नागरिक पोष्ट News

नेपालमा १० जनामा भेटियो ‘कालो ढुसी’ देखियो, यसबाट कसरी बच्ने ?

काठमाडौं । ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट नेपालमा हालसम्म विभिन्न स्थानमा गरि १० जना संक्रमित फेला परेका छन् । काठमाडौंको त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालमा र नर्भिक अस्पताल, बाँकेको भेरी अस्पताल र वीरगञ्जको नारायणी अस्पतालमा भेटिएको हाे । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार यो रोग कोरोना

कोरोना कहरकै बीच करको दायरा विस्तार

काठमाडौं - कोभिड महामारीका कारण आम जनजीवनका साथै आर्थिक, व्यावसायिक तथा औद्योगिक क्षेत्र प्रभावित भइरहँदा सरकारको करको दायरा भने बढेको पाइएको छ । कोरोना संकटले सम्पूर्ण आर्थिक क्रियाकलाप अवरुद्ध भइरहे पनि करको आधार तथा दायरा विस्तार भएको अर्थ मन्त्रालयले बताएको छ । मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो

लागुऔषधसहित कैलालीबाट दुई जना पक्राउ

काठमाडौँ - कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाटाबाट लागुऔषध ब्राउन सुगरसहित स्कुटरमा सवार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुधुवाफाटास्थित सडकखण्डमा से७प ८६४७ नंको स्कुटर जाँचका क्रममा स्कुटरमा सवार सोही नगरपालिका–१ गौनियाका गणेश कोली र वडा नं २ रजवाराका मनोज मल्ललाई पाँच ग्राम लागुऔषधसहित

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य मंगलबारको भन्दा बढेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर  ११५ रूपैयाँ ८८ पैसा रहेकोमा आज बढेर ११६ रूपैयाँ ३४ पैसा पुगेको छ । यसको बिक्रीदर ११६ रुपैयाँ ९४ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर

दरबार हत्याकाण्डको २० औं वर्ष बित्यो तर घटना अझै रहस्यमय

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन । पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र,

कालो ढुसी के हो ? यो संक्रमण बिरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने

म्युकोर्माइकोसिस (कालो ढुसी) प्राकृतिक रूपमै हाम्रो वरपरको वातावरण र माटोमा पाइने एक प्रकारको ‘अवसरवादी’ ढुसी हो । सामान्य हिसाबमा दुर्लभ मानिने यो संक्रमण ओसिलो ठाउँमा हुने जोखिम बढी छ । जब मानिसको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ, त्यतिबेला यसको संक्रमण हुने जोखिम बढी हुन्छ । पछिल्लो समय

नेपाली राजनीतिकका एक धरोहर उज्ज्वल थापाको दुःखद अवशान

काठमाडौं। विवेकशील साझा पार्टीका नेता ४४ वर्षीय उज्वल थापाको निधन भएको छ। उनको उपचारका क्रममा मिति २०७८ साल जेष्ठ १९ गते मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो।  स्वर्गीय थापा नेपालमा राजनीतिक दलहरुप्रति वितृष्ण फैलिएका बेला युवाहरुमाझ एक आशाको दियो बनेर आएका थिए। परम्परागत राजनीतिभन्दा फरक

नेपालमा ब्ल्याक फंगस् (कालो ढुसी) देखिन थाल्यो : यस्ता हुन्छन् लक्षण र यसरी बच्नुहोस्

काठमाडौं। कोरोनाभाइरस संक्रमित भएर निको भएकाहरुलाई प्रभावित पारिरहेको कालो ढुसी अर्थात म्युकरमाइकोसिस नेपालमा पनि देखिन थालेको छ । नेपालमा पनि पछिल्लो समय केही बिरामीहरुमा म्युकरमाइकोसिस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले जारी गरेको जानकारी अनुसार कोभिड–१९ को उपचारको

कोरोना प्रभावित तीनमध्ये एक जनामा मानसिक समस्या - एक अन्तर्राष्ट्रिय शोध रिपोर्ट

काठमाडौं । एक खोजमा भनिए अनुसार कोरोना संक्रमति भएर निको भएका बिरामीमा एक प्रकारको नयूरोलोजिकल या मनोरोग हुने पत्ता लागेको छ । जानकारी अनुसार कोरोना संक्रमित भएका तीन मध्ये एक जनामा त्यस्तो समस्या देखिएको हो । द लासेन्ट साइकेट्री जर्नलमा प्रकाशित एक विवरण अनुसार कोरोना भएका मानिसहरुको अनुसन्धानको

यसवर्षको एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को  बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने

कुल पोष्ट : 8183