नागरिक पोष्ट News

काठमाडौंमा पनि भेटियो कालो ढुसीको एक संक्रमित, शिक्षक बचाइदिनका लागि एक छात्राको मनछुने चिठ्ठी

काठमाडौं । नेपालमा पनि (कालो ढुसी) को संक्रमण कोरोना संक्रमितहरुमा देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेल वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको बताएका छन् । नेपालमा पनि गरेर कोभिड–१९ निको भएका बिरामीहरुमा ब्लाक फङ्गलको संक्रमण

नेपाल एयरलाइन्स मार्फत् चिनियाँ खोप आज नेपाल ल्याइँदै

काठमाडौं - चीनले अनुदानमा दिएको खोप लिएर मंगलबार नेपाल एयरलाइन्सको चार्टर विमान काठमाडौं आउँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज मंगलबार काठमाडौं आइपुग्ने बताइएको छ । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले यो चार्टर उडानबाट करिब ८ लाख डोज

जेठ २० वाट निषेधाज्ञा खुकुलो बनाइने, यी क्षेत्रहरु खुल्ने हेर्नुहोस्

संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएको देखिएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको एक महिनामा अब महामारी विस्तारै घट्दै गएको देखिएको छ । करिब एक महिना अघि लागू गरेको निषेधाज्ञा अब जेठ २० गतेसम्मका लागि जारी छ ।जेठ २० गतेपछि खाद्यान्न र किराना पसल भने बिहानको समयमा खोल्ने

गण्डकी प्रदेशमा काेराेनाकाे कारण १७ जनाकाे मृत्यु

ऋषी राम दाहाल - गण्डकी प्रदेशमा काेराेनाकाे संक्रमित १७ जनाकाे मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८४२ जना संक्रमित थपिएका छन्।गण्डकी प्रदेशमा अहिलेसम्म काेराेनाकाे कारण ६७८ जनाकाे मृत्यु भएको छ गण्डकीका विभिन्न जिल्लाका अस्पताल मा उपचाररत १७जनाकोमृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउन शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाडौं - शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस

यी लक्षणले बताउँछन् भिटामिन सीको कमी, आँखाको ज्योति जाने खतरा

काठमाडौं -भिटामिन सी शरीरका लागि निकै आवश्यक छ । महिलालाई एक दिनमा ७५ मिलिग्राम जबकी पुरुषलाई ९० मिलिग्राम भिटामिन सीको आवश्यकता पर्छ । हाम्रो शरीरले न त आफैंले भिटामिन सी बनाउन सक्छ न नै यसलाई सञ्चित गर्न सक्छ नै । त्यसैले यसको कमी पूरा गर्नका लागि खानामा हरेक दिन भिटामिन सी लिन आवश्यक छ । कसलाई हुन्छ भिटामिन

भियतनाममा भेटियाे कोरोनाको नयाँ ‘हाइब्रिड’ भेरियन्ट, हावामार्फत तीव्र गतिमा फैलने

काठमाण्डाै – भियतनाममा तीव्र गतिमा सङ्क्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भियतनाममा भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबीचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने गरेको पाइएको त्यहाँका अधिकारीलाई उदृत गर्दै बीबीसीले

खोप नलगाएका बढि कोरोनाका गम्भिर बिरामी : सबैले खोप लगाए तेस्रो लहर नआउन सक्छ - डा.शेरबहादुर पुन

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले  भ्याक्सिन र जनस्वास्थ्यका मापदण्ड सवैले पालना गरे तेस्रो लहर आउने सम्भावना कम भएको बताउनुभयो । तेस्रो लहर सम्म धेरैले भ्याक्सिन लगाउने अवस्था भएमा अहिलेको जस्तो माहामारीको अवस्था नआउने उहाँको आंकलन छ । सवैले घरमा बस्दा पनि सामाजिक दूरी कायम गरि अनिवार्य मास्क

महामारीमा पनि सामाजिक उत्तरदायिन्व वहन गर्दै श्रीकृष्ण प्रणामीका युवाहरु 

रिना श्रेष्ठ,काठमाण्डौँ - कोभिड १९ को महामारीले विश्व नै आक्रान्त भईरहेको अवस्थामा सावधानी अपनाउन खोज्दा खोज्दै नेपाल पनि यसबाट अछुतो रहन सकेन । विभिन्न कमी कमजोरीका कारण र गत वर्ष कोभिड १९ को सामना गरिसकेतापनि नेपाल सरकारको तयारी केही पनि नरहेका कारण दोश्रो चरणको कोभिडले पुनः एकपटक नेपाललाई थलाएको छ

सनसनीपूर्ण खुलासा: कोरोना भाइरस मानिसले नै बनाएको रिपोर्ट सार्वजनिक

कोरोना मानिसले नै बनाएको ठोस प्रमाण सहित रिपोर्ट सार्वजनिक - आर्थिकन्यूज एउटा नयाँ अध्ययनले चिनियाँ वैज्ञानिकहरूले वुहान प्रयोगशालामा नै कोरोना भाइरस सिर्जना गरेको देखाएको छ। सो अध्ययन अनुसार यसरी बनाइएको भाइरसको उल्टो इन्जिनियरिङ संस्करणबाट ती ट्र्याकहरू ढाक्न कोसिस गरिएको छ जसबाट भाइरस प्राकृतिक

कुल पोष्ट : 8183