अचानक पीसीआर परिक्षणको संख्या किन घट्यो ?
काठमाडौं - केही दिनयता कोरोना परीक्षण दर घटेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक साताको तथ्याकं विश्लेषण गर्दा दैनिक सरदर १४ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण हुँदै आएको छ । गत आइतबारदेखि शनिबारसम्म कुल १ लाख १ हजार २ सय ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । यसरी हेर्दा
पोस्ट कोभिड के हो ? धेरैले अनुभव गरेका लक्षणहरु यस्ता
कोरोना भाइरसबाट सङ्क्रमित भइ निको भएपनि मानिसमा शारिरीक तथा मानिसक समस्या देखिन थालेको छ । निको भइसकेका ७० प्रतिशत बिरामीको स्वास्थ्य पोस्ट कोभिड देखिने अध्ययनले देखाएको छ । पोस्ट कोभिड वा लङ्ग कोभिड सङ्क्रमणबाट निको भएको लामो समयसम्म अनुभव गरेका लक्षणलाई परिभाषित गर्न प्रयोग गरिन्छ । हल्का वा मध्यम
नेपालमा कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने चेतावनी, २० प्रतिशत बेड कोभिड १९ संक्रमित बालबालिकाको उपचारका तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं। सरकारले कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने भन्दै सबै तयारी अवस्थामा रहनुपर्ने बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै तयारी अवस्थामा रहन भनेको छ। मन्त्रालयले देशभरका सबै अस्पतालहरुलाई निर्देशन दिँदै कोरोनाका लागि बेड छुट्उयान भनेको छ। मन्त्रालयले भनेको
नेपाल कोरिया मैत्री अस्पताललाई अक्सिजन व्यवस्थापनका लागि स्वास्थ्य सामग्री प्रदान
शर्मिला विश्वकर्मा,काठमाडौं - भक्तपुर मध्यपुरथिमी नगरपालिका स्थीत नेपाल कोरिया मैत्री अस्पताललाई अक्सिजन व्यवस्थापनमा सहयोग पुर्याउन नेपाल राईजिङ अमेरिका, इनगेज नेपालको आर्थिक सहयोग र गुठीको सहकार्यमा हिजो जेठ १९ गते स्वास्थ्य सामग्री प्रदान गरिएको छ। कोभिड -१९ र्यापिड एक्सन टास्कफोर्स समुहले थिमी
मट्टीतेल खन्याई जलाइएकी लक्ष्मी भाटलाई राष्ट्रिय महिला आयोगकी अध्यक्षले भेट गर्नु भयो
शर्मिला विश्वकर्मा, काठमाण्डौं - डोटीमा मट्टीतेल खन्याई जलाइएकी लक्ष्मी भाटको स्वास्थ्य अवस्थाको बारेमा हिजो जेठ १९ गते राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले अस्पतालमा पुगेर जानकारी लनु भएको छ । एक साता अगाडि डोटी जिल्ला आदर्श गाउँपालिका वडा ४ की वर्ष २८ की लक्ष्मी भाट र उनकी दुई वर्षकी
नेपाललाई कोभिडविरुद्धको खोप दिने अमेरिकाको घोषणा
काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललगायत एशियाली मुलुकलाई कोभिड खोप सहयोग गर्ने घोषणा गरेका छन् । नेपालसहित एशियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोरोनाविरुद्धको खोप प्राप्त गर्ने अमेरिकी दूतावासले जानकारी दिएको छ । अमेरिकाले उपलब्ध गराउने उक्त परिमाणको खोपमध्ये नेपालले प्राप्त गर्ने
उपभोक्तलाई दुई सरकारी लगानीका कम्पनीमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री
काठमाडौं - सरकारले बजेटमार्फत निषेधाज्ञामा उपभोक्ताका लागि घोषणा गरेको सहुलियत भण्डै एक सातापछि प्रारम्भिक रुपमा कार्यान्वयनमा आएको छ । निषेधाज्ञा अवधिभर उपभोक्तलाई दुई सरकारी लगानीका कम्पनीमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने अर्थमन्त्रीको घोषणा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट
बजेट कार्यान्वयनका लागि कार्ययोजना तयार
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाएको छ । मन्त्रालयमा बुधवार आयोजना भएको कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आवमा लक्ष्य लिइएको कार्यक्रम समयसीमा नै सम्पन्न हुने गरी कार्ययोजना बनाइएको जानकारी
शुक्र ग्रहमा अमेरिकी अन्तरिक्ष संस्था नासाले दुईवटा मिसन सञ्चालन गर्ने घोषणा
काठमाडौं - सौर्यमण्डलको सबैभन्दा तातो ग्रह भनिने शुक्र ग्रहमा अमेरिकी अन्तरिक्ष संस्था नासाले दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाको योजना छ । पहिलो मिसनको नाम ‘डाभिन्सी प्लस’ र दोस्रो मिसनलाई ‘भेरिटास’ नाम दिइएको छ । यी दुवै मिसनका लागि ५०/५०
स्वास्थ्यकर्मीको सुरक्षा अध्यादेश : स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई चार वर्ष जेल र दुई लाख रुपैयाँ जरिवाना
काठमाडौं । सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई दुई लाख रुपैयाँ जरिवाना र चार वर्षसम्म कैद सजाय हुने व्यवस्थासहित अध्यादेश ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशको मस्यौदा तयार पारेको छ ।