नागरिक पोष्ट News

सामाजिक अभियन्ता राजेश्वरी श्रेष्ठको विशेष पहलमा ३० परिवारलाई खाद्यान्न वितरण

काठमाडौं । कोरोना भाईरस नियन्त्रण र रोकथामका लागि जारी निषेधाज्ञाका कारण छाक टार्न समस्या भएका विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरिएको छ । सामाजिक अभियन्ता राजेश्वरी श्रेष्ठको विशेष पहलमा काठमाडौं स्वयम्बु  क्षेत्रका महामारीका कारण खाद्यान्न अभाव झेलिरहेका ३० परिवारलाई खाद्य सामाग्री

विपी युथ सर्कलका युवाद्धारा निशुल्क खाना वितरण अभियान

सबु बस्नेत, काठमाडौं - निषेधाज्ञाको प्रभावले गर्दा काठमाण्डौं उपत्यका भित्र ज्याला मजदुरी गरी खाने व्यक्तिहरुलाई दैनिक एक छाक टार्न गाह्रो भएको छ । विषम परिस्थितीमा विभिन्न अभियन्तहरुले काठमाण्डौँका विभिन्न ठाउँमा दैनिक ज्याला मजदुरी गरी खाने व्यक्तिहरुलाई निशुल्क खाना वितरण गरिरहेका छन् । त्यस्तै

काठमाडौंमा निषेधाज्ञा एक साता थपिने, नाकामा कडाई गरेर खुकुलो पारिने

काठमाडौं ।  गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।  कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी काठमाडौँ उपत्यकाको निषेधाज्ञाको मोडालिटीमा

सामाजिक अभियन्ता रिना श्रेष्ठको जन्मदिन बालआश्रममा

सबु बस्नेत,काठमाडौं - कोरोना भाइरस महामारीका कारण सारा विश्व नै दुख, पीडा र सङ्कटमा छ । डेढ महिना अघि देखि कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण सबै क्षेत्र प्रभावित भएका छन् । ज्याला मजदुरी र सडक पेटीमा बास गर्ने मानिसहरुको अवस्था दयनिय बन्दै गएको छ । सरकारले केही दिन

निशुल्क खाना खुवाउने अभियानमा बि पि स्टडि युथ सर्कल काठमाण्डौँ

सुबास जि सि, काठमाडौ -  बि पि स्टडि युथ सर्कलले बिगत एक साता देखि संचालन गर्दै आएको निशुल्क खाना खुवाउने अभियानमा नेपाल सरकारको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्री रेनुका गुरुङ्ग उपस्थित भएर अभियानको थप शोभा बढेको देखियो । सरकारका लागि नबनियुक्त मन्त्री गुरुङ्गले आफू बालक देखि नै सामाजिक

वैकल्पिक सिकाइको विधि यथाशीघ्र अवलम्बन गर्न तारकेश्वरका शिक्षकहरुको जोड

पुकार तिमलसिना,काठमाडौं -  शिक्षा क्षेत्रका विज्ञहरूले विगतको जस्तै गरी नियमित शैक्षिक सत्र अनुरुप कक्षा सञ्चालन हुन नसक्ने जनाउँदै वैकल्पिक सिकाइको विधि यथाशीघ्र अवलम्बन गर्न जोड दिएका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठन तारकेश्वर नगर समितिद्धारा आयोजित जुम मार्फत गरिएको शैक्षिक अन्र्तक्रिया

काभ्रेको पाँचखालमा उपकार सेवा नेपाल र अग्रवाल सेवा केन्द्रको खाद्यान्न सहयोग

काभ्रेपलाञ्चोक । कोरोना भाईरस सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाका कारण दैनिक समस्यामा परेका काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ६ का  २ सय ४० विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । दैनिक ज्याला मजदुरी गरेर खानुपर्ने पाँचखाल नगरपालिका वडा ६ का २ सय ४० विपन्न घरपरिवारलाई बुधबार उपकार

कोभिड निको भएपछि पनि आउँन सक्छन् यस्ता समस्या, ज्यान नै जाने जोखिम समेत हुन्छ, सचेत रहौ !

कोभिडको संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्यमा देखा पर्नसक्ने केही लक्षणहरुलाई बेवास्ता नगर्न चिकित्सकले सुझाव दिएका छन् । कोभिडपछिका लक्षणहरुलाई बेवास्ता गरिएमा ज्यानै जानसक्ने जोखिम रहेको भन्दै विशेषज्ञ चिकित्सकहरुले बेलैमा स्वास्थ्य संस्थामा जान र आवश्यक चेकजाँच तथा परामर्श लिन आह्वान गरेका

संसद विघटन विरुद्धको मुद्दामा सुनुवाइ गर्न सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्दै

काठमाडौं । संसद विघटन विरुद्धको मुद्दामा सुनुवाइ गर्न आइतबार सर्वाेच्च अदालतमा संवैधानिक इजलास बस्दै छ । यसअघि १४ जेठमा गठन गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो । इजलासका लागि आज प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा नयाँ न्यायाधीश

अज्ञात समूहले गोली प्रहार गर्दा एक जना औषधि व्यवसायी घाइते

काठमाडौं । सिरहामा अज्ञात समूहले गोली प्रहार गर्दा एक जना औषधि व्यवसायी घाइते भएका छन् । मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीमाथि गोली प्रहार गरिएको हो । पसलमा बसिरहेको अवस्थामा शनिबार राति पौने ८ बजेतिर आएको अज्ञात समूहले करिब ४० वर्षका साफीमाथि दुई राउण्ड गोली

कुल पोष्ट : 8183