठमाडौं - नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना भाईरसको सङ्क्रमणका कारण मुलुक यतिबेला आक्रान्त छ । गत बैशाख १६ गतेदेख काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा भएको छ । यसकै कारण दैनिक ज्याला मजदूरी गरी गुजारा गर्ने हरुलाई

क्याम्पसहरुलाई वैकल्पिक विधिबाट परीक्षा लिन त्रिविको निर्देशन

काठमाडौं , त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबैलाई अपील गरेको छ । सोमबार विज्ञप्तिमार्फत त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले रोकिएका परीक्षालाई वैकल्पिक विधिबाट लिन आग्रह गरेका हुन् । विज्ञप्तिमा वैकल्पिक विधिबाट सुचारु

कुल पोष्ट : 8183