नागरिक पोष्ट News

आज बडादसैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौँ  । बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गा पक्ष समेत भनिने दसैँको

मानव बेविखन न्युनीकरणमा सरकारी निकायको भूमिका” विषयक कार्यक्रम सम्पन्न

काठमाडौँ । मानव बेचविखन विरूद्ध काम गर्ने संस्थाहरूको पनि छाता सङ्गठन एटविनले राजधानीमा आयोजित “मानव बेविखन न्युनीकरणमा सरकारी निकायको भूमिका” विषयक कार्यक्रममा सहभागी वक्तारूले  सभ्य समाजका लागि चुनौति बन्दै गएको  मानव बेचबिखनलगायतका घटना न्युनिकरणका लागि  सहकार्य नै विशेष उपाय हुन सक्ने

१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो तेस्रो नवलपुर बालिका सम्मेलन

नवलपुर । गण्डकी प्रदेश साँसद पद्मा जिसी श्रेष्ठले बाल अधिकार र किशोरी अधिकारका सवालमा तिनै तहको सरकारको अपनत्व रहने गरी नीतिगत तहमा आफूले भूमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरेकी छन् ।  देवचुलीको दलदलेमा आयोजित तेस्रो नवलपुर बालिका सम्मेलनको उद्घाटन सत्रमा बोल्दै सांसद जिसीले गण्डकी प्रदेश सभामा

आसमान नेपालले बाल श्रमिकको अनुभव सङ्कलनका लागि विभिन्न संस्थाहरूसँग सहकार्य गर्दे

काठमाडौँ । विज्ञको सुनुवाई परियोजना अन्तरगत नेपाल र पाकिस्तानका बालश्रमको क्षेत्रमा संलग्न बालबालिकाको अनुभव र विचार सङ्कलन गर्ने कार्य भइरहेको छ । आसमान नेपालले बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूसँग सहकार्य गरी नेपाली बाल श्रमिकको अनुभव सङ्कलनका लागि नेतृत्व गरिरहेको छ ।  यहि

एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष भीम केसी ‘कमल’ को सचिव पदमाउम्मेदवारी दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघको अगामी अक्टोवर १७(२० तारिखमा हुने ११ औं महाधिवेशनमा केन्द्रीय सचिव पदमा एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष भीम केसी ‘कमल’ ले उम्मेदवारी दर्ता गरेका छन्। सरिस तामाङ ९इराक० , छबिलाल कडेल९ इटाली० प्रस्तावनामा र  श्याम तामाङ ९इराक०, हेमन्त सेढाई ९युके० समर्थनमा आज केसीले

सम्मानिय सभामुख देबराज घिमिरेको प्रमुख आतिथ्यतामा शताब्दी ब्यक्तित्व पुस्तक बिमोचन (फोटोफिचर)

काठमाडौं । १०० बर्ष जिइयका ब्यक्तित्वहरुको अनुभव सङ्गालो शताब्दी ब्यक्तित्व पुस्तक बिमोचन सम्मानिय सभामुख देबराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । ११शताब्दी (१०० वर्ष) जीवन गुजारिरहनु भएका ब्यक्तित्वको कथाहरु समेटिएको पुस्तक राजधानीमा एक कार्यक्रमवीच विमोचन भएको हो । पुस्तकमा दोश्रो

विक्रम याख्खाको लघु कथा सङ्ग्रह ‘झुटको पुलिन्दा’ विमोचन

काठमाडौँ । प्रवासमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ को काठमाडौँमा विमोचन गरिएको छ । लघुकथा समाज कोशी प्रदेश समितिको अयोजनामा मंगलबार बिहान अनामनगरमा आयोजित एक विशेष समारोहकाबीच सो कृतिको विमोचन गरिएको हो । कार्यक्रम कोशी प्रदेश अध्यक्ष ममता मृदुलको

एनआरएनए उपाध्यक्षका  उम्मेदवारी  गणेश केसीद्वारा  निःशुल्क  स्वास्थ्य शिविर

काठमाडौँ । गैरआवासीय नेपाली संघ को आगामी कार्यकाल २०२३–२५ का लागि  उपाध्यक्ष पदमा गणेश केसीले  ११ औं महाधिवेशनमा सहभागी  सम्पूर्णको स्वास्थ्यलाई मध्ये नजर गर्दै निःशुल्क  स्वास्थ्य शिविर संचालन  गरेका छन। मंगलबार देखि शुरू भएको   एनआरएनएको ११ औं महाधिवेशन स्थल  होटल सोल्टीमा  विश्वभरि

स्वास्थ्य बिमा बोर्डका पाँच सदस्यले सामूहिक राजीनामा दिए

काठमाडौं । स्वास्थ्य बिमा बोर्डका पाँचजना सदस्यले सामूहिक राजीनामा दिएका छन् । बोर्ड सदस्य डा सुरेश तिवारी, डा तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टिका चापागाईंले सामूहिक राजीनामा दिएका हुन् । नौ महिनादेखि स्वास्थ्य बिमा बोर्ड अध्यक्षविहीन छ । तर स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले

सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्न अनुमति, सर्वसाधारणलाई भने पछि

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्न स्वीकृति दिएको छ । योसँगै बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनको ब्रेक थ्रु भएको छ । बोर्डले कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न गत सोमबार ९असोज २९ गते० स्वीकृति प्रदान गरेको हो ।

कुल पोष्ट : 8183