नागरिक पोष्ट News

गूड हुमन सस्था द्वारा खाधान्य सहयोग

साबित्रि बस्नेत,काठमाडौं - (कोभिड 19 )को द्रोसो लहर चले सगै धेरै मानिस हरु समस्यामा परेका छन ।जसले गर्दा दैनिक ज्याला मजदुरि गरेर खान बाध्य ब्यक्तिहरु र सडक पेटिमा बस्न बाध्य ब्यक्ति हरु ठुलो मारमा परेका छन् । विभिन्न समाजिक अभियान्ता तथा विभिन्न संघ संस्थाहरुले दैनिक निशुल्क खाना वितरण गरि रहेका छन् ।

अध्यादेशमार्फत आर्थिक वर्ष २०७८-७९ को बजेट वक्तव्य LIVE

 बजेटका प्राथमिकता कुन कुन क्षेत्रमा ?  काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गरेका छन् । आथिक वर्ष २०७८र७९ को बजेटमा ९ क्षेत्रलाई प्राथमिकता

करेन्ट लागेर सिरहामा एक पुरुषको मृत्यु

प्रदिप सिंह महतो, सिरहा - सिरहाको नबराजपुर गाउँपालिका वडा नम्बर २ मझौराको एक जना ३५ बर्षिय पुरुषको करेन्ट मृत्यु भएको छ । हाल लहान नगरपालीका वडा नम्बर ८ स्थित ससुराली घरमा केहि बर्ष देखि बस्दै आएका थिए ।  शुक्रबार बिहान सौंच गर्न गएका बौहरी महतो को कान्छो छोरा सौचालय गर्न लक्ष्मण महतोले  सौच गरेर

यी हुन् सबैभन्दा बढी नाफा कमाउँने ५ सरकारी संस्थान

काठमाडौं - आर्थिक वर्ष २०७६/७७ मा ५ वटा सार्वजनिक संस्थानले ४१ अर्ब ४१ करोड १४ लाख रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । अर्थमन्त्रालयले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्ष २०७८’ अनुसार नेपाल आयल निगम, विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पननी, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास

पोखरा महानगरले बनायो १० दिनमा १ सय बेडको कोभिड अस्पताल,

ऋषिराम दाहाल, पोखरा - चीनको वुहान सहरबाट गत वर्ष कोरोना भाइरस संक्रमण फैलियो । पुसबाट फैलिएको कोरोनाले विस्तारै उग्ररुप लिन थाल्यो । नेपालमा माघमा पहिलो संक्रमित फेला परे । विस्तारै यसले विश्वब्यापी रुपमा फैलियो । चीनले एक सातामै १ हजार बेडको अस्पताल तयार गर्ने घोषणा गर्यो । यो समाचार विश्वब्यापी बने

डोटी र डडेल्धुरा जिल्लामा जेठ २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप

काठमाडौं - डोटी र डडेल्धुरा जिल्लामा जेठ २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि दुवै जिल्लामा शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको शुक्रबार बसेको बैठकले एक साताका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरेपछि

मनछुने यो तस्वीर : कोरोना संक्रमित आमालाई झ्यालबाट हेर्दै छोरा

कैलाली – विश्वभर फैलिएको को’रोना भा’इरसको कारण लाखौ मानिसहरु विचलित हुनुको साथै अकालमै आफ्नो ज्यान गुमाईरहेको छ । यहि को’रोनाको कारण मानिसलाई आफन्त आफन्त विच नै पराईको भावना सिर्जन गर्न बाध्य भईरहेको छ । राससको प्रकाश मिश्रले खिचेको फोटो पछिल्लो समय निकै भाइरल भइरहेको छ । जहाँ कोरोना पोजिटिभ देखिएको

भेरी अस्पतालको घटना: स्वास्थ्यकर्मीमाथि आक्रमण, ज्यान जोगाउन पहिलो तलाबाट हामफाले

नेपालगञ्ज । कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । जेठ ४ देखि उपचाररत दाङका ५३ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा गएराति मृत्यु भएको थियो । उनको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा

निषेधाज्ञामा थप कडाइ, निषेधाज्ञा उल्लंघन गरे पाँच लाख जरिवाना

काठमाडौ। काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप प्रभावकारी बनाइएकाे छ। हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई शुक्रबारदेखि नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका

कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्ने अमेरिकी निर्णयप्रति चीनको आक्रोश किन ?

काठमाण्डाै - चिनियाँ प्रयोगशालाबाट कोभिड-१९ को उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी निर्णयकाे चीनले विरोध गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताएपछि चीनले यसको विरोध गरेको

कुल पोष्ट : 8183