नागरिक पोष्ट News

अध्यादेशमार्फत आउने बजेटमा चुनावलाई प्रभावित गर्ने कार्यक्रम राख्न नहुने : पूर्व प्रमुख निर्वाचन आयुक्तहरु

काठमाण्डौँ - सरकारले आगामी शनिबार अध्यादेशमार्फत आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँदैछ । संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको सरकारले अध्यादेमार्फत बजेट ल्याउने भएपछि बिहीबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरु, पूर्वअर्थमन्त्रीहरु र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले सरकारलाई आफ्नो

कोरोना संक्रमण नघटे २२ जेठपछि निषेधाज्ञामा झन् कडाइ हुने

काठमाडौं उपत्यकामा निषेधाज्ञालाई कडाइकासाथ लागू गरिंदैछ । १६ वैशाखबाट सूरु भएको निषेधाज्ञालाई झण्डै एक महिनापछि झन् कडाइ गर्न लागिएपछि नागरिकमा भने त्रास छ । सरकारले घोषणा गरेरै १४ जेठकदेखि २१ जेठसम्म झन् कडाइ गर्ने सूचना जारी गर्दा एक हप्तासम्म खाद्यान्नका पसलसमेत खोल्न नपाइने भएको छ । सरकारले सूचना

प्रहरी चौकीमै खुकुरी हानाहान, प्रहरीका असई घाइते

 विराटनगर । धरानमा प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान भएको छ । दुई समूहबीच भएको झडप रोक्न खोज्दा चौकीका इन्चार्ज घाइते भएका छन् । ७-८ जनाको समूहको आक्रमणबाट चौकीका इञ्चार्ज असई सुमन दाहाल घाइते भएका छन् । उनीमाथि खुकुरी प्रहार भएको थियो ।

प्रतिनिधिसभा विघटन र निषेधाज्ञाको विरोधमा बृहत नागरिक आन्दोलन

काठमाडौं - प्रतिनिधिसभा विघटन र निषेधाज्ञाको विरोधमा बृहत नागरिक आन्दोलनले काठमाडौंमा प्रदर्शन गरेको छ । बिहीबार नागरिकले गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्र मस्ती छ, निषेधाज्ञा अति भो, लोकतन्त्रलाई खति भो लगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । साँझको समयमा वृहत नागरिक आन्दोलनका सहभागीले

क्यालिफोर्नियामा गोली चल्यो, ९ मारिए

काठमाडौं  - वासिंगटन डिसी अमेरिकाको क्यालिफोर्नियास्थित सान होजे शहरमा बुधबार बिहान भएको एक अन्धाधुन्ध गोली प्रहारमा ९ जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा आक्रमणकारी पनि परेका छन् । भ्याली ट्रान्सपोर्टेशन अथोरिटी रेल यार्डमा भएको सो घटनामा अन्धाधुन्ध गोली चलाउने व्यक्ति सोही कार्यालयको कर्मचारी

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा आजदेखि सुनुवाइ हुने

काठमाडौं  - सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर ३० रिट निवेदन दर्ता भएका छन्। त्यसको सुनुवाइ आजदेखि नियमित इजलासमा र संवैधानिक इजलासका लागि तोकिएको मुद्दा शुक्रबारदेखि सुनुवाइ हुनेछ।        अन्तरिम आदेश माग गरिएका

बंगालको चक्रवात प्रभाव : देशैभर उच्च वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडाैं - आज (जेठ १३) देखि जेठ १५ गते शनिबारसम्म देशभरका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। ​ पश्चिम बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र शक्तिशाली चक्रवात वायुका कारण देशैभर वर्षा हुने महाशाखाले जनाएको छ।  (YAAS)

संसद विघटन गर्ने निर्णय तत्काल फिर्ता लिन नयाँ पार्टी, नेपालको आग्रह

काठमाडौं - देशमा भएका पछिल्लो राजनीतिक घटनाप्रति नयाँ पार्टी ,नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। जेठ ६ गतेका दिन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सिफारिसमा नयाँ सरकार गठनको प्रकिया सुरु गर्न संविधानको धारा ७६(५)अनुसार आव्हान संविधान विपरित भएकोले सो कार्य

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न आग्रह

काठमाडाैं - गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको

आज एकै दिन १० वटा शुभ महासंयोग

काठमाडौँ - आजको पूर्णिमालाई वैशाख शुक्ल पूर्णिमा भनिन्छ तर महिना भने जेठ भएतापनि आज चण्डीपूर्णिमा, गौतमवुद्धजयन्ती, गोरखनाथजयन्ती, कुर्मजयन्ती, उभौलीपर्व, श्रीवाघभैरव पर्व, गोटिखेल वैतरणीधामस्नान, पूर्णिमाव्रत आदि पर्वहरू पर्दछन् । यस दिन घाँटु नृत्य विसर्जन तथा वैशाख स्नानसमाप्ति पनि पर्दछ । यस दिन

कुल पोष्ट : 8183